रामचन्द्र नेपाल
१३ फागुन, क्वालालम्पुर । विदेशमा तीन वर्ष वसेर नेपाल फर्कन एयरपोर्ट जादै गर्दा वाटोमा नै कसैको ज्यान जान्छ भने परिवारलाई कस्तो हुन्छ होला । यसै दु:खद पीडा भोग्नु परेको छ उदयपुरका एक परिवारले ।
मलेसियामा तीन वर्षको रोजगारी पुरा गरेर कम्पनीले क्वालालम्पुर अन्तर्राष्ट्रिय विमान स्थलमा पुर्याउन हिडेको भ्यान क्वालालम्पुर नजिकैको सुगाई वुलोमा दुर्घटना हुँदा उदयपुर जिल्ला रौता-९ , का ३३ वर्षीय अमर वहादुर पुलामी मगरको ज्यान गएको छ भने अर्का रामवहादुर तामाङ घाईते भएका छन् ।
विहिवार विहान नेपाल वायुसेवा निमगवाट नेपाल र्फकन थालेका उनीहरुलाई कम्पनीको सवारी साधनले एयरपोर्ट तर्फ छाड्न लागेको थियो । तर एयरपोर्ट नपुग्दै सुगाइवुलो भन्दै स्थानमा पुग्दा अर्काे सवारी साधनले ठक्कर दिदा अमरको ज्यान गएको हो भने रामवहादुर र स्थानीय सवारी चालक भने सामान्य घाइते भएका छन् ।
अत्यन्तै मिलनसार पुलामि मगरको निधनले कम्पनीमा रहेको सवै नेपालीहरु स्तव्धभएका छन । मगरले रावाङमा रहेको फलामको कामहुने पेस्तार प्रोसेसिङ कम्पनीमा काम गरेका थिए । अहिले उनको शवलाई पोसमार्टमको लागि सुगाईवुलो अस्पतालमा राखिएको छ । उनले एयरपोर्ट जानुभन्दा एक घण्टा अगाडि मात्रै घर परिवारलाई फोन गरेर आफु आउन लागेको जानकारी गराएको उनका साथीहरुले बताएका छन् ।
O god kasto kasto dardanak kura sunnu par6 kebhanau khai
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Raj Dahal Reply: February 24th, 2013 at 12:20 pm
bad luck!!!!!!!!!!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
krisna Reply: February 26th, 2013 at 7:02 am
dukha ghatana sokakul priwar ma
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
nilkanktha subedi Reply: February 25th, 2013 at 12:30 am
O my god HOw sad accident.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Jyadai akalpaniya ra marmahat parne samachar…May his soul rest in peace in heaven….
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
sad news
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
un ko atma le sorga ma bas hos
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Dherai Dukha ko news sad news
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
विचरा याे हविगत कसै नेपालीकाे पनि नहाेस्र किनकी कमाएर अायाे छाेरा भन्ने खुशीमा यस्ताे छाेराकाे किरिया पाे गर्न पर्ने भयाे हेर विचरा परिवारकाे हालत कसैलाइ पनि नपराेस्
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
o my god k vo
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
bad news yesto lai bhan6an durvagya
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
यो त धेरै द्खद को गटाना भयो क गनै उहाको भाग्यमै तेस्तै लेखेको रै छ बन्दै उहाको श्रिमति & सब परियार ले चित्त बुझाउनु र उहाको चिर अत्माको कामना गनुै होला…?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
SO SAD NEWS…….
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
so sad……….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
bideshma gayar dheri nepali le jyaan gumaunu pareko chh, yadi aafnai deshmaa roojgaari ko avsar bhaya testo hudainthiyo,
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
थुपरै नेपालीले यसरी ज्यान गुमाएका छन,घरमा कस्ताे भएकाे हाेला, लालावाला बाबा अाउने बाटाे हेरी बस्दै हाेलान, यस्तै हाे प्रकृतीकाे नियती
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
so bad, RIP and may god give power to his family to control themselves.
World is so strange…so sorry.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
थुपरै नेपालीले यसरी ज्यान गुमाएका छन,घरमा कस्ताे भएकाे हाेला, लालावाला बाबा अाउने बाटाे हेरी बस्दै हाेलान, यस्तै हाे प्रकृतीकाे नियती
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]