सायद यो घटना विश्वमापहिलोपटक भएको हुनुपर्छ किकुनैपनिमहिलाले साढे ६ महिनाको अन्तरालमा दुइवटा बच्चापाइन् । त्यो पनि सामान्यबच्चा । यो अनौठो घटना बेलायतमा घटेको हो । बेलायतकी ३१ वर्षकीमहिला सेडी बुडेनले यस्तो चमत्कार गरेकीहुन् ।
बुडेनले छोरा जन्माएको तिनहप्तामै फेरी अर्को गर्भ बोकेपछि यस्तो सम्भवभएको हो । बिहे गरेपछिलामो समयसम्मबच्चानहुँदाचिन्तित सेडीले पहिले एउटा छोरा जन्माइन् । छोरा जन्मेपछिउनको परिवारमाखुसी छायो र उनीआफै पनिनिकै खुसीभइन् । तर यहीँ खुसीकाबिचमा एक दिनउनीझसंग भइन् । बच्चापाएको ३ हप्ता पछि नै उनको पाठेघरमाअर्को गर्भ रहे । उनले शंकालागि प्रेग्नेन्सी टेष्ट गरिन् । परिक्षणमा पोजेटिभ देखियो ।
उनलाईअझै विश्वास लागेन र डाक्टरकोमागइन् । डाक्टरले पनिउनीगर्भवतीभएको पुष्टि गरे । गर्भ रहेको २६ हप्तामाउनले छोरी साइनालाई जन्मदिइन् । यो अहिलेसम्मकै सबैभन्दाकम समयको गर्भ रहेको र छोटो समयमाजन्मिएको बच्चा रहेको बताइएको छ ।
सेडी र डेनिस ६ महिनामै दुइबच्चापाएकोमानिकै खुसी छन् । दाजु बहिनीआजभोलि स्वस्थ रुपमाहुर्किरहेका छन् । साढे ६ महिनामाजन्मिएकायीदुइबच्चाले गिनिजबुकमानाम लेखाउने तयारी गरिरहेका छन् ।
खै पतेउन गारो भयो यी सबै हल्ला हुन् , फेसबुक मा राखेका
Like or Dislike:
10
4
[जवाफ फर्काउनुहोस्]
खै के भन्ने
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
फिल्मबाट चोरेर यहाँ साँच्चै बनाईदियो। यो भन्दा राम्रो नक्कली पनि बनाऊन सक्छु
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
unbeliable
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
प्रविधिले असम्भवलाई सम्भव बनाइरहेको बेला संसारमा घटना, उप–घटना पनि अचम्मलाग्दो हुने गर्दछ । यसलाई वास्तविक मानौं कि झूट ????? विश्वास गर्ने गाह्रो ।
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
How it be possible !? Save NATURE the live of babies .
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
प्रबिधिको चमत्कार हुनसक्छ ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
I am hardly believe it.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
patra karharu ko kam chhaina vako navako news lekhyo manish lai ullu banayo?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
हो र हैन होला ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]