एमालेसमर्थित युवाहरु यतिबेला बुटवलमा आफ्नो केन्द्रीय नेतृत्व चुन्ने अभियानमा लागेका छन् । अध्यक्षका दुई दाबेदारहरु मध्ये मधेस बस्नेतले युवा संघलाई रहरलाग्दो, भरलाग्दो र डरलाग्दो बताएका छन् भने निरज आचार्य पक्षले हप्ता उठाउने र गुण्डागर्दी गर्ने नभई बैचारिकखालको बनाउनुपर्ने बताएका छन् ।

युवा शक्ति भनेको कसैलाई चड्कन हान्न सक्नेखालको हुनुपर्ने एकालेका बरिष्ठ नेता केपी शर्मा ओलीको समेत मत छ । तपाई युवा संगठनको नेतृत्व कस्तो होस् भन्ने चाहनुहुन्छ ?
१ शारीरिक रुपमा बलियो, चड्कन हान्न सक्ने ।
२. शरीरमा अपाङ्ग भए पनि वैचारिक रुपमा एक्काइशौं शताब्दीको चेतनाको प्रतिनिधित्व गर्न सक्ने ।
३. बलियो वा दुब्लो जस्तो भए पनि इमान्दार ।
इमन्दार हुनुपर्यो……..मुक्का हान्न त आफ्नो पार्टीका नेताहरुलाई हो तागत छ त…..
Like or Dislike:
18
2
[जवाफ फर्काउनुहोस्]
Umes Reply: February 24th, 2013 at 10:09 am
शरीरमा अपाङ्ग भए पनि वैचारिक रुपमा एक्काइशौं शताब्दीको चेतनाको प्रतिनिधित्व गर्न सक्ने
Well-loved. Like or Dislike:
24
0
[जवाफ फर्काउनुहोस्]
dhiren bahadur b.k Reply: February 25th, 2013 at 5:45 am
bichar ma pakka, Imandar pani, ladna sakne, bhanna sakne, yubako protection garna sakne khalko, sake samma politics ka netaharuko anautho swarthi bicharlai mukka dina sakne khalko hunu parchha,
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
chet gurung Reply: February 26th, 2013 at 1:43 am
emandar ra baicharik hunu ajarury cha
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
no 3
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
option 1
Like or Dislike:
3
4
[जवाफ फर्काउनुहोस्]
शरीरमा अपाङ्ग भए पनि वैचारिक रुपमा एक्काइशौं शताब्दीको चेतनाको प्रतिनिधित्व गर्न सक्ने
Like or Dislike:
16
1
[जवाफ फर्काउनुहोस्]
प्रतिनिधित्व गर्न सक्ने
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
2 n.
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
युवा कहाँ जहाँ भन्यो त्यहाँ,युवा कहिले जहिले भन्यो त्यहिले,युवा को जो भन्यो त्यो,युवा कसरी जसरि भन्यो त्यसरि,युवा कस्तो जस्तो भन्यो तेस्तो हुनुपर्यो नेतृत्व जस्ले लियपनी हुन्छ ।
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
केपी ओली र मधाब नेपाल लाइ कुट्न सक्ने
Like or Dislike:
7
8
[जवाफ फर्काउनुहोस्]
sexy हुनु पर्छ
Like or Dislike:
0
5
[जवाफ फर्काउनुहोस्]
DON NAI DON LE NAI BHARIYEKO6 YUBASNGA J GARE PNI HUN6 PAHILA NAI DEKHEKO MAHESH BASNET KASTO KYATOGARIKO MAN6E HO BHANERA ……
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
don nai don vaya pug6 vane netako karna hamro pati ma yo vayko le yubasan ma pani tehi vako ho neta kp oli ko sidanta ho yo
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
no.3
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
शरीरमा अपाङ्ग भए पनि वैचारिक रुपमा एक्काइशौं शताब्दीको चेतनाको प्रतिनिधित्व गर्न सक्ने ।
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
to kukur haruko shand jasto vayapni kartik ma bahek agho pa6i bal6ina. udese nai man6e bhadlaune mal padkaine6 khatekaruko.
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
yi chor netalai chadkan hanna sakne …..
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
no.3
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Optaton 2
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
abasarbadi dauchopua chai hunuhudaina samasyaparda ladna vidna pani saknu parcha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
baicharik sathsathi bhautik rupama pani balio bektile netritto linu pardachha yuwa sang ko ….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
o ho ni, baliyo ra emandar hunu paro , badhima emandar hunu paro ni hoenara ? ki kaso ? emandari ra sahasko satha yoba sanjal lae baliyo pardai deslae nikasma laijan tewa puraunus mero yahi suvakamana 6a.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
baliyo. dublo.. imandar le kehi kam gardaina. young keti hunu parchha palai palo hannu ko lagi?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
BAliyo bicharma, bebaharma, netritoma ani saririk rupma pani.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Emandar
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
कम्रेड के पी शर्माओली जी ले भनेको भन्दा पनि रहर लाग्दो डर लाग्दो अरुलाई चड्कन मात्र होइन पड्कन लाएर नै ठीक पार्ने खालको गुण्डा गर्दी हप्ता उठाउने उस्तै परे नेताहरुलाई पनि उठाउने खाल्को चाहिएको छ यो देशलाई, आखिरी राम्रो गरेर नहुने भो यो देशमा, किनभने सबै मानिस, नेता उही ड्यङ्कै मूला हुनुको नाताले जो आएपनी कान चिरेकै आउछन, कान नचिरेकोत छ भापो? कठै!
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
jasle nepal la india hatma sumpinsakcha usko hatma huna parcha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
मेरो विचारमा नेपाल जसले लिएपनी फरक पर्दैन; हाम्रा आदरानीय मित्र भरत, छिमेकी राष्ट्र चाइना, अथवा सुपरपवर अमेरिका; कम्तिमा बिकास त हुन्थ्यो, एतिसाहरो बेरोजगरी, बन्द हदताल, लोडशेद्दिङ त कम्तिमा ब्यहोर्नु पर्ने अवस्या थिएन, हाम्रा नेता भनेर दशकौ देश राम्रो होला कि भनेर चलाउन दियो, आखिरी खोइ के पायो नेपाली जनताले?
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
gunda aau6 ni aaru k aau6
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
bel pakyo kaag lai harsa na bismaat,, balmatlap chaina…
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
१ शारीरिक रुपमा बलियो, चड्कन हान्न सक्ने ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Mathiko kunai pani hoina napumsak hos abasarbado hos, bhedako bayhan 1 bakhra ko k kam ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
किन र? अहिलेका गुण्डाहरु भन्दा अब्बल दर्जाका निस्किए र ?
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
As per present Condition :
१ शारीरिक रुपमा बलियो, चड्कन हान्न सक्ने ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
jastho vayane ramro kam
garna sakne hunu parcha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
thx hunu parcha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
hunu parne ta imandar naui ho but kaha 6an ra ………
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
emandar ani baliyo feri baliyo bhanera 1 number daka , gundagharti manchhe kutdai hidne baliyo haina jo xa संघ tyo chai baliyo hunu parxa………………
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]