१३ फागुन, काठमाडौं । नेकपा-माओवादी नेवाः राज्य समितिले काठमाडौँ उपत्यकाका तीन जिल्लालाई केन्दि्रत गरेर आगामी चैतको दोस्रो सातादेखि दोस्रो ‘भल्का’ अभियान सञ्चालन गर्ने भएको छ ।
नेवाः राज्य समितिको प्रथम पूर्ण बैठकले भक्तपुर, ललितपुर र काठमाडौँ जिल्लाका पहिलो अक्षरलाई मिलाएर ‘भल्का’ अभियान नाम दिइएको हो । अभियानअन्तर्गत उपत्यकाका जनतालाई राष्ट्रिय स्वाधीनता र आमूल परिवर्तनका लागि सशक्त रुपमा परिचालन गराउने माओवादीको लक्ष्य छ ।
यसअघि तत्कालिन नेकपा माओवादीले जनयुद्ध सञ्चालन गर्नुअघि भल्का अभियान सञ्चालन गरेको थियो । गाउँ, प्रतिष्ठान र क्याम्पसका जनशक्तिलाई जनआन्दोलनमा सक्रिय गराउनका लागि त्यस्तो अभियान ल्याउन लागिएको नेवाः राज्यका इन्चार्ज हितमान शाक्यले जानकारी दिनुभयो ।
बैठकमा महासचिव रामबहादुर थापाले सहरलाई अग्र र ग्रामीण इलाकालाई पृष्ठ भागमा राखेर जनविद्रोहको कार्यदिशालाई अघि बढाउनु पर्ने बताउनु भयो । उपत्यकाका लाखौँ जनतालाई आन्दोलनमा उतारेर सशक्त जनहस्तक्षेप परिचान गरिने बताउनुभयो ।
नेवाः राज्यका इन्चार्ज हितमान शाक्यले बैठकमा भौगोलिक एवम् गैरभौगोलिक सङ्गठनलाई व्यवस्थित गर्ने, काठमाडौँको शान्तिवाटिका र नयाँ बानेश्वरलाई केन्दि्रत गरेर हजारौँ मानिसलाई उतारिने योजना प्रस्तुत गर्नुभएको थियो । रासस
nice
Like or Dislike:
8
5
[जवाफ फर्काउनुहोस्]
Aaba vane ta balla suru vo city krinti,,,,,,
Like or Dislike:
5
3
[जवाफ फर्काउनुहोस्]
Its great plan
Like or Dislike:
5
3
[जवाफ फर्काउनुहोस्]
Do what you like but what people want may be opposite…
Like or Dislike:
3
3
[जवाफ फर्काउनुहोस्]
mohan bc Reply: February 25th, 2013 at 7:50 am
I don’t like. oh that is not good things.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
10 barsha ko bhalka abhiyan le Parchanda ra babu Ram lai mathi puryau bhalka abihan ma lagne Rolpali , Kalikote bhok bhokai chan fari bhalka le Baidhya ra CP lai dhani banau Mao badi haru
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
timiharu ka 1000 janale keshi garna sakdainan , timro krantile hawa khane6 hai
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
laman sathi ho ra vaanay ko?? malaita timi lai dherai hawa khako cha jasto lagoy.. u expert?? on hawa eating???
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
hora vaanay ko laxman sathi?? yesto hawa khanay ma daro experience cha jasto cha sathi ko.. u expert on hawa eating???
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]