१३ फागुन, बुटवल । नेकपा एमालेको भातृ संगठन युवासंघ नेपालको बुटवलमा जारी अधिवेशनमा महेश बस्नेत पक्ष र निरज आचार्य पक्षवीच नाराबाजी चर्किएपछि निर्वाचन मण्डलले बन्दशत्र वरिपरिको क्षेत्रलाई नाराबाजी गर्न नपाइने निषेधित क्षेत्र घोषणा गरेको छ ।
अलग-अलग स्थानमा भेला भएका अध्यक्षका प्रत्याशी महेश बस्नेत र निरज आचार्य पक्षले आइतबार बिहान चर्को नारावाजी गरेका हुन् । आचार्य पक्षले ‘डन, गुन्डा बाईबाई, निरज आचार्य हाइहाई’ भन्ने नारा लगाएका छन् भने बस्नेत पक्षले ‘महेश बस्नतेलाई जिताऔं, एमालेलाई बचाऔं ।’ भन्ने नारा उरालेका छन् ।
अधिवेशनमा केपी ओलीनिकट मानिएका महेश बस्नेत र माधव नेपाल निकट झपट रावलवीच सहकार्य भएको छ भने झलनाथ खनाल निकट निरज आचार्यले अलग्गै प्यान खडा गरेको छ । अध्यक्ष पक्षका आचार्यलाई जिताउन युवा नेता गोकर्ण विष्ट, यमलाल कँडेल, घनश्याम भुसाल, प्रकाश ज्वाला लगायतका नेताहरु खेलेर लागेका छन् । केपी पक्षका नेता शंकर पोखरेल अध्यक्ष मण्डलमा छन् । युवा इञ्चार्ज योगेश भट्टराई पनि कुनै पक्षमा खुलेका छैनन् ।
डन र गुण्डालाई बुटवलबाट बढार्नुपर्छ: ज्वाला
यसैवीच शनिबार साँझ सिर्द्धाथ कटेजमा अयोजित छुट्टै भेलामा आचार्य पक्षलाई समर्थन गर्दै एमाले पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले एमालेभित्रका डन र गुण्डालाई बढारिने बताउनुभएको छ । आचार्यपक्षको प्यान घोषणाका लागि आयोजित सो अलग भेलामा गोकर्ण विष्ट, घनश्याम भुसाल, यमलाल कँडेल र ठाकुर गैरे लगात्यतका केन्द्रीय नेताको सहभागिता थियो । सो भेलामा नेता ज्वालाले भन्नुभयो- ‘अब यो अधिवेशनले हप्ता उठाउनेहरु डनहरु र समाज खत्तम पार्नेहरुलाई समाप्त पानुपर्छ । एमालेभित्रका डनहरु पार्टीका लागिमात्रै होइन, देशकै लागि खतरा हुन् ।’ नेता ज्वालाले भन्नुभयो- ‘ महेस बस्नेत पनि डन हुन् । हप्ता उठाउने र गुण्डागर्दी गर्ने डनहरु चाहिँदैन, यिनीहरुलाई अब बुटवलबाट बढार्नुपर्छ ।’
युवा संघको अधिवेशनमा आज केन्द्रीय नेतृत्व चयन गर्ने कार्यक्रम छ । युवा नेताहरु डनको विरोध गर्दै आचार्यको पक्षमा लागे पनि महेस बस्नेत र झपट रावलपक्षवीच सहकार्य भएकाले बस्नेतको प्यानल बलियो रहेको स्रोतले बतायो । आइतबार केन्द्रीय नेतृत्व चयन हुने भएको छ । केन्द्रमा उमेद्वारीका लागि आ-आफ्ना गुटका नेताले शनिबार साँझ अलग-अलग भेला गरेका थिए । बस्नेत पक्षले पनि रामनगरमा आफ्नो गुटको छुट्टै भेला गरेको थियो ।
एमाले युवा संघको अधिवेशनमा पर्शुराम बस्नेत, बाहुन डन लगायतका चर्चित डनहरुको सहभागिता रहेको र उनीहरुलाई बस्नेत पक्षको संरक्षण रहेको छ । कतिपयले यसलाई डनहरुको सम्मेलन समेत भनेका छन् । बस्नेतले युवासंघलाई रहरलाग्दो, भरलाग्दो र डरलाग्दो बनाउने उद्घोष गरेका छन् । आचार्य पक्षले भने मुड्की नभएर विचारका आधारमा चल्ने युवा संघ बनाउनुपर्ने बताएका छन् ।
अब बल्ल आशाको केही किरण देखिन थालयो। धेरै पछी मलाई एमाले चित्त बुझेको छ । यदी साचै नै डन, गुण्डा र तिन्का सम्रक्षक हरुलाई बढार्न सके, ढुल्मुले प्रव्रित्ती को अन्त्य गर्न सके; गोकर्न बिष्ट जस्ता युव नेताहरुलाई अग्र पन्क्तिमा लेराउन सके; सिक्षित , स्मार्ट र ट्यलेन्तेड युवा युवती लाई उचीत स्थान दिन सके एमाले ले गुमाएको साख फिर्ता ल्याउने मात्रा हैन हैन नेपाली राजनीति मा नयाँ मोद लेराउन सक्छ। आचार्य जि लाई धेरै शुभकामना छ्
Well-loved. Like or Dislike:
114
17
[जवाफ फर्काउनुहोस्]
gorkhe Reply: February 24th, 2013 at 12:04 pm
माओबादी संग राजनीतक भन्दा भौतिक लड़ाई गर्ने हो भने बस्नेत लाइ जिताओ , हैन सुद्धा राजनीतक र राम्रो समाज निर्माण गर्ने हो भने नीरज लाइ ?
Like or Dislike:
29
19
[जवाफ फर्काउनुहोस्]
Neta haru ko kura bujhna garho chha
Like or Dislike:
9
2
[जवाफ फर्काउनुहोस्]
We need strong and powerful YF so Mahesh Basnet is only one capable candidate for President of Yuba Sangh
चर्को मतभेद । तपाईलाई के लाग्छ?
28
65
[जवाफ फर्काउनुहोस्]
दुध को साछी बिरालो
Well-loved. Like or Dislike:
34
2
[जवाफ फर्काउनुहोस्]
नालायक र जनविरोधी कम्युनिस्ट पार्टी का नेताहरु को संगत मा हुर्किएका बिद्ध्यार्थी हरु पछी गएर ज्यानमारा, लोफर, पाकेटमारा, गुन्डा, चन्दा आतंक मच्चाउने, लुट मच्चाउने, हत्या हिंसा मा विस्वास गर्ने युवा मा परिणत हुन्छन भने नेपाली कांग्रेस पार्टी का नेताहरु को संगत मा हुर्किएका बिद्ध्यार्थी हरु पछी गएर नेपाली कांग्रेसका युवा नेता गगन थापा जस्ता हुन्छन
चर्को मतभेद । तपाईलाई के लाग्छ?
35
89
[जवाफ फर्काउनुहोस्]
santosh Reply: February 24th, 2013 at 12:16 pm
मलाइ लाग्छ यो कंग्रेशी भन्ने जन्तु कोइरालाको कट्टु हो ..
किनकि नामुद गुण्डा गर्दी सिकाउने र हुर्काउने नै कांग्रेश चोर हो,,,
त्यहा जोडिएका बाउन , चरी,गुरुङ सबै कान्ग्रेश्बता आएका हुन्,,,,,महेश बस्नेतले त सुधारिराखेको ६,,,,,,अनि गगन थापा पढेको बाठो होगुण्डा ,,आजसम्म त्रिचन्द्रमा गुण्डा भित्र्याउने, सोबिउ को अहिलेसम्मको भ्रस्टाचार बढी गर्ने सभापति गगन थापा ..
सभासद भएपछी ओइल निगम मा आफन्त लागेर खको कमिसन….
यहि हो तेरो गगन थापा ,,जानी राख गधा कांग्रेसी धोति……………..
Well-loved. Like or Dislike:
41
17
[जवाफ फर्काउनुहोस्]
min .b basnet Reply: February 24th, 2013 at 7:23 pm
gagan thapalai ta ajhaa khhas bhannu chhaina kamse kam ramro ma nai ganiyeka chhan tara kangress hoo bhanne youwa ma dherai
sudhhar auna jaruri chha sadahai gunda gardi ma biswaas nagarda hunchha, mao badiko dhamki le ladai kaal ma chai
kehi lukeka ra mathaar bhaeka nai un lamao samaye satta ko
aad ma ra rajaima arajkta machhayeka anai hun congress youth le
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
ho sathi desh lai dan hain ramro neta chahieko 6 emale le yasri ramesh bahun,parsuram jasta dan haru lai kakhi chyaper nepal ma prajatantra lai dharap ma pardai 6an emale le dirghalain rupma janta ko oarti banna yasta danharu lai pakha lagaunai par6 tyasai pani parsuram basnet lai money laundering ra ramesh bahun lai ferauti uthaune mudha chalirahekai 6.
Like or Dislike:
14
3
[जवाफ फर्काउनुहोस्]
जसले जे सुकै भने पनि महेश बस्नेत नेकपा एमालेका लागी डन नै हो । अघिल्लो बर्ष विराटनगरमा पत्रकारलाई निर्घात कुटपिट गरेर बस्नेतले डनको नाम कमाएका हुन् । अदालत परिसरमा गण्डा गर्दी व्यवहार देखाएकै हुन् । निरज आचार्य पक्षले डन र गुन्डाको नारा लगाई रहन पर्दैन । एमालेलाई समृद्ध पाटी बनाउनका लागी यस्तो गुण्डा गर्दी र डनाहरुलाई समाप्त बनाउनै पर्छ । किन कि यो देशको लागी नकारत्मक छाप हो । अधिवेशनवाट यस्तो व्यक्तिलाई फेरी अगाडी ल्यायो भने एमालेका लागी यो दुभाग्यपर्ण हुनेछ । बस्नेतले युवासंघलाई डरलाग्दो संगठन बनाउने उद्घोष गर्नु सामान्य हो । किन कि उ एमालेको एक नम्बरको डन नै हो ।
Well-loved. Like or Dislike:
70
13
[जवाफ फर्काउनुहोस्]
yo party bhitrta gut upagutle emale lai nai khatam parne hunda gut upagut nagari sahamatiko rajniti kina hun sakdaina party bhitra?? yesle desh lai samet hani puryaunchha bhanne kura kina bujdainan party ke dlala neta harule??? sabailai pad ra gud garnu afno jhunda banera hidnu ko sibaye partyle ke garna sakeko chha aja samma??? khabardar party ka viras ho?????
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
la la aba dan haru le desh lai ali ali barbad garna thorai bhaye pani bhumika khellan badhai
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
कुन पार्टीमा छैनन र डनहरु …….अब केही समयमा नेपालका सबै पार्टीमा डनहरुको हुकुम चल्ने पक्का छ ।
Well-loved. Like or Dislike:
35
0
[जवाफ फर्काउनुहोस्]
HA HA HA UML PARTY LE DON LAI BADHARNA ANI PARTY BANDA GARE BHAI HALYO NI
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
Bicharle yukta yuba sanghko aabasyakta 6.Fearless sangathanko Nirman garnu yubaharuko daitwo ho.
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
Butwol bat wa nepal bat DON haru ko saphai bhayo bhaney timi haru jasta rajnitik dal bhaniney dalal haru ko parti kasari chalcha ta ?
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Ultai khaulani done ko danak
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
Ajhai euta don ko naam chaahi chhutechha.chari vanne don ramesh adhikari.yunbasangh vanekai don haruko sangh ho kunai bichaarko sangh hoina.
Like or Dislike:
4
2
[जवाफ फर्काउनुहोस्]
जसले जिते पनि हुनेवाला त्यहि हो ।
Like or Dislike:
8
1
[जवाफ फर्काउनुहोस्]
Uml ko sangathan ho ra teo ta matra gunda haruko bhela po ho ta ki kaaso sathi ho? kina bhane teha ta bahun jasta gunda derai chan re.
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
यिनिहरुका नेता भानाउदाहरुलाई गुन्डा नभै नहुने । अनि फेरी यिनिहरु चै किन खोक्रो नाराको पछी लागेका हुन, बोली सुन्दा यिनिहरु आफै गुन्डाका नायक हुन जस्तो लाग्छ, कस कस्लाई बाईबाई गर्छौ ? ? ? फेरी चन्दा अशुली कम होला नि,आफ्नै पार्टीको लागि ? ?
Well-loved. Like or Dislike:
27
2
[जवाफ फर्काउनुहोस्]
अहिले को परिस्थिति मा महेश बस्नेत जस्तो साहसी व्यक्ति एमाले मा नितान्त जरुरि छ नत्र भोलि फेरी भोलि बुथ क्याप्चर , धाधली , अनि आफ्नै गाऊ घर फर्कन पनि डर त्रास भय भित हुनु पर्नेछ , परिस्थिति अनुसारको परिबर्तन … आज युवा संघ को आड मा यी कांग्रेसी हरु पनि गाऊ फर्किन सकेका छन् नत्र …….ycl ले लखेट्नु सम्म लखेटे कै थियो हैनर..ति दिन बिर्सियो कांग्रेसी मित्र.
चर्को मतभेद । तपाईलाई के लाग्छ?
18
39
[जवाफ फर्काउनुहोस्]
aafu nai gunda aani katro gaff…. kasai laa pane khai garna bhal chaina aafnu property bhayak jabo yuba … …
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
कम्युनिस्ट भनेकै डनहरुको समुह हो । डन नहुने हो भने नेपालमा कम्युनिस्ट समाप्त भएर जाने छन ।
Like or Dislike:
12
23
[जवाफ फर्काउनुहोस्]
ढुलमुले एमालेकाे अब साख िगरेकाे छ । के िप अाेली एमालेमा भएदेिख एमाले किहलै उघाे लागेन िबचरा एमाले……
Like or Dislike:
15
11
[जवाफ फर्काउनुहोस्]
Niraj G butwol ma bhaya ni tapai lai ma jasta dherai ko subhakamana 6 bijaya ko rato nidhar liyera kathmandu aaunu hola. nepal communist party ma tapai jasta ko khacho 6…………..
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
एमाले का युवा मित्रहरु, डन् हरुलाई बढार्ने सोंच त् गराउनु भो राम्रै हो तर डन पाल्ने नेताहरु लाई के गर्ने हो यो पनि विचार गर्नुस /
Well-loved. Like or Dislike:
28
2
[जवाफ फर्काउनुहोस्]
Jun sukai parti ko neta bhaye pani antim ma des r janta lai dhokha dine thalo matra ho. ahile nepali yuwa hoin dal ko yuwa bhaye 6n pachh gayer don bana khoj chhan r . criminal hun chhan . ahile ko pati le tayahi exercise garau dai chha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
hamilai YCL ko karan fuskaune YF Chahin6a, so Mahesh Basnet Jindabad !!!!
Like or Dislike:
2
7
[जवाफ फर्काउनुहोस्]
bichar le janamat badhaudai lan6 bhane don and gunda harule janamat ghataudai lan6 kasto bujhna nasakeko hun hunata kp aba janta ko sath napay pa6i gunda sath ta lina paryao ni hoinara
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
अहिले को परिस्थितिमा महेश बस्नेत जस्तो साहसी व्यक्ति एमाले मा नितान्त जरुरि छ महेश बस्नेतलाई धेरै शुभकामना छ्
Like or Dislike:
8
24
[जवाफ फर्काउनुहोस्]
अहिले को परिस्थिति मा महेश बस्नेत जस्तो साहसी व्यक्ति एमाले मा नितान्त जरुरि छ नत्र भोलि फेरी भोलि बुथ क्याप्चर , धाधली , अनि आफ्नै गाऊ घर फर्कन पनि डर त्रास भय भित हुनु पर्नेछ , परिस्थिति अनुसारको परिबर्तन … आज युवा संघ को आड मा यी कांग्रेसी हरु पनि गाऊ फर्किन सकेका छन् नत्र …….ycl ले लखेट्नु सम्म लखेटे कै थियो हैनर..ति दिन बिर्सियो कांग्रेसी मित्र.
Like or Dislike:
11
18
[जवाफ फर्काउनुहोस्]
emale donnai don haruko party vayapachhi. jhgada kina nahos…
Like or Dislike:
6
3
[जवाफ फर्काउनुहोस्]
cpn uml ka karyakarta sabi nepal ka done hun nc ra mawobadi ka lagi timi haru dula vitra pase huncha
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
YF ले अहिले सम्म कसैको घर जग्गा कब्जा , अपहरण , जबर्जस्ति चन्दा असुली गरेको कुनै एक उदाहरण छैन ..खालि ycl को सेखी झारेको छ .. त्यसको राहत आम नेपाली सबैले पायका छन् . राप्रपा , कांग्रेस सबै लाइ आनन्द भाको छ .
Like or Dislike:
7
13
[जवाफ फर्काउनुहोस्]
अहिले को परिस्थिति मा महेश बस्नेत जस्तो साहसी व्यक्ति एमाले मा नितान्त जरुरि छ नत्र भोलि फेरी भोलि बुथ क्याप्चर , धाधली , अनि आफ्नै गाऊ घर फर्कन पनि डर त्रास भय भित हुनु पर्नेछ , परिस्थिति अनुसारको परिबर्तन … आज युवा संघ को आड मा यी कांग्रेसी हरु पनि गाऊ फर्किन सकेका छन् नत्र …….ycl ले लखेट्नु सम्म लखेटे कै थियो हैनर..ति दिन बिर्सियो कांग्रेसी मित्र.
Like or Dislike:
10
7
[जवाफ फर्काउनुहोस्]
gunda haruko adhibesan ma ta nepal ka dog name gareka don ta aaune nai vayani.dog mane gareka dog haruko adhibesan.
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
हुर्काएको बुटाको फल टिप्न लुछाचुँडी । देशमा वाइसीएलको गुण्डागर्दी चल्दा ज्वाला जस्ता नामर्दहरू कहाँ को अोढारमा थिए र अहिले युवा संघ अस्थित्वमा अाउदा पार्टी बचाउने लाइ डन भन्ने?
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
तिमी गुण्डा भएपनी डन भएपनी या पार्टीको पहरेदार भए पनी बस्नेत जी जीत तिम्रै हो र पार्टीका लागी अावस्यक पनी छ । रातीमा हुइकिने स्यालहरू हुइकी नै रहन्छन् ।
Like or Dislike:
3
4
[जवाफ फर्काउनुहोस्]
Khate donharu
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Nepal maa sudhha comunist bhanekai maovaadi
Like or Dislike:
0
4
[जवाफ फर्काउनुहोस्]
प्रकाश ज्वाला कमरेड , म तपाईलाई धेरै मान्ने मान्छे हुँ । त्यहि ठाउँमा क. झलनाथले गुटवन्दि तिनाउ नदिमा बगाउँछौ भन्नु भएको तपाईंले पनि सुन्नु भएकै हो । त्यस पछि झन गुटवन्दि भो पार्टिमा , त्यसैले अहिले पनि तपाईंले त्यस्तो छुद्र भाषा प्रयोग नगर्दा तपाईंको उचाई अझ बढ्छ ।
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
baru nepalma donharule kasako partima lagnu bhanda NEPAL GUNDA DAL nirbachan ayogma darta garnu parxa.akhira veda veda tira bhakhra bhakhra tira hos.b4ko partile b4ko gunda harule gundako tarikale khulna ta pauxan .
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
युवा सङ्लाइ बैचारिक साथसथै भौतिक रुपमा पनि बलिओ बनाउनु पर्दछ …..
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]