१३ फागुन, महोत्तरी । महोत्तरीमा भएको मोटरसाइकल दुर्घटनामा एक सैनिकको ज्यान गएको छ । आइतवार विहान पूर्ववाट आइरहेको ज ५ प २०१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई महोत्तरीको लक्ष्मीनियाँ-५ मा दुर्घटना हुँदा बर्दिवास-१, का भुवनबहादुर किङरिङ मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मगर रौतहटको अमर दल गुल्ममा अमल्दार पदमा कार्यरत थिए ।
To an athelete dying young a heartfelt condolence from my side….
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]