टिसर्टमा कुकुरको टाउको ? (फोटो फिचरसहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

टिसर्टमा कुकुरको टाउको ? (फोटो फिचरसहित)

यी तस्वीर हेर्दा तपाइँलाई साँच्चीकै यी टिसर्टहरु कुकुर तथा विरालाका टाउकाबाट बनाइएका हुन् की भन्ने लाग्छ । वा टिसर्टमा कुकुरा विरालोका टाउको ल्याएर जोडिएजस्तो पनि भान हुन्छ ।

हेर्दै यस्तो लाग्छ भने यी टिसर्ट सरीरमा लगाउँदा कस्तो होला ? वास्तवमा अब कुकुर विरालो तथा भालुका टाउकाबाट बनेका जस्ता लाग्ने यस्ता टिसर्टहरु बजारमा ल्याइसकेको छ, बेलायतको एक कम्पनीले । बेलायती कम्पनी द माउन्टेनले यस्ता अनौठा टिसर्ट बजारमा ल्याएको हो ।

यसमा रहेका कुकुर, बिरालो तथा भालुका टाउकाहरु साँच्चीकै भने होइनन् । वास्तवमा यी थ्री डी चित्र हुन् र सोही कारण दुरुस्तै देखिन्छन् । टिसर्टमा कुकुर, बिरालो तथा भालु लगायत अन्य जनावरहरु समेत भेटाउन सकिन्छ 

हेरौँ यी डरलाग्दा र रहरलाग्दा टिसर्टहरु: 

12 Comments on “टिसर्टमा कुकुरको टाउको ? (फोटो फिचरसहित)”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु