१३ फागुन, सर्लाही । नेपाली काँग्रेसका महामन्त्री कृष्ण सिटौलाले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याएको प्रस्ताव राष्ट्रपतिलाई जित्नका लागि भएको आरोप लगाउनुभएको छ ।
सर्लाहीको लालबन्दीमा आइतबार विहान पत्रकारहरूसंग कुराकानी गर्दै महामन्त्री सिटौलाले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले दलहरुमाझ अनौपचारिक प्रस्ताव गरेपनि उक्त प्रस्तावलाई उछिन्न प्रचण्डले प्रस्ताव ल्याएको बताउनुभयो ।
दलहरुको सत्ता लिप्साका कारण आगामी जेठमा निर्वाचन सम्भाव नभएको भन्दै सिटौलाले एकीकृत नेकपा माओवादीले निर्वाचन नचाहेको पनि आरोप लगाउनुभयो । एमाओवादी सहितका सत्तारुढ दल विभिन्न छलछामका पछि लागेर सत्तामा टिकिरहने अभियानमा रहेकाले जनतामा निहित सार्वभौमसत्ता र लोकतन्त्र खतरामा परेको टिप्पणी गर्नुभयो ।
4 dal ka neta haru chor hun kina bhane desh ra janta ko bhalai chadainan aafnu sortha pura garna matra khoj xan.
Like or Dislike:
20
1
[जवाफ फर्काउनुहोस्]
Khali Ohiyaat kuraa baahek aru kehi nagarne bhyaye yi chor netaa harule ……………!!!! Yini haruko mukha maa birko lagaai dinu paaye hunthyo….
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
हिजो गिरिजाको लगौटी समातेर माओबादी लाइ आजको स्थान मा पुराउने तिमिनै हौ तेसकारण काँग्रेस भित्रको माओबादी तिमि हौ माओ को बिरोध नगरेको राम्रो तिमीले .
Well-loved. Like or Dislike:
26
4
[जवाफ फर्काउनुहोस्]
स्वास्नी रिसाइ भने डाडु पनिउँको झटारो फाल्छे भन्ने उखान हुन्छ हाम्रो गाउँघरमा । धन्य हामी भाग्यमानी रहेछौँ र केवल डाडु पनिउँको चोट मात्र भोग्नुपर्ने रहेछ ।
कोलम्बियामा एक जना महिलाले रिसको झोँकमा आफ्नो लोग्नेको लिंगमा तातो उम्लिएको पानी खन्याइदिएकी छिन् । लोग्ने सुतेको मौका पारी ती महिलाले उसको लिंगमा तातो पानी खन्याइदिएकी हुन् ।
ho ysato garnu parchha hamro desh ka namarda neta haru lai sabai vanda paile prachanda ko choro prakash bata start garnu parchha
Like or Dislike:
5
1
[जवाफ फर्काउनुहोस्]
दलहरुको सत्ता लिप्साका कारण आगामी जेठमा निर्वाचन सम्भाव नभएको भन्दै सिटौलाले एकीकृत नेकपा माओवादीले निर्वाचन नचाहेको पनि आरोप लगाउनुभयो । एमाओवादी सहितका सत्तारुढ दल विभिन्न छलछामका पछि लागेर सत्तामा टिकिरहने अभियानमा रहेकाले जनतामा निहित सार्वभौमसत्ता र लोकतन्त्र खतरामा परेको टिप्पणी गर्नुभयो ।
jana ta lai kaile chai shanti sanga bachna deko chha ra
Like or Dislike:
2
3
[जवाफ फर्काउनुहोस्]
Bartaman sarkarlai nai manyata die hun6 hoina bhane bikas tira badhehun6 karaune karai karai maros desko bikas bhae sambidhan banaune neta afai janatale chunne 6 yo pani hudaina tyo pani hudaina k chahi yo dhulai aba 6 mahina 1 barsa ajhai bitau ta netaharu ko goru dhulai garne6n ra 7tau pusta samma pai maneta bandaina bhanne garaune6n jantale
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
नेपालका नेता लाई कालो झन्डा देखाएर आन्दोलन गरेर काम छैन अब जनताले कालो लिङ देखाएर आन्दोलन को स्वरुप परिवर्तन गर्दा केही हद सम्म परिवर्तन आउन सक्छ । अब को आन्दोलन लिङे आन्दोलन गर्नु पर्छ यती गर्दा पनि केही भएन भने अर्को बिकल्प सोचौला
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
Congres vitra ko kira……………
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Sitaula ramro neta lageko thiyo, khatam neta rahe6.kamai nalagne.ki kaso ??
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
interesting! Nothing more left to blame.How would these kind of so called leaders conquer and we foolish people have to follow them, I wonder ???
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]