शब्द/तस्विर: भरतबन्धु थापा
सुर्खेत मध्यपश्चिको सदरमुकाम हो । मध्यपश्चिमको प्रवेशद्वारका रुपमा समेत चिनिने सुर्खेतलाई तत्कालीन राजा बीरेन्द्रले ६ महिने राजधानी बनाउने योजना बनाएको चर्चा गरिन्छ ।
सुर्खेतबाट मानसरोवर, डोल्पा, रारा, जुम्ला लगायत मध्यपश्चिमक सुन्दरी पर्यटकीय गन्तब्यको प्रवेशद्वार हो भने सुर्खेतकै काँक्रेविहार दोस्रो लुम्बीनीका रुपमा परिचित छ । लाटीकोईली गाविसमा पर्ने घना जगलमा निमार्णधिन अवस्थमा रहेको काक्रेविहार बौद्ध शैली कि हिन्दु शैलीमा निमार्ण गर्ने विवादका कारण रोकिएको छ । मन्दिरमा भेटिएका मुर्तिहरु तथा ढुँगे चित्रहरु हिन्दु बौद्ध दुवै प्रकारका भेटिएकाले यस्तो बिबाद उत्पन्न भएको हो । सुर्खेतमा सुर्खेत गढी, देउती बज्यै, बुलबुले ताल, घण्टाघर, कुईने ताल लगाएत पर्यटकीय गन्तब्यस्थल रहेका छन ।
सुर्खेतको बिमानस्थलको क्षमता अभिबृद्ध गर्ने कार्य भइरहेका कारण सुर्खेतमा पनि पर्यटकीय गतिविधि बढ्ने आशा गर्दछन सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही । उनी भन्छन-अव ठूला जहाज आउछन, त्यसले पर्यटकको संख्या जरुर बढाउने छ ।’
स्वर्ग काहा छ ? भन्ने लाग्थ्यो पहिले अहिले आफ्नै देशका कुनाकन्दरामा भटेको महसुस हुन्छ मलाइ , एक पटक यहा घुम्न जाने ठुलो रहर छ ।
Well-loved. Like or Dislike:
116
3
[जवाफ फर्काउनुहोस्]
Deepak Chintan Reply: March 2nd, 2013 at 6:27 am
It’s a wonderful place. I was there in Surkhet 3 year ago.
Like or Dislike:
13
2
[जवाफ फर्काउनुहोस्]
Hemanta Bhattarai Reply: March 2nd, 2013 at 7:09 am
Sarai ramro kura garnu vo Roma Ji…
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
best place of my dream
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
बिरेन्द्र सरकारलाई थाहा थियो सुर्खेतको सुन्दरताको बारेमा, त्यहि भएर सुर्खेत बिरेन्द्र सरकारको मन पर्ने ठाउं थियो | प्राकृतिक सुन्दरताले भरिपूर्ण सुर्खेत, एकपटक पुग्नै पर्ने ठाउं !!! काक्रेबिहार त् झन् अनौठो लाग्दै छ नि .. त्यति ठुला ठुला पथ्थरका स्तम्भहरु …. पाखै भरि … !!!
Well-loved. Like or Dislike:
26
1
[जवाफ फर्काउनुहोस्]
ati sundar!sachhi nai sworgai rahechha ni….
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
भरतबन्धु थापा सरलाई धेरै धरै धन्यबाद हाम्रो ठाउाको यति राम्रा राम्रा फोटाहरु खिचेर सबैको सामु ल्याउनुभएको मा……………
Like or Dislike:
13
0
[जवाफ फर्काउनुहोस्]
thanks onlinekhabar, आज मेरो ठाउँ सुर्खेत सम्म आइपुगेकोमा…
Like or Dislike:
12
0
[जवाफ फर्काउनुहोस्]
Thank you very much. I kindly request to keep photo caption for more information.
Thank you,
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
stunning Photographs !!!
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Stunning Photographs !!!!
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Thanks onlinekhabar for spreading the beauty of surkhet on all over the nepal. it is a piece of heaven on the world.
This place should be encouraged for the tourist attraction. This is the place that all of us should visit once.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
म पनि पुगेको छु सुर्खेतमा । राजा विरेन्द्रलाइ मात्र हैन मलाइ पनि सबै भन्दा मन पर्ने ठाउँ हो । आहा कति राम्रो छ त्यो ठाउँ । साँच्चीकै स्वर्गको एक टुक्रा हो त्यो सुर्खेत ।
Like or Dislike:
11
0
[जवाफ फर्काउनुहोस्]
भरतबन्धु थापा साच्चै नै सम्मानको हकदार हुनुहुन्छ उहाले ओझेलमा परेको सुन्दर नगरी सुर्खेतको अनुपम सौन्दर्य झल्काउने तस्विरहरुको संग्रह यस लोकप्रिय अनलाईन खवरमा राख्नुभएको छ । फोटोग्राफर तथा अनलाईनखवर दुवैलाई साधुवाद ………
Like or Dislike:
17
0
[जवाफ फर्काउनुहोस्]
nice photes and text, hamro thau yati ramro chhha vane ta malai nai tha vayan keep up bharat sir
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
uttam khadgi Reply: March 14th, 2013 at 3:21 pm
surkhet ko photo haru ramro lagyo ra surkhet ko bare ma jan kari samet aae ko ma dherai khusi lage ko 6
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
surkhet pani yati ramro rahe6a thanai thiyana, j hos hamro nepal jata heryo teti ramro 6a , dhayanyabad bharta bandhu sir lai surkhet ko barema jankari dinu vayako ma bises gari onlinekhabar lai pani dhayanbad thau dinu vaykoma yasto thaulaia, keep up
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Good 6 hamro Surkhet
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
निक्कै खुसी लाग्यो आज बिदेशमा बसेर हाम्रो सुर्खेतलाइ हेर्न पाउदा साच्चै सुर्खेतमै पुगेको अनुभूति भयो..अझै केहि महत्वपुर्ण कुराहरु बाहिर आउन सकेको छैन जसले सुर्खेतको सुन्दरतामा महत्वपुर्ण भूमिका खेलेको छ ! बिस्तारै यी कुराले पनि ठाउ लिन सक्ने छ भन्ने मलाइ धेरै नै आसा छ ! धेरै धेरै धन्यबाद अनलाइन खबर …यस्तै न्युजले अनलाइन खबरको लोकप्रियता अझै बढ्न सक्नेछ सुभकामना ….
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
mero mid-western development kasto lago ta frinds k he patikeria patham la ma dang ko ho
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
नमस्ते भरत दाई,
दाईले सुर्खेतका पर्यटक स्थलहरुको सबै फोटोहरु राखेकोमा र सुर्खेत जिल्लामा पर्यटक भित्राउन सहयोग गरेकोमा धन्यबाद तर दाईले त्यही काक्रेविहार जानेबाटोमा पर्ने लाटीकोईली गा वि स वडा नं ८ मा रहेको बौद्ध गुम्बाको पनि फोटो राखेको भए जन सुर्खेत जिल्लाको सोभा बढ्थ्यो ।
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
Mero janmabhumi ko photo sahit ko lekh prakasit garnu bhayako ma Bharat Bandhu thapa Sir lai dherai 2 dhanyabad sathai ONLINE KHABER lai dhanyabad ko sathai pragati ko kamana gardachhu .
BOSTON USA
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Onlinekhabar lai dhanybad . Nepal ko sundartako parchar parsar gareko ma
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
thanks……………….online khabar n bharat g lai
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Very beautiful place
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
pyaro lagchha mero sarakari jagire jeeban ko pahilo karma thalo.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
i like my birth place of surkhet
ahile sarai ramro kuro garnu vaya6 yasto aru pani derai kam gardai janu all the best.
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
it’s my place….mah heart
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
i gonna sure go SURKHET with my dear……………….really Nepal is a place to visit.why Switzerland?its NEPAL,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
i gonna sure go SURKHET with my dear……………….really Nepal is a place to visit.why Switzerland?its SURKHET,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
हजुर मैले जम्मा जम्मी साडे २ घन्टामा एक पटक मात्रै भए पनि सुर्खेत उपत्यकाको बूल्बुल ताल अनि कांक्रेबिहार तेसै गरी बिरेन्द्र विमानस्थल घुम्ने अबसर पाएको थिँए,, अत्यन्तै मनमोहक प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँ बसौ बसौ लाग्ने , हेरिरहौ लाग्ने तर पनि कार्यब्यस्तता र समय अभावको कारण पुरा दृस्यावलोकन गर्न सम्भव भएन तथापी पनि समय मिलेकोखन्डमा भविष्यमा फेरी पनि घुम्ने ईच्छा अझै पनि छ ।
Like or Dislike:
5
1
[जवाफ फर्काउनुहोस्]
i feel very fun while seeing such natural senecic beauties . it remainds me that pastdays when i visited Surkhet at 14 years old .
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
धेरै धन्यवाद अनलाईन खबर डट कम अनि फोटो पत्रकार भरतबन्धु थापा जीलाई हाम्रो सुर्खेतको सुन्दरतालाई अनलाईन मार्फत देश तथा विदेशमा चिनाउनुभएकोमा । हाम्रो सुर्खेत सुन्दर सुर्खेत वीरेन्द्र राजालाई मन परेको कारणले त हो नि सुर्खेतको सदरमुकामको नाम वीरेन्द्रनगर भएको ।
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
kun photo kahanko ho ? thaha bhaena, nam rakhidieko bhae ramro hune thiyo
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
dherai sundar 6a surkhet……. malai man par6a surkhet
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
wow its really a beautiful place i really like it.thank u for uploading picture i am going to visit there sure
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Surkhet jasto sundar thau mero janma bhayko ma malai khusi lagchha.i love my skt.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
surkhetlai yati ramro mandiyakoma ra varata daile surkhetko barema parichaya dinu vayako ma ma surkhet basiko haisiyatle hajuralai muri muri thanyabad din chahan6u.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
It’s really a heart touching location entrenched with many touristic opportunities. Credit goes to Onlinekhabar; exploring such blissful destination! well job.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
स्वर्ग काहा छ ? भन्ने लाग्थ्यो पहिले अहिले आफ्नै देशका कुनाकन्दरामा भटेको महसुस हुन्छ मलाइ , एक पटक यहा घुम्न जाने ठुलो रहर छ ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
भरतबन्धु ज्यू लाई धन्यबाद छ।
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
I like my surkhet all this features. I Like!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
wowow beautifull place….
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
आहा!! कस्तो रमाइलो ठाउँ, स्वर्ग । । यहाँ नै ससुराली बनाउनु पर्ल जस्तो छ । । ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
सुर्खेत केा सबैभन्दा रमाइलेा ठाउ लेखपराजुल गा.बि.स हेा ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]