चार दलले प्रधानन्यायाधीशलाई सोमबारसम्म कुर्ने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

चार दलले प्रधानन्यायाधीशलाई सोमबारसम्म कुर्ने

आइतवारको भेटमा पनि रेग्मीले निर्णय दिन सकेनन्

माधव धिताल

१३ फागुन, काठमाडौं । प्रमुख चार दलले चुनावी सरकारको नेतृत्व लिने-नलिनेबारे अणिर्नित प्रधानन्यायाधीश खिलराज रेग्मीलाई भोलि सोमबारसम्म पर्खने भएका छन् । भोलिसम्म रेग्मी तयार नभए जेठमा चुनाव नहुने नेताहरुले जनाउसमेत दिएका छन् ।

प्रमुख चार दलका शीर्ष नेताहरुको आइतबार बेलुका बसेको बैठकले प्रधानन्यायाधीश रेग्मीसँग निर्णायक वार्ता गर्ने जिम्मा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई दिएको छ । बैठकमा प्रधानमन्त्री भट्टराई र एमाओवादी अध्यक्ष प्रचण्डले  प्रधानन्यायाधीश रेग्मीले राजनीतिक र कानुनी प्रश्न उठाएको जानकारी गराउँदै भोलिसम्म पर्खन आग्रह गर्नुभएको थियो ।

बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भन्नुभयो-’सरकारको नेतृत्व गर्ने नगर्नेबारे प्रधानन्यायाधीशले प्रष्ट जवाफ दिनुभएको छैन । भोलिसम्म उहाँलाई मनाउने प्रयास हुन्छ । यसको जिम्मा हामीले प्रधानमन्त्रीलाई दिएका छौं ।’ पौडेलले भोलिसम्म चुनावी सरकारको विषयमा टुंगो लाग्ने वताउनुभयो । रेग्मीसँगको छलफलपछि भोलि दिउँसो ३ बजे बस्ने प्रमुख चार दलको बैठकले आवश्यक निर्णय लिनेछ ।

प्रधानमन्त्री र रेग्मीवीच भेट

रेग्मीको चाहनाअनुसार नै चार दलीय कार्यदलले चुनाव गराउन मंसिरसम्मको समय दिँदा पनि रेग्मी अझै अनिर्णीत छन । कार्यदलको सुझावपछि त्यसबारे जानकारी गराउन आइतवार बिहान प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानन्यायाधीश रेग्मीलाई भेटेका थिए । तर रेग्मीले कुनै नयाँ कुरा नगरेको माओवादी उच्चस्रोतले जानकारी दिएको छ । ‘उनका सवै माग पुरा गरिदिँदा पनि रेग्मीले कुनै ठोस निर्णय दिएनन’ स्रोतले भन्यो- ‘न हुन्छ भन्छन न हुँदैन भन्छन, बहानाबाजीमात्र गरिरहेका छन ।’ सवै दलका नेताहरुले सतप्रतिशत आफ्नो नाममा सहमति गर्नुपर्ने र बिरोध गर्न नपाइने लगायतका नयाँ सर्त आएपछि चार दलका शीर्ष नेता रेग्मीदेखि आजित भएका छन् । बिहानको भेट र रेग्मीको मुडबारे आइतवार बेलुकीको चार दलको वैठकमा पनि छलफल भएको थियो ।

‘चुनावको साँचो रेग्मीका हातमा’

नेताहरुले भोलिसम्म सहमति नभए जेठमा चुनाव नहुने बताएका छन् । चुनावको साँचो प्रधानन्यायाधीशको हातमा रहेको भन्दै फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले भन्नुभयो-’साँचो प्रधानन्यायाधीशको हातमा आएको छ । उहाँले मान्नुभयो भने जेठमा चुनाव हुन्छ नत्र सम्भव छैन ।’ गच्छदारले अगाडि भन्नुभयो,’प्रमुख कुरा चुनावी सरकारको नेतृत्व प्रधानन्यायाधीश रेग्मीले गर्ने वा नगर्ने भन्ने हो । कार्य दलले तयार पारेको प्रस्ताव प्राथमिक कुरा होइन । पहिले त्यो विषयलाई टुंगो लगाउनुपर्छ ।’

बैठकपछि कुरा गर्दै एमाले नेता भीम रावलले सहमति हुने सम्भावना न्यून भएको बताउनु भयो । ‘भोलिसम्म सहमति भएन भने जेठमा चुनाव हुन्न’ रावलले भन्नभुयो-’सहमति हुने सम्भावना न्यून छ । आजको बैठकमा एकीकृत माओवादीका नेताहरुले सहमतिको प्रयासलाई नकारात्मकतर्फ सियो घुमाउन खोज्नुभएको छ । ‘

रावलले खिलराजले सरकारको नेतृत्व दिन नमाने र जेठमा चुनाव नभए यसको सम्पूर्ण जवाफ एमाओवादीले जनतालाई दिनु पर्ने वताउनुभयो । ‘पार्टीमा मतभेद हुँदाहुँदै पनि हामीले लोकतान्त्रिक मूल्य र अहिलेसम्म भएका उपलब्धीहरुलाई रक्षा गर्न रेग्मीको नेतृत्व स्वीकार गर्‍यौं तर, अहिले उहाँहरुले सियो घुमाउनु भो’ उहाँले भन्नुभयो-’रेग्मीले नमान्ने भए एमाओवादीले के सोँचेर, कहाँवाट सल्लाह गरेर, कसको निर्देशनमा यस्तो प्रस्ताव ल्याएको थियो,  जनतालाई जवाफ दिनुपर्छ ।’

गच्छदारका अनुसार रेग्मीले सरकारको नेतृत्व गर्ने निश्चित भएपछि मंसिरसम्मको समय दिने कार्यदलको प्रस्तावमाथि गम्भीर छलफल नै भएन ।

29 Comments on “चार दलले प्रधानन्यायाधीशलाई सोमबारसम्म कुर्ने”
  • कांग्रेसी wrote on 24 February, 2013, 3:34

    २०४६ साल को परिवर्तन पस्चात राता रात नयाँ जोगी ले खरानी घसेसरी उग्र गणतन्त्रबादी ,लोकतन्त्रबादी ,सही जनबादी ,बाम्पन्थी को फेशन गर्ने चैते गनतन्त्रबादी हरु अहिले जब नेपाली जनता ले आफ्नो ज्यान का साथ साथ अत्यधिक मत पनि दिए त्यसका साटो नेपाली जनता ले के के पाए / १-गाश,बाश,कपाश २-क्रान्तिकारी भूमिसुधार ३-जसको जोत उसको पोत ४-सम्पूर्ण असमान सन्धी सम्झौता तुरुन्त खारेज हुनुपर्छ ५-मिचिएका भुमि फिर्ता पाउनुपर्छ ५-भ्रष्टाचार विरुद्द शुन्य सहनशीलता आदि ईत्यादि / तर हाथ मा आयो शुन्य

    Like or Dislike: Thumb up 32 Thumb down 14

    [जवाफ फर्काउनुहोस्]

    Rabin Reply:

    This crazy कांग्रेसी guy using same comments in every heading(Topics).I think somebody write comment for this crazy stupid person.

    Like or Dislike: Thumb up 8 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

    विनोद Reply:

    यो सबै पहिलेनै बि पि कोइरालाले बेचेको फिर्ता लिनत समय लाग्छ तेस्माथि अझै कॉग्रेसिले देशलाइ गद्दारि गर्न नपाएर पागल भाको नेपालि जनताले नियालि रहेकाछन् कॉग्रेस जस्तो देश द्रोहिर भ्रस्टाचारि पार्टि अर्कोछैन लोकतंत्र को कुरात कॉग्रेसले भन्नै मिल्दैन लोकतंत्र र प्रजातंत्र को घाटि निमठेर संकटकाल घोसणा गर्ने कॉग्रेस आज ठुलो ठुलो कुरा गर्ने? जुन पार्टिमा चुनाव हुदैन सबै मनोनित हुन्छन् त्यो पार्टि लोकतांत्रिक थुइक्क भात चैकॉग्रेस ते

    Like or Dislike: Thumb up 19 Thumb down 13

    [जवाफ फर्काउनुहोस्]

    Kangresi la jawaf Reply:

    yin lai maobadi ko bhata karyakram ma sumlayeko dam niko bhaye jasto cahha pheri kasai le dine ho ki??

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Kangresi lai Jawaf Reply:

    Maobadi ko bhata programme nai thik chha jasto chha mitra lai…

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • chentan wrote on 24 February, 2013, 3:51

    mukha nadhesla namana shanapatilai guwarna po huki.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bhim lamichhane wrote on 24 February, 2013, 4:52

    sabai kura chhodera baburamkai netritwa ma chunab garnuko bikalpa chhaina…yo ta sab bipakxi ko chunab nagaraune khell ho.janta lai dhoka diraheko chha

    Like or Dislike: Thumb up 10 Thumb down 16

    [जवाफ फर्काउनुहोस्]

  • चतुर भुज पाण्डे wrote on 24 February, 2013, 13:00

    बाबुरामले चुनाव गरे के हुन्छ ।

    Like or Dislike: Thumb up 18 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • Olate Magar wrote on 24 February, 2013, 13:03

    यी श्रीमान पनि न अलिनो खान तयार हुने नत ढीको फुटाउन तयार हुने / कि हुन्छ भन्नु कि हुदैन भन्नु / बेकारमा ………

    Like or Dislike: Thumb up 8 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • नविन पुन wrote on 24 February, 2013, 14:53

    कांग्रेसले चाही२००७देखि सत्तामा बसेर के दियो? नेपाली जनतालाई लुट भ्रस्टचार हत्या आतंक शोषण दमन अन्याय अत्याचार बेरोजगारी गरिबि पछौटे दियो नेपाली कंग्रेसले।माओवादीले राजतन्त्र ढलायो गणतन्त्र ल्यायो धर्म निरपेक्षता ल्यायो जनतालाई आफ्नो अधिकार लिनलाई जागरुक गरायो लोकतान्त्रिक अधिकार स्थापित गरायो संघिएता ल्यायो यसको सस्थागत बिकास गर्न सके देशको मुहार उजेलो हुनेथियो यसलाई बाधा कंग्रेस एमालेले पुराई रहेका छन।जो चोर उसैको ठुलो स्वर बज्जियाहरु

    Like or Dislike: Thumb up 20 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

  • ओमकार गुरुंग wrote on 24 February, 2013, 15:52

    बाबुरामले नै चुनाव गराउने निश्चित छ. कांग्रेसलाई गृह र एमालेलाई अर्थ चाहिएको छ. मुक्तिको लागी लड़ाई जारी रहने भयो. एउटा निरंकुश राजा धापाइये, थप ११ धपाउन बांकी छन. मधेसी, जनजाति, दलित र मुसलमान एक ठाम आउनु पर्छ.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Gorkhali wrote on 24 February, 2013, 16:02

    अब घुस खोरी नेताहरु बाट हुनि वाला केहि छैन्न, यो सब बेकार कुरा हुन अब राजतन्त्रको आबस्यता छ यि नेता हरु लही तह लगा उन

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • yogesh rai wrote on 24 February, 2013, 16:55

    baru malainai diya hunthyo ni, ma pani yo deshko nagariknai hu, kati prkhane hamile, baru malai diyako bhaya ma football team jastai nepal chalaune team pani banauthe, jasle deshko lagi kam garchha, afno swarthako lagi haina

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ram Bahadur lama wrote on 24 February, 2013, 16:56

    नेपालमा अरु प्रधानमन्त्री हुने ब्यक्ति छैन कि कसो ? कसैलाइ नपाएर कस्तो उसको चै भाउ बढेर यस्तो थोक मुल्यको बार्किनिंग गरेको जस्तो टाउको दुखेर आउछ समाचार पड्दा पनि जो आय पनि नेपाली जनता र नेपाल को माया गर्ने आहोस्

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kalekrishna wrote on 24 February, 2013, 17:39

    लाज नभएका नेताहरुले आफ्नो आशनमा छिमेकिलाई बसाउन मरिहत्ते गर्दै छन्,छिमेकी पनि उस्तै !यसो भए बस्छु नत्र सक्दिन भन्नु ! बुढो गोरुले कोरली ओगटेझै किन ओगट्नु ! हुन त कुन दलको नेता पो बहर छ र…! नेता बुढा कार्यकर्ता बहर जनता गाई भएर देशले दु:ख पायो । हे बहर कार्य कर्ताहरु हो…! तिमिहरु सवै एकै ठाम्मा बसेर यी बुढाहरुलाई पाखा लगाएर काम गर्न अघि सरेनौ भने यि बुढा नेताहरुले धेरै स्वास्नी खेलाएर मोज गरेझै तिमिहरु बुढा नहुन्जेल मोज गरीनै राख्ने छन् ।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • B2 Lama, England wrote on 24 February, 2013, 18:19

    Why you leaders don’t like form a coalition Govt for general election under the Baburam Bhattarai? if you worries about the country and the Nepalese peoples. If you are confident with your political party. Leaders don’t look after just yourself, it is to much.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • yam bahadur chaudhary wrote on 24 February, 2013, 19:51

    sathi ho yo online khabar maa kasari nepaali maa lkhne

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • can wrote on 24 February, 2013, 23:10

    मी. रावल कुरै नबुझी कागको पछाडि कुद्ने अनी अर्कालाई मात्र दोश देखाउन मिल्छ ? हरे शिव तिम्रो चेतनाको स्तर देखेर मलाई त दया लागेर आयो । तिम्रो बुद्धी भएको भये र साच्चिकै जनता प्रती विश्वास भएको भये त बाबुराम कै सरकारले मङ्सिर् मा चुनाव गराउछु भनेकै थियो त अहिले सम्म नयाँ सरकारले काम पनि शुरु गर्थ्यो । एमाले कुनै हालतमा चुनाव चाहदैन र काङ्रेस को पुच्छर समातेर सत्ता चाहन्छ । जनताले कुरा बुझिसके अब तिमी मात्रै बाठो छु भन्दा होउ जनताको लाठो तिम्रो टाउकोमा बजारदा चाल् पाउला ।

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Basanta Raj wrote on 25 February, 2013, 0:41

    बिचरा, विपक्षी दलहरू ! फेरि मओवादीको पासोमा परे, पहिले झै | आन्दोलनले गति लिदै थियो, विदेसीहरु पनि चिढिदै थिए, अदालतमा मानहानीको मुद्दा परेको र पाकिस्तानमा झै सत्ता छोड्नु पर्ने अवस्था विद्धमान थियो | यिनीहरुले एक तिरवाट धेरै सिकार गरे; आन्दोलन रोक्ने, चुनाव पर धकेल्ने, अदालतमा विचाराधीन मुद्दालाइ र अदालत स्वयंलाइ पनि प्रभावित गर्ने |

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • SpEenDSypemet wrote on 2 March, 2013, 11:18

    I am regularly to blogging and i really appreciate your content. The write-up has actually peaks my interest. I am going to bookmark your webpage and keep checking for new data.

    cheap michael kors bags

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • SpEenDSypemet wrote on 11 March, 2013, 9:39

    When I originally commented I clicked the -Notify me when new comments are added- checkbox and now each and every time a comment is added I get four emails using the very same comment. Is there any way it is easy to take away me from that service? Thanks!

    michael kors bags on sale

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • aroughrot wrote on 19 March, 2013, 18:39

    Spot on with this write-up, I truly believe this web site wants much more consideration. I’ll almost certainly be once more to read a lot more, thanks for that information.

    air jordans

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • aginailkisp wrote on 20 March, 2013, 21:15

    This is the proper weblog for anybody who desires to learn about this subject. You realize so considerably its practically hard to argue with you (not that I basically would want?-HaHa). You definitely put a brand new spin on a subject thats been written about for years. Fantastic stuff, just excellent!

    jordans for sale

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • karabursorn wrote on 25 March, 2013, 7:14

    Spot on with this write-up, I genuinely believe this web page wants far more consideration. I’ll probably be again to read far more, thanks for that information.

    lv handbags

    http://buynfljerseysgo.saputos2.com

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • aroughrot wrote on 25 March, 2013, 17:32

    Youre so cool! I dont suppose Ive read something like this prior to. So nice to find somebody with some original thoughts on this subject. realy thank you for beginning this up. this site is some thing which is required on the internet, an individual having a little originality. helpful job for bringing some thing new to the internet!

    red soled shoes

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • aroughrot wrote on 26 March, 2013, 4:28

    You will discover certainly lots of details like that to take into consideration. Which is a fantastic point to bring up. I give the thoughts above as general inspiration but clearly you can find questions like the one you bring up where by far the most imperative factor is going to be working in honest excellent faith. I don?t know if best practices have emerged about items like that, but I’m certain that your job is clearly identified as a fair game. Both boys and girls feel the impact of just a moment’s pleasure, for the rest of their lives.

    christian louboutin shoes

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • e cigaretter wrote on 27 March, 2013, 17:05

    Hi there, I discovered your blog by way of Google at the same time as looking for a related matter, your site came up, it appears to be like great. I have bookmarked it in my google bookmarks.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Rudolph Audi wrote on 2 April, 2013, 11:02

    very good put up, i definitely love this web site, carry on it

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • SpEenDSypemet wrote on 7 April, 2013, 3:41

    An interesting discussion is worth comment. I think that you simply ought to write additional on this subject, it may well not be a taboo topic but generally many people aren’t sufficient to speak on such topics. To the next. Cheers

    michael kors coupon

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु