जिलोङ अस्ट्रेलिया । बहुभाषिक एवं बहुसांस्कृतिक देशका रुपमा परिचित अस्ट्रेलियाको जिलोङमा ४५ जातीय संस्था र अन्य करीब ६० संगठनहरुको सहभागितामा एक लाखभन्दा बढी सहभागीहरुले आफ्नो संस्कृति प्रदर्शन गरेका छन् । त्यसअवसरमा नेपालीहरुले पनि आफ्नो देशको झण्डासहित सगरमाथा र गौतम वुद्धको प्रचार गरेका छन् ।
आ-आफ्नो सांस्कृतिक चालचलन, रितिरिवाज, खानपान आदिको प्रचार गर्दै नाचगान, कार्यशाला गोष्ठी जस्ता विविध कार्यक्रम गरी जातीय संगठनहरुले आˆनो ३१ औं वाषिर्की मनाएका हुन् । अस्ट्रेलियाको भिक्टोरिया राज्यलाई प्रमुख बहु-सांस्कृतिक स्थलका रुपमा लिने गरिन्छ । भिक्टोरियामा विगत तीन वर्षदेखि हुँदै आएको महोत्सवमा करिब एक लाखभन्दा बढीको सहभागी हुने गरेको बताइन्छ । महोत्सवमा एक दिनमै करीब पच्चीस लाख अस्ट्रेलियन डलरको कारोबारसमेत हुने अनुमान गरिएको छ ।
नेपालीले चिनाए आफ्नो देश
जिलोङमा नेपालीहरुको बसोबास नगण्य रहे पनि त्यति ठूलो संख्यामा सहभागिता हुने महोत्सवमा वुद्ध जन्मस्थलका विषयमा सिर्जित भ्रमलाई निस्तेज पार्न जिलोङ वरिपरिका विभिन्न शहरबाट नेपालीहरु सक्रिय भएका हुन् ।
महोत्सवमा नेपाल टुरिज्म बोर्डका अध्यक्ष एबं संस्कृति, पर्यटन एवं नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरे, भिक्टोरियाका लागि अवैतनिक महावाणिज्य दूत चन्द्र योन्जन र एडिलाइडका अवैतनिक महावाणिज्य दूत दीपक धमलाको पनि महोत्सवमा सहभागिता थियो । धमला र पर्यटन व्यवसायीद्वय प्रमोद खतिवडा एवं सुमित प्रधानाङ्गले नेपाली स्टलमा शुरुदेखि अन्त्यसम्मै सहभागिता जनाउनुभएको थियो ।
महोत्सवमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठद्वारा गरिएको आग्रहअनुरुप नेप्लिज असोसियसन भिक्टोरियाका अध्यक्ष बम योन्जन, नेपाली सञ्चारका प्रबन्ध निर्देशक प्रमोद के सोनी, नमस्ते नेपाल न्यूजका प्रधान संपादक सविन थापा र लुम्बिनी-कपिलवस्तु दिवस अभियान भिक्टोरियाको विशेष सक्रियतामा लुम्बिनी र सगरमाथा चिनाउने प्रदर्शनी गरिएको हो ।
सहभागीहरुले नेपालीपन झल्काउने किसिमका पहिरन, नेपाली झण्डा, ब्यानर एवं मार्चपास गर्नुका साथै स्टलमा नेपाललाई वुद्ध र सगरमाथाको देशका रुपमा चिनाउने काम गरेका छन् । महोत्सवमा मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाहले कुमारी नृत्य प्रदर्शन गर्नुभएको थियो ।
dhanyaxa hajurharulai…..
Like or Dislike:
15
0
[जवाफ फर्काउनुहोस्]
वा यो त अति नै राम्रो कार्य सलाम छ अस्ट्रेलियामा हुन्नु हुने आम नेपालीलाई
Like or Dislike:
19
0
[जवाफ फर्काउनुहोस्]
Dherai Ramro Prayas, tara nepal ma Jun Sarkar aye pani apahelit nai cha LUMBINI
Like or Dislike:
15
0
[जवाफ फर्काउनुहोस्]
happy congratulation to all of u Thank u very much
Like or Dislike:
15
0
[जवाफ फर्काउनुहोस्]
YO NEPAALI SHIR UCHAALI SANSARAMA LAMKIN6…: JAI NEPAL JAI NEPALI!!!
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
dherai dherai thank you waha haru lai . tara nepali posak ma vaye ko vaye jhan sun ma sugandha hune thiyo vanna man laagyo .
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
Bidesh ma basne sabai nepali haru ko yo ra yestai kam garnu uni haru ko kartabya pani ho. Yestai kam gare matra uni haru ko des prati ko kartabya pura hunecha.
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
ha Nepale ho ( bir Nepale ho) gaha gaya pane Nepale ko chanare dina Na vula ( Mahan Nepal ) 33 kote davatala chal khal gare bas garako yo Nepal Mahan das lai sansar vare nai chnuna karay-kram garna sabai samuha lai maro mure mure danabat satai tapaiharu lai shre pasu-patenath la rakcha garun yahe maro suva-kamana —————————————-/
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
Hami Aavari chhau.Nepal ko Paichan ra Gaurab Badhayeko ma.Dhanyabadh.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
वा यो त अति नै राम्रो कार्य सलाम छ अस्ट्रेलियामा हुन्नु हुने आम नेपालीलाई
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
dhanebad astliya ka smpurn nepali hrulai hamijaha bhaypni nepal ko sirjhukne kam grhudain sthiho dhanebad
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
हृदय देखी सलाम छ ति सवै अष्ट्रेलीयामा वस्ने नेपालीहरुलाई । आप\mनो देश चिनाउन अझै लागि पर्नुस । शुभ कामना छ ।
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
asta parkarko news le ek alagai khushi ko anubhuti hun6 and thanks sabai nepalihru lai. jay nepal.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Good work. Really appreciate your team efforts. Keep on going !
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Lakhs of lakhs Hats of to these Nepalese for promoting these our nation things Buddha-lumbini and Sagarmatha. Really yours effort for Nepal is much more praiseable and worshipable.
In this critical condition, India is pretending as Buddha is born in their country is so faking that we all Nepali can’t bear even to listen…, so in coming generation it’s very hard, complicate and critical to save our nation as proudly, in this loose political condition, so we people must be much awareness form our own side.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
GOOD
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
nepalile gareko yo neoali bhumi pratiko ujagartaa ati pyaro lagyo.thanks all of u
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
रामकुमार सर वेलायत हुँदा लुम्बिनी-कपिलवस्तु दिवस अभियान नै शुरु गर्नु भयो, अब अस्ट्रेलिया आएर त्यहाँ तहल्का मच्चाउन थालनु भयो । मान्छेको आफ्नो आफ्नो पारा जहाँ गए पनि उही हुन्छ । जहाँ गए पनि देशको लागि पर्ने तपाईंहरु जस्ता यो देशको लागि खाँचो छ ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]