इन्टरनेटमा तहल्का मच्चाउने यो विरालो (फोटोफिचर) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

इन्टरनेटमा तहल्का मच्चाउने यो विरालो (फोटोफिचर)

 हुनत यो बिरालोले कुनै अन्तराष्टिय प्रतियोगिताबाट उपाधि पाएको छैन । तर, यसले इन्टरनेटमा जुन वाहवाही बटुलेको छ त्यसबाट यसलाई स्वतःस्फुर्त रुपमा विश्वको सबैभन्दा सुन्दर बिरालोको उपाधि गुथ्याएका छन् कतिपयले ।

हो, डेइसी नामको सानो बिरालोले हालै इन्टरनेटमा खुबै तहल्का पिट्न सफल भयो । जापानको टोकियोमा बस्ने अस्टेलियाली दम्पती बेन टोरोड र उनकी श्रीमती मिकिले इन्टरनेटमा अपलोड गरेका उनीहरुको घरमा पालिएको यो सानो बिरालोका विभिन्न तस्वीरहरुले इन्टरनेटमा खुबै तहल्का मच्चाए ।

हेरौँ, इन्टरनेटमा धूम पिट्न सफल यो सुन्दर बिरालोका केही चर्तिकला: 

8 Comments on “इन्टरनेटमा तहल्का मच्चाउने यो विरालो (फोटोफिचर)”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु