१३ फागुन, काठमाडौं । पृथ्वी राजमार्ग हुँदै तपाई अहिले चितवन-काठमाडौंको यात्रा गर्दै हुनुहुन्छ भने अब धादिङको धार्के-नौबिसे क्षेत्रमा खाना वा खाजा खाने होटल सजिलै पाउँला भनेर नसोचे हुन्छ । किनभने, होटलका सञ्चालकहरु ग्राहकलाई खाजा बनाउनै छोडेर आफ्ना घर र टहरा भत्काउन र डोजरले उधिनेका घरका सामानहरु जोगाउन व्यस्त भएका छन् ।
प्रहरीले डोजर लगाएर घर भत्काउन थालेपछि राजमार्ग छेउछाउका बासिन्दा अरु सबै काम छाडेर आफ्ना घरटहरा भत्काउन र सामान जोगाउनतिर लागेका हुन् । सडक अतिक्रमण गरेर घर नबनाउन र त्यसरी बनेका घर भत्काउन सडक विभागले पटक-पटक सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरेपछि शनिबारदेखि भत्काउने अभियान शुरु भएको हो ।
यसअघि सरकारको सार्वजनिक सूचना बेवास्ता गरेका स्थानीय बासिन्दा अहिले भने जुर्मुराएर आफैं घर भत्काउन लागेका छन् । डोजरले भत्काउँदा घरमा भएका सरसामान जोगाउन नसकिने भएकाले उनीहरु आफैं घर भत्काउन थालेका हुन् । जति विरोध र अवज्ञा गरेर पनि केही हुन्न भन्ने थाहा भएपछि सडक छेउछाउका बासिन्दा आफैं घर भत्काउन र डोजरले घर भत्काएको हेरेर बस्न बाध्य भएको स्थानीय बताउँछन् ।
नागढुंगादेखि मलेखुसम्म यात्रा गर्दा सडक छेउछाउका स्थानीयबासले आफ्नो घर आफैं भत्काएको देख्न सकिन्छ । सडक छेउमा ओढ्ने ओछ्याउने, भाँडाकुँडा, सरसामान यत्रतत्र छरिएका देखिन्छन् । सबै घर यही बेला भत्काउनुपर्ने भएपछि भत्काउने मान्छे पाउन पनि गाह्रो भएको स्थानीय बासिन्दाको भनाइ छ । सबैघर एकैपटक भत्काउन थालिएकाले राजमार्गमा सवारी जाम समेत हुने गरेको छ ।
सडक विभागका अनुसार आइतबारसम्म नागढुंगादेखि धार्केसम्मको सडक छेउमा बनाइएका घर टहरा भत्काइसकिएको छ । यो क्रम निरन्तर चल्ने र राजमार्ग छेउका सबै ठाउँमा यो अभियान चलाइने विभागले जनाएको छ ।
लौ न हो हजुर यो सिद्धार्थ राजमार्गको स्याङजा सडक खण्डका छेउमा राजमार्ग मिचेर वनाइएका घरटहरा पनि छिट्टै भत्काउनु पर्यो खाली दुर्घटनामा मात्रै हुन थाल्यो, लौ न छिटौ अतिक्रमणकारीका घर टहरा भत्काउनु पर्यो…………….
Well-loved. Like or Dislike:
129
4
[जवाफ फर्काउनुहोस्]
milan Reply: February 24th, 2013 at 1:06 pm
लौ न पत्रकार ज्यु यसमा चनाखो भईदिनु पर्यो ,सारै हैरान भाको छ । घरटहरा भत्काएर वाटो ठु पार्न सहयोग गर्नु पर्यो ।
Well-loved. Like or Dislike:
53
2
[जवाफ फर्काउनुहोस्]
milan Reply: February 24th, 2013 at 1:11 pm
सिद्धार्थ राजमार्ग छेउका घर टहरा पनि भत्काउनु पर्यो यहा त हैरान भईसक्यो । लौ न पत्रकार ज्यु यसमा चनाखो भईदिनु पर्यो ,सारै हैरान भाको छ । घरटहरा भत्काएर वाटो ठु पार्न सहयोग गर्नु पर्यो ।
Well-loved. Like or Dislike:
35
2
[जवाफ फर्काउनुहोस्]
Rajendra Man Shrestha Reply: February 25th, 2013 at 5:29 am
timro ghar po rajmargama 6ainara rajmarga ma ghar vayakaharu jasko annta jane thau 6aina ra siddartha raj marga ma sarkarle hal samma pani muabja pardan gareko 6aina muabja nadii kana sarkarle byaktigat ghar jagga kabja jamaune kahako niyamma 6? rajmarga bannu vanda aagi dekhi mero purkhako jagama maile ghar banayara baseko 6u hal samma mubabja pradan gareko 6aina ani kasari bhatkaune ghar ?
Like or Dislike:
5
14
yek din hunai 6 bhane ajai kina nagarne?
Well-loved. Like or Dislike:
21
1
[जवाफ फर्काउनुहोस्]
Thule Reply: February 27th, 2013 at 7:29 am
Ek din timi marnuparchha, ajai kina namarne ta?
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
tirtha Reply: February 27th, 2013 at 5:42 pm
think positive. ramro kuro po jati sakdo chaado garau bhanne ho….
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Basnako laagi alternative byabatha garayara bistarai bhatkaaunu parne thiyo…natra yesari arko problem hola !
Like or Dislike:
6
22
[जवाफ फर्काउनुहोस्]
nunho dhangsong Reply: February 24th, 2013 at 10:36 pm
bistarai bhandai basyo bhane ajhai 20 barsa laagchha tyasai le thik chha lagau dozer,,aba michne ho sadak?buddhi aayo ?
Like or Dislike:
14
2
[जवाफ फर्काउनुहोस्]
त्यहाँ का होटल हरुले यात्री हरु लाई सेवा को नाम मा ब्रम्हलुट मचाएका थिए धेरै राम्रो भएछ कमसेकम केहि समय भए पनि यात्री हरु ठगिन र लुटिन बाट जोगिने त भएछन
Well-loved. Like or Dislike:
106
0
[जवाफ फर्काउनुहोस्]
Wel-come to new nepal……
Well-loved. Like or Dislike:
32
1
[जवाफ फर्काउनुहोस्]
Sarkari sampatiko sadupyog ra sapha sundar nepal banaunakalagi gariyako yo karya saharaniya 6. aainda sabaiko bicharma sarkari sampati durupyog garda kunai pani bela yasko kchhati behornu parne chetana hunchhaki.
Like or Dislike:
15
0
[जवाफ फर्काउनुहोस्]
dherai ramro initiative, din dahadai dakait garne yini haru lai yestai garnu par6
Like or Dislike:
15
0
[जवाफ फर्काउनुहोस्]
very good,yo government ko yo kaam chahi ramrai chha
Like or Dislike:
18
0
[जवाफ फर्काउनुहोस्]
त्यहाँ का होटल हरुले यात्री हरु लाई सेवा को नाम मा ब्रम्हलुट मचाएका थिए धेरै राम्रो भएछ कमसेकम केहि समय भए पनि यात्री हरु ठगिन र लुटिन बाट जोगिने त भएछन
Well-loved. Like or Dislike:
33
0
[जवाफ फर्काउनुहोस्]
वाह बाबुराम – नेप्पाललाई रोम बनाउने भयौ.
Well-loved. Like or Dislike:
37
3
[जवाफ फर्काउनुहोस्]
balla ramro kura sunna pahiyo.
Like or Dislike:
12
0
[जवाफ फर्काउनुहोस्]
Dharke dekhi malekhu samma haina malekhu dekhi muglin hudai narayanghat samma pharakilo parda durghatana kam hunthyo holaki ra batoko daya baya hotel kholer baseka hotel byabasik harule bus ma yatra gareko pesinjer haru lai basi bhat pani jasto patlo dal chiso banayar sarkar aakha napugeko maukako bramma lut paudainna thiyaki?
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
1dam ramro kam ho patra sathesaru le naramro new lakna vayana hai fari janata ma naramro trasa huna janxa asto kam ma sabai le help garnu parchha !!
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
त्यहाँ का होटल हरुले यात्री हरु लाई सेवा को नाम मा ब्रम्हलुट मचाएका थिए धेरै राम्रो भएछ कमसेकम केहि समय भए पनि यात्री हरु ठगिन र लुटिन बाट जोगिने त भएछन lot ko dhan derai din tikdain vhanne ko yehi ho yatri lai thager nai kamayeka thiye aab vhatkauda hisab bara bar hune vho,………….
Like or Dislike:
16
0
[जवाफ फर्काउनुहोस्]
om khabas Reply: February 25th, 2013 at 5:43 am
त्यहाँ का होटल हरुले यात्री हरु लाई सेवा को नाम मा ब्रम्हलुट मचाएका थिए धेरै राम्राे भयाे । RS. 15 parne noodles lai Rs. 25 tirnu parthiyo aba balla thik vayo ………….yo kam nepal vari nai suru garnu par6 yaha matra hoina…..
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
होटलहरुले यात्रीहरुलाई सेवाको नाममा ब्रम्हलुट मचाएका थिए धेरै राम्रो भएछ कमसेकम केहि समय भए पनि यात्री हरु ठगिन र लुटिन बाट जोगिने त भएछन
Like or Dislike:
13
0
[जवाफ फर्काउनुहोस्]
बाबुराम सरकार को यो काम चै तारिफ योग्य छ,अटेरी हरु लाइ अब थाहा भयो होला कानून ले समय पछि घर को न घाट हुँदो रहेछ भनेरा,अब पनि मिच्ने हो सडक?
Well-loved. Like or Dislike:
35
0
[जवाफ फर्काउनुहोस्]
त्यहाँ का होटल हरुले यात्री हरु लाई सेवा को नाम मा ब्रम्हलुट मचाएका थिए धेरै राम्रो भएछ कमसेकम केहि समय भए पनि यात्री हरु ठगिन र लुटिन बाट जोगिने त भएछन
Like or Dislike:
10
0
[जवाफ फर्काउनुहोस्]
good job
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
baburam sarkar ko 90% kam haru ramrai chan
Like or Dislike:
8
3
[जवाफ फर्काउनुहोस्]
bravo bravo,,,,purai nepal vari nai yesari nai garnuparcha,,,,,,
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Sadak 6euma ghar huneharu sabaiko hotel ra dokan hundaina. Kati ta aafno purkhako thaloma basko lagi matra ghar banayara baseka 6an. Thik 6 sarkarlai jagga chiyo vane jantale jatisukai bela jastosukai ghar jagga pani rastralai dinu par6. tara Nepalko Sambidhanle Sampati rakhna paune ,Vojchalan garna paune ra bech bikhan garna paune adhikar nagarik lai pradan gareko 6 ghar bhatkau tara k rajyale kunai chhetipurti pradan nagari ghar jagga kabja garne adhikar rajyalai 6aina ra siddartha rajmargama hal samma muabja pardan gareko 6aina tesaile siddhartha raj margama pahile muabja pradan garera tespa6i 35 dinko suchana jari garera matra kabja garnu par6 .ADVOCATE Rajendra
Like or Dislike:
1
9
[जवाफ फर्काउनुहोस्]
Tyandre Reply: February 25th, 2013 at 10:24 am
dherai batho kura nagarnus okil sahab. rajmarga ma ghar banayera durghatana nimtauna paidaina.
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
Galchhi ma budi ko ghar pani bhatkauna parchha….Kta haroole hairanai pariseke…
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Good news chor haru le michera janta lai khub taghe.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
they were robbing others until now, they have been roobed of their home now..
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Yo ta sarai ramro kaam ho sarkar ko tarfbat…. i will support
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
त्यहाँ का होटल हरुले यात्री हरु लाई सेवा को नाम मा ब्रम्हलुट मचाएका थिए धेरै राम्रो भएछ कमसेकम केहि समय भए पनि यात्री हरु ठगिन र लुटिन बाट जोगिने त भएछन.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]