आज मिति २०६९ साल फागुन महिनाको १३ गते आइतबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले पूर्वयुवराज पारस शाहको अबस्था झन जटिल हुँदै गएको समाचारलाई प्रमुख प्राथमिकताकासाथ छापेका छन् । कान्तिपुर दैनिकले प्रधानन्यायाधीशलाई अन्तिम आग्रह गरिने शीर्षकमा प्रमुख समाचार छापेको छ । नयाँ पत्रिका दैनिकले आज सहमति नभए जेठमा चुनाव नहुने भन्दै प्रमुख समाचार छापेको छ ।
aaj nepal 6 ki 6 ina vanera man ma prassana ubjina thale 6…..aaj ko din samm nepal sarkar le yubraj parasa ko bare ma kehi na bolanu ani sama4 pani na aaunu teskai upaj ho vanne lag6 tara hosiyar nalayak neta haru voli ka din timihru ko ni yehi hun6 ani nepali janta khusi hun6an
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yo Umer mai Paras Shah nabachne bhaye ta ?
sarai dukha lageko 6…..
waha ko swastha lab ko kamana gardachhu.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
i pray to manokamna mai for better health of prince parash shah………..wish him best of luck and get well soon………..long live king ship in nepal……….jay desh jay naresh……………raja aau janta sath ma 6an neta lae fasi ma jhundaune din aaisakyo ………….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
duwachaur
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Why all daily New Paper is making this kinds of issue??? Mr Parash is same as us his status is changed but…why the news are coming from all places..parash…parash
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
बाँच्न पाउने सबै को अधिकार हुन्छ । पारस् को यो अवस्तामा उहा को सुस्वस्त दिर्घायुको कामना के राम्रो काम गरेको ६०१ जना हुन्त जे जस्तो भए पनि नेपाल को माया राजतन्त्रमा जती इ नलायक नेतामा छैन ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
जन आन्दोलन् किन गरेको हो?
आज जनतासग प्रस्न गर्नु होस् ,के जवाफ आउछ
सबै नेपालिहरु भर्म्मा परेर , गरेका हुन्
राजाले सुनको थालिमा खान्छ, सुनको बिस्तारामा सुत्छ,
यस् आराम् गरेको छ यहि भनेर होइन
“१० बर्से जनयुध्द् गरेर आएका नेता करोड पर्ने गाडि ,लाखौ पर्ने बिस्तारा , हजारौ पर्ने रक्शि ले मातिएर जे मन लायो तेहि गर्दा हामि किन मौन छौ
आज म नेपालि हु भनेर भन्ने अवस्था छैन यो कस्को कारण,
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Jati pani headlines chha tyoh dekhera jyadai nai dukha lagi rahechha.. Paras Shah ko bisaya ma sarkaar kina mookdarshak vayera baseko? Aakhir khe ta bolna parchha? khe ta sambodhan hunaparchha?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]