पार्टीको अंश माग्दै मोहन वैद्य प्रचण्डनिवासमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

पार्टीको अंश माग्दै मोहन वैद्य प्रचण्डनिवासमा

के भनेर फकाए प्रचण्डले ?

१८ फागुन, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य एमाओवादी अध्यक्ष प्रचण्डसँग पार्टीको भौतिक सम्पत्तिको मागदाबीसहित शुक्रबार बिहानै लाजिम्पाट पुग्नुभयो । प्रचण्डले वैद्यलाई पेरिसडाँडा पार्टी कार्यालयसमेत भागवण्डा गर्न तयार रहेको भन्दै मख्ख पारेर पठाउनुभयो ।

पार्टी विभाजनपछि कार्यालय लगायतका भौतिक सम्पत्तिको भागवण्डा गर्ने सहमति कार्यान्वयन नभएको र चितवनमा आफ्ना कार्यकर्तालाई मुद्दा चलाइएको भन्दै वैद्य वार्ताका लागि प्रचण्डनिवास पुगेको थियो । विहान साढे ९ बजेतिर प्रचण्डनिवास पुग्नुभएका वैद्यले एकघण्टाभन्दा लामो बार्ता गरेको माओवादीनिकट स्रोतले अनलाइनखबरलाई बतायो । 

स्रोतले भन्यो- ‘वैद्यजी चितवनको विषयमा कुरा गर्न प्रचण्डनिवास जानुभएको हो ।’ चितवनमा पार्टी कार्यालयसम्बन्धी विवादलाई लिएर दुईपक्षीय माओवादीवीच गोली हानाहानसमेत भएको थियो । पछि नेताहरुले भौतिक सम्पत्ति भागवण्डा गर्ने सहमति भए पनि तीन दिनअघि चितवनमा वैद्यका कार्यकर्तालाई प्रहरी लगाएर गिरफ्तार गरेपछि वैद्यपक्ष एमाओवादीप्रति आक्रोशित बनेको हो ।

वैद्य र प्रचण्डवीच सम्पन्न वार्तामा ऋण र धन बाड्ने सहमति तत्काल कार्यान्वयन गर्ने सहमति भएको छ । अब एमाओवादीले प्रयोग गर्दै आएको पेरिसडाँडादेखि वैद्य पक्षले प्रयोग गर्दै आएको बुद्धनगरको कार्यालय समेत भाग लाग्नेछ । ‘पार्टीको ऋण सम्पत्ति केन्द्रीय सदस्यको अनुपातका अधारमा भागबण्डा गर्ने सहमति भएको छ’ एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले अनलाइनखबरसँग भन्नुभयो ।

माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार पार्टीको सम्पति समानुपातिक वितरण गर्नेबारे दुबै अध्यक्षहरुको लिखित हस्ताक्षर छ । केन्द्रमा हामीलाई केन्द्रीय सदस्यहरुको अनुपातका आधारमा ३० र उहाँहरुलाई ७० प्रतिशतको हिसाबले सम्पति वितरण गर्ने पूर्वसहमति भएको छ । उहाँका अनुसार राज्य समिति र जिल्ला समितिमा पार्टीको भौतिक सम्पत्ति तत्कालीन समितिका सदस्यहरुको अनुपातका आधारमा भाग लगाउने सहमति भए पनि एमाओवादीले अझैसम्म कार्यान्वयन गरेको थिएन ।

चितवनको मुद्दा फिर्ता लिन प्रचण्ड सहमत

एमाओवादीको निर्देशनमा प्रहरीले चितवनमा आफ्ना कार्यकर्ता रामराज भूर्तेललाई फागुन ९ गते गिरफ्तार गरी मुद्दा चलाएको वैद्य पक्षको आरोप छ ।

वैद्यपक्षका केन्द्रीय सदस्य अनिल शर्मा विरही भन्नुहुन्छ-’दुबैतर्फबाट लगाइएका मुद्दा फिर्ता लिने र सम्पत्ति समानुपातिक वितरण गर्ने सहमति अनुरुप मिर्मिरे एफएममा उहाँहरुले गरेको चोरीको मुद्दा हामीले फिर्ता लियौं, तर वहाँहरुले हाम्रा कार्यर्तालाई गिरफ्तार गरेर सहमित उल्लंघन गर्नुभयो ।’ शुक्रबारको वार्तापछि प्रचण्डपक्ष चितवनमा लगाइएको वैद्यपक्षका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिन तयार भएको छ ।

46 Comments on “पार्टीको अंश माग्दै मोहन वैद्य प्रचण्डनिवासमा”
  • Swatantra Nepali wrote on 1 March, 2013, 5:32

    luteko sampati na ho, lutera nai liye bhai halchhani….ki kaso?

    Well-loved. Like or Dislike: Thumb up 138 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

    श्याम Reply:

    लुटेरा मात्र का हो र २० हजार नेपाली दाजु भाइ मारेको र तिन का छोरा छोरी

    Well-loved. Like or Dislike: Thumb up 82 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • santosh adhikari wrote on 1 March, 2013, 5:36

    kura ramro.

    Well-loved. Like or Dislike: Thumb up 28 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • कांग्रेसी wrote on 1 March, 2013, 5:45

    अब छर्लंग भयो कि कम्युनिस्ट हरु ले अर्थ राजनिती मात्रै गर्दा रहेछन भनेर / नेपाली कांग्रेस लाई कहिले यो बेचे र कहिले त्यो बेचे , कहिले यो संधि गरे त कहिले त्यो संधि गरे भंदै झुटा आरोप जडेर नेपाली जनता को मन मोड्न सफल पनि भए / नेपाली जनता ले कम्युनिस्ट हरु का खोक्रा र लोभलाग्दा नारा मा फसेर यिनि हरु माथि आशाबादी हुन थाले / र यसै आश मा १७००० नेपाली जनता ले कम्युनिस्ट हरु का लागी आफ्नो ज्यान पनी दिए र साथमा गत चुनाव मा कम्युनिस्ट हरु लाई दुइ तिहाइ मत पनि दिए / र त्यो मत को कदर नगरिकन २ बर्ष को कार्यकाल लाइ फेरि झुटा आश्वासन बाडेर ५ बर्ष को कार्यकाल बनाएर मौज मस्ती गर्दै अथाह सम्पती कमाए र त्यसको बद्ला जनतालाइ प्रताडना मात्रै दिए / र आज त्यसै असिमित सम्पती को अंसबन्डा खोजेर कम्युनिस्ट हरु अर्थ राजनिती मा मात्रै बिस्वास गर्छन भनेर देखाइदिये / अब नेपली जनता ले नेपाली कांग्रेस लाई दुइ तिहाइ मत ले विजय गराएर यि कम्युनिस्ट हरु लाई जनता को ताकत देखाउने सुवर्ण अवसर आएकोछ

    Well-loved. Like or Dislike: Thumb up 123 Thumb down 76

    [जवाफ फर्काउनुहोस्]

    dilli Reply:

    sampati ta bhaj lagaune tara 18000 lai mareko hisab kasari milaune ho ni.

    Well-loved. Like or Dislike: Thumb up 48 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    LAAJNETA Reply:

    dui tihai bahumat le ta pahile pani 2 patak jiteko ni congress le my dear congressi jyu.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bhakendra lawati,panchthar wrote on 1 March, 2013, 5:53

    एउटै पार्टीमा रहेर १० बर्षसम्म जंगलमा सँगै बसेर जन युद्धमा होमिएका नेता अन्नत त विभाजित भए नै अब भौनिक सम्पति पनि विभाजन गर्न थाले । कस्तो अचम्म पदको लालचमा यस्तो पनि हुदो रहेछ । जनयुद्धमा १८ हजार नेपाली जनताले दिएको वलिदानको कदर यही हो ? पाटी पुटाउन र भौतिक सम्पति विभाजन गर्न भनेर हजारौं नेपाली जनताले जनयुद्धमा साथ र बलिदान दिएको होइन ।

    Well-loved. Like or Dislike: Thumb up 136 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

  • Sundar wrote on 1 March, 2013, 5:55

    timiharu ko aaukat NAI thai ta ho ne desh ko bikash garne ta aba aka desh ko kahani bhai hallo tahi sampatima na milara taa pary futaka hau …. sunna pani laggai lagcha .

    Like or Dislike: Thumb up 15 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • D.K waiba wrote on 1 March, 2013, 5:57

    देशको लागि कुनै काम गर्नुछैन,अब सम्पती बाट्नलाई हत्तार्!

    Well-loved. Like or Dislike: Thumb up 80 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

    santi chamlagai Reply:

    aba maubadi ko din gaya.yene haru ko parda fas bhai sakio kam xaina …………….?

    Like or Dislike: Thumb up 16 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • adik wrote on 1 March, 2013, 6:08

    nepali nai vhagbanda lagayahun6 hajur

    Like or Dislike: Thumb up 8 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • भुवन मास्के wrote on 1 March, 2013, 6:09

    के दाजुभाई छुटिएर अंशबण्डाको लागि आफ्नो भाग मागे जस्तै क. किरणले पनि अंश माग्नु मिल्छ र ? बिना कारण पार्टी फुटाएर नेपाली कम्युनिस्ट आन्दोलनलाई तहस नहस बनाउन लाग्ने अनि उल्टै सम्पतिको भागवण्डा गर्नु पर्यो भनेर अनुनय विनय गर्नु कति सरमको कुरा हो आज सारा नेपाली जनताले क. किरणहरुलाई धिक्कारी रहेका छन् ।

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 61 Thumb down 43

    [जवाफ फर्काउनुहोस्]

  • deepak kumar shrestha wrote on 1 March, 2013, 6:14

    miler agi badeko ramro hun6 hain vane lagaunu parne bhag bandt 2 bai party lai barabari hunu par6 jsto lag6

    Like or Dislike: Thumb up 6 Thumb down 12

    [जवाफ फर्काउनुहोस्]

  • Shekhar wrote on 1 March, 2013, 6:18

    Janata marera kumlyayeko sampati.. kukureharu..

    Like or Dislike: Thumb up 18 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • niraj dhamala wrote on 1 March, 2013, 6:18

    plz prachanda ji mohan ji lai kunai pani halat ma ansha nadinu hola hai ansha khojne le adhibeshan ma aayera putna sakna parthiyo ni ta afno parama aayera futne ani ansha magne ta…………..

    Like or Dislike: Thumb up 4 Thumb down 12

    [जवाफ फर्काउनुहोस्]

  • Madan malla wrote on 1 March, 2013, 6:24

    mohon ji ele garna khojeko thikai t ho ni aafno sampati chodnu hudaina.

    Like or Dislike: Thumb up 12 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    herry Reply:

    teso ho bhane parti chahi lamo khana phutayako ta ani ? sangai basera pani ta sangharsa garna ta sakinthyo ni ta . aaja ahi din lerauna kolago ho ta 10 barsa sammako janayudhdha? mula haru parai khana napayara nai parti phutayako rahecha bhanne ta pardaphas bhaisakyo ni . aba janata ko majh gayo bhane ta marchan bhanne darale chunab ma najane re sala khateharu.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • shyam wrote on 1 March, 2013, 6:25

    अनि लुटेको सम्पति चाहि कति कति भाग लगाउने सहमति भयको थियन त्यो बेला मा ?

    Well-loved. Like or Dislike: Thumb up 45 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • Gopal Dulal wrote on 1 March, 2013, 6:42

    देश मा जे बचेको छ सबै कामरेडहरुको नै त छ नि..कामरेडहरुले देश त लुटेर अनि जलाएर सकी हाल्नु भयो…अब जनता लुटेर पोका पारेको धन बाड्ने काम मा पनि किन ढिला गर्नु…

    Well-loved. Like or Dislike: Thumb up 47 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • Ram wrote on 1 March, 2013, 6:44

    मोहन वैद्य किरण यदि सम्पत्ति को लोप छ भने किन पाटी को नाम कम्युनिस्ट नी कम्युनिस्ट ले त हर कुरा गुमाउनु र देश जोगाउनु सक्नु पर्छ. अब बुजे नेपाली जनता ले वैद्य लोबी पापी खतम रय६ बनेर —- सम्पती ले नपुगे र पाटी विभाजन गरेको.

    Well-loved. Like or Dislike: Thumb up 32 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • HARI wrote on 1 March, 2013, 6:45

    ti 18000 sahid ko pani bhag-banda garnus hai kamred, jaska sirmati beduwa, baccha tuhura ra pariyar bichalli ma pareka 6na. Ani ti ghaite ra aapanga ko bhag-banda chutla ni. Nirdosh nepali marera yo thau mata aaunu bhayo, Hamilai ta kehi dinu bhayana aafu haru chai bhag lagayara linu. Shubhakamana.

    Like or Dislike: Thumb up 13 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • krikos wrote on 1 March, 2013, 6:52

    अब नेपली जनता ले कम्युनिस्ट लाई दुइ तिहाइ मत ले विजय गराएर यि कांग्रेसहरु लाई जनता को ताकत देखाउने सुवर्ण अवसर आएकोछ

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 14 Thumb down 46

    [जवाफ फर्काउनुहोस्]

    Swatantra Nepali Reply:

    Aba tyo kura sapanama pani nasoche hunchha bhai…….

    Like or Dislike: Thumb up 12 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • tulsi sharma wrote on 1 March, 2013, 6:59

    1७000 जनता मारेर, हजारैां अामाको काखवाट सन्तान खोसेर , कैयन निर्दोष जनतालाइ जीउँदै अागो लगाएर कमाएको पैसा एक्लै खान पाइन्छ त ?

    Well-loved. Like or Dislike: Thumb up 43 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Sau kumar rai wrote on 1 March, 2013, 7:02

    Yo sabai natak matrai ho jyanmaraharuko k ko futnu ne.. Sabai kura sallahma bhayako hau..

    Like or Dislike: Thumb up 5 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    kushum Reply:

    rai jee dherai ramro kura garnu bhayo…. yini haru milerai yo natak racheko chhan..

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Basanta Raj wrote on 1 March, 2013, 7:14

    कुन प्रतिवध्दता पालना भएको छ र, त्यो मात्रै पालना गर्नु पर्ने ह ! फेरि सत्ता आफ्नै हातमा भएको वेला ! क बैध्यले निहु खोजे जस्तो छ |

    Like or Dislike: Thumb up 4 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Krishna wrote on 1 March, 2013, 7:25

    छि: छि: छि :
    कस्ता कस्ता नेता , हैन कहाँ गएर कसरि दुवै जना मिलेर कमाएका थिए र ? जनताबाट लुटेको सम्पति हैन ? थुक्क नेता हरु हो ?
    राजतन्त्र आउनु नै पर्चा नेपाल मा ?
    यस्तो चोर डाकाहरु सग कति बस्ने

    Well-loved. Like or Dislike: Thumb up 25 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • dinesh wrote on 1 March, 2013, 7:27

    हहहहह्हहहहह्हहहहहहह्हहहहाह चुनाब गर्ने बेला मा इनी हरु एक भएर नै लड्ने हुन् अहिले के को नाटक होला फेरी अचम्म छ

    Like or Dislike: Thumb up 14 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kb khadka wrote on 1 March, 2013, 8:39

    माओवादी अध्यक्ष मोहन वैद्यको र एमाओवादीसंग पार्टीका संम्पतिको न्यायोचित भागबण्डा गर्न गरेको अनुनय विनयले आश्चर्य लागेको छ । किनभने तथाकथित जनवादी क्रान्तिको राग अलापेर पन्ध्र हजार नेपालीका बलि दिएर मच्चाएको लुटपाटबाट आर्जित संम्पतिको सगौरव भागबण्डाको कुरा गर्नू आफैमा लज्जाजनक छ । क्रान्तिका नाममा पार्टिको निर्देशन भन्दै जबर्जस्त नागरिकबाट कब्जा गरिएको संम्पति माथि राजनीतिक लुच्चाहरुको, यो नाटकबाट कलुषित पात्रहरुलाई विदा गर्नै अवसर आगमी संविधानसभाको निर्बाचन बनोस यहि शुभकामना छ ।

    Like or Dislike: Thumb up 9 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Sanjay wrote on 1 March, 2013, 9:56

    Afai futera Jane lai kin chahiyo sapati.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Nepal Lai Na Becha... wrote on 1 March, 2013, 9:56

    Lute paisa na samjha neta haru 13000 Nepali ka aaphanta Le hisab khodai xan Hooo

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sarawsoti rai wrote on 1 March, 2013, 10:00

    Luteko ,janata ko ragat… bandi chudi moj garnuhos.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • unknown wrote on 1 March, 2013, 10:43

    sarpa ko khutta sharpa le mattra dhekhchhare !! kati luteko chha kaha chha yniharu thaha chha. tauko futa fut bhaye ramailo hunthyo…yo sin hernu parchha hai sathi ho.,

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • मेघराज नेपाली wrote on 1 March, 2013, 11:34

    भौतिक ज्येथा त संस्थापन मै जाने हो. मोहन वैद्यको सम्बन्ध युरोपेली संग झन राम्रो छ, के को कमी.

    Like or Dislike: Thumb up 7 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • jesika wrote on 1 March, 2013, 11:38

    kaayar kiran!! dhokebaj sang magna jane nai haina!

    Like or Dislike: Thumb up 6 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • dhurba wrote on 1 March, 2013, 12:17

    बेजेत जुन भएको छ नि .यो इनी हरुले नै निम्तायेका हुन् ……पाटि नाफुतायेका भए यत्यो बेजेंत हुने नै थिएन नि ……………………….

    Like or Dislike: Thumb up 6 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • sekhu wrote on 1 March, 2013, 14:02

    haq magera hoina khosera linupar6 bhaane kura birsesan ki comrade le

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ''Bhisan akrant'' wrote on 1 March, 2013, 14:21

    Vager janelai kko ,paisa dinuni.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sanjeev wrote on 1 March, 2013, 14:30

    होईन, माओबादी मा को चै जेठो भागबन्डा त गर्नु पर्ने हो!! ? देश को ढुकुटिको त सत्यानास गरे अब दाजु भाई चै किन भागबन्डा नमिलेको को हो! ?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • surya gurung wrote on 1 March, 2013, 14:31

    chor bhate haru j pani bhag banda…..khura pati desh ko ragat kati saama chusne ho sale gadha haru le

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • 36 se wrote on 1 March, 2013, 14:47

    hlo congressi sathiharu ho timi haru nadi naala.himal pahad jungle.jamin manchhe ani simana desai bechi sakeka harule yo parti ko vautik sampati vaagbanda garda kina yetro tauko dukhaunu paro.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • 36 se wrote on 1 March, 2013, 14:51

    adakshya man6elai adhkshya chahiyeko ra6, ra po parti futako ra6 ball kuro bujiyo….

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • B2 Lama wrote on 1 March, 2013, 15:32

    बाडनुहोस नेता ज्यु हरु बाडनुहोस मौका पाएको बेलामा १५००० भन्दा बढीले ज्यान गुमाएको कमाई l एसो सपना पनि ख्याल गर्दै गर्नु बंगलादेश मा जस्तो वार क्राइम को भाग पाउदा पनि बाडेर लिनु होला

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • रघु wrote on 1 March, 2013, 17:03

    चेला चीनी बने, गुरु गुड़ नै रहे. गुरु-चेलाको मिलनको व्याख्या जे जसरी मीडियामा भई रहेको छ, त्यों वास्तविक हो अथवा पाखंड. नेपाली जनता अहिले अन्यौलमा छ. यो अन्यौलको अँध्यारोमा केही देखिंदैन.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Laxman Gurung wrote on 1 March, 2013, 19:16

    बली रहे को बती मा तेल सकी सके पछी पनि केहि छिन को लागी बली रहन्छ तर त्यो बती अवस्य मरेर जान्छ हेर्दै जाउ यि १४००० को रगत पिएका पिचासु हरु पनि कहिले सम्मा टिक्दो रहेछ

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु