११ दिनपछि पारसको होस खुल्यो (विज्ञप्तिसहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

११ दिनपछि पारसको होस खुल्यो (विज्ञप्तिसहित)

१९ फागुन, काठमाण्डौ । हृदयघात भई बैंककमा उपचार गराइरहेका पूर्वयुवराज पारसको ११ दिनपछि होस खुलेको छ । डाक्टरका अनुसार उहाँले आफन्तलाई चिन्न थाल्नुभएको छ । समितिभेज अस्पतालका कार्डियोलोजिष्ट डा मान चान्दाभिमोलाद्वारा जारी विज्ञप्तिमा उहाँ होसमा आएको र मान्छे समेत चिन्न थालेको बताइएको हो ।
डाक्टद्वारा शनिवार दिउँसो जारी विज्ञप्तिअनुसार उहाँका शरिरका सम्पूर्ण अंगहरु चल्न थालेका छन् । यद्यपि उहाँ भेन्टिलेटरकै सहायतामा उपचाररत हुनुहुन्छ। हृदयघातपछि बेहोस अवस्थामा उपचाररत पारसको ११ दिनपछि १२ औं दिनमा होस खुलेको हो ।
पूर्वयुवराज पारसको होस आएको र मान्छे चिन्न थालेको खबर डाक्टरले प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गर्दा पूर्वराजा ज्ञानेन्द्र भने अस्पतालभन्दा केही टाढा भेटघाट कार्यक्रममा व्यस्त रहनुभएको थियो । गत फेब्रुअरी १९ मा हृदयाघात भएपछि चिन्ताजनक अवस्थामा अस्पताल भर्ना हुनुभएका पारसलाई भेट्न यतिबेला पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमलसहित पारस पत्नी हिमानी, छोराछोरी र राजपरिवारका अन्य सदस्यसमेत बैंककमै हुनुहुन्छ ।
पारसको हेरचाहमा संलग्न आफन्त डाक्टर राजीव शाहीले पनि परासको होस खुलेको बताउनुभएको छ । तर, पारसले बोल्न थालेको या नथालेको भन्ने चाँहि बेलुकासम्म मात्रै थाहा हुने डा. राजीवले अस्पतालमा परिसरमा रहेका अन्य शुभेच्छुकलाई जानकारी दिएको स्रोत बताउँछ ।
पारसको होस खुलेपछि उहाँलाई अस्पताल पुर्याउने एनआरएनका महासचिव सुनिल खड्काले खुशी व्यक्त गर्दै उहाँ निको भएर स्वदेश फर्कने कामना गर्नुभएको छ ।

विज्ञप्ति हेर्नुस्

126 Comments on “११ दिनपछि पारसको होस खुल्यो (विज्ञप्तिसहित)”
  • ranzeeta wrote on 2 March, 2013, 7:42

    very good news

    Well-loved. Like or Dislike: Thumb up 169 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    babu ram kharal. dubai Reply:

    good news .thank goddess gorkha kalika mai.temi lai mero koti koti namasker.

    Well-loved. Like or Dislike: Thumb up 104 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    Rajendra Reply:

    पारस मरिहल्नु हुदैन किनकि उसले यस लोकमा गरेका सबै अपराधको सजाय भोगेर मात्र मर्नु पर्छ / हामी जस्तो भगवानको बिश्वास गर्नेले के आशा गर्छौं भने भगवान साँच्चै छन् र त्यो अपराधीलाई अवश्य सजाय गरेर मात्र यस लोक बाट मुक्ति दिनेछन / पारसले प्रविन गुरुंगलाई मरेको छ, राजेश हमाललाई पनि झन्नै मर्यो र रामकृष्ण ढकालको बुढीलाई राखेर उसलाई झन्नै मरेको थियो/ कैयन दिदीबहिनीहरुलाई बलात्कार गरेर बेपत्ता पर्ने र मर्ने गरेको थियो , कैयन सिदासादा नेपालीलाई घरबार बिहिन बनायो तेसैले यो सबै अपराधलाई यसै जुनीमा भागेर मात्र मर्न पाउनु पर्छ / उसलाई मर्ने अधिकार छैन.

    Like or Dislike: Thumb up 1 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

    Ram Lal Shrestha Reply:

    Very good news. I wonderful. Thanks to doctors team and our god.

    Well-loved. Like or Dislike: Thumb up 84 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

    तोरीलाउरे Reply:

    la ramro vayo

    Well-loved. Like or Dislike: Thumb up 53 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

    Padampani Neupane Reply:

    good news thank goddess Thanks to doctors team

    Well-loved. Like or Dislike: Thumb up 39 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    Bibek Reply:

    पारस अहिले नै मरिहल्नु हुदैन किनकि उसले यस लोकमा गरेका सबै अपराधको सजाय भोगेर मात्र मर्नु पर्छ / हामी जस्तो भगवानको बिश्वास गर्नेले के आशा गर्छौं भने भगवान साँच्चै छन् र त्यो अपराधीलाई अवश्य सजाय गरेर मात्र यस लोक बाट मुक्ति दिनेछन / पारसले प्रविन गुरुंगलाई मरेको छ, राजेश हमाललाई पनि झन्नै मर्यो र रामकृष्ण ढकालको बुढीलाई राखेर उसलाई झन्नै मरेको थियो/ कैयन दिदीबहिनीहरुलाई बलात्कार गरेर बेपत्ता पर्ने र मर्ने गरेको थियो , कैयन सिदासादा नेपालीलाई घरबार बिहिन बनायो तेसैले यो सबै अपराधलाई यसै जुनीमा भागेर मात्र मर्न पाउनु पर्छ / उसलाई मर्ने अधिकार छैन मेरो भगवान संग प्रार्थना छ कि अपराधीलाई परमेश्वरले सजाय गरुन \ Jaya shree ram

    Like or Dislike: Thumb up 1 Thumb down 1

    Soma Reply:

    पारस अहिले नै मरिहल्नु हुदैन किनकि उसले यस लोकमा गरेका सबै अपराधको सजाय भोगेर मात्र मर्नु पर्छ / हामी जस्तो भगवानको बिश्वास गर्नेले के आशा गर्छौं भने भगवान साँच्चै छन् र त्यो अपराधीलाई अवश्य सजाय गरेर मात्र यस लोक बाट मुक्ति दिनेछन / पारसले प्रविन गुरुंगलाई मरेको छ, राजेश हमाललाई पनि झन्नै मर्यो र रामकृष्ण ढकालको बुढीलाई राखेर उसलाई झन्नै मरेको थियो/ कैयन दिदीबहिनीहरुलाई बलात्कार गरेर बेपत्ता पर्ने र मर्ने गरेको थियो , कैयन सिदासादा नेपालीलाई घरबार बिहिन बनायो तेसैले यो सबै अपराधलाई यसै जुनीमा भागेर मात्र मर्न पाउनु पर्छ / उसलाई मर्ने अधिकार छैन मेरो भगवान संग प्रार्थना छ कि अपराधीलाई परमेश्वरले सजाय गरुन \ mero bishnu bhagawan

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    Nepali Reply:

    Paras you got a new life because of the love of Nepalese people, so please dedicate your life for the well being of Nepal and Nepalese.

    Well-loved. Like or Dislike: Thumb up 81 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    श्याम Reply:

    यो माओवादी लुटेरा भन्दा त ज्ञान बहादुर नै ठिक !!!राजा आऊ देश बचाउ !!

    Well-loved. Like or Dislike: Thumb up 91 Thumb down 27

    [जवाफ फर्काउनुहोस्]

    rumola Reply:

    पारस अहिले नै मरिहल्नु हुदैन किनकि उसले यस लोकमा गरेका सबै अपराधको सजाय भोगेर मात्र मर्नु पर्छ / हामी जस्तो भगवानको बिश्वास गर्नेले के आशा गर्छौं भने भगवान साँच्चै छन् र त्यो अपराधीलाई अवश्य सजाय गरेर मात्र यस लोक बाट मुक्ति दिनेछन / पारसले प्रविन गुरुंगलाई मरेको छ, राजेश हमाललाई पनि झन्नै मर्यो र रामकृष्ण ढकालको बुढीलाई राखेर उसलाई झन्नै मरेको थियो/ कैयन दिदीबहिनीहरुलाई बलात्कार गरेर बेपत्ता पर्ने र मर्ने गरेको थियो , कैयन सिदासादा नेपालीलाई घरबार बिहिन बनायो तेसैले यो सबै अपराधलाई यसै जुनीमा भागेर मात्र मर्न पाउनु पर्छ / उसलाई मर्ने अधिकार छैन मेरो भगवान संग प्रार्थना छ कि अपराधीलाई परमेश्वरले सजाय गरुन \ timro raja aba audainan

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    Lado sing Reply:

    Je vaye pani khushi Ko khaber ho

    Like or Dislike: Thumb up 6 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    मंगल सार्की Reply:

    भगवान सचिकै हुनुहुन्छ ,हामि हिन्दुले भगवन को भरोसा गर्नै पर्छ

    Like or Dislike: Thumb up 14 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    Dujman bisphot Sunar Pyuthani Reply:

    I am very happy we r nepales

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    Bibek Reply:

    पारस अहिले नै मरिहल्नु हुदैन किनकि उसले यस लोकमा गरेका सबै अपराधको सजाय भोगेर मात्र मर्नु पर्छ / हामी जस्तो भगवानको बिश्वास गर्नेले के आशा गर्छौं भने भगवान साँच्चै छन् र त्यो अपराधीलाई अवश्य सजाय गरेर मात्र यस लोक बाट मुक्ति दिनेछन / पारसले प्रविन गुरुंगलाई मरेको छ, राजेश हमाललाई पनि झन्नै मर्यो र रामकृष्ण ढकालको बुढीलाई राखेर उसलाई झन्नै मरेको थियो/ कैयन दिदीबहिनीहरुलाई बलात्कार गरेर बेपत्ता पर्ने र मर्ने गरेको थियो , कैयन सिदासादा नेपालीलाई घरबार बिहिन बनायो तेसैले यो सबै अपराधलाई यसै जुनीमा भागेर मात्र मर्न पाउनु पर्छ / उसलाई मर्ने अधिकार छैन मेरो भगवान संग प्रार्थना छ कि अपराधीलाई परमेश्वरले सजाय गरुन \

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • mahendra wrote on 2 March, 2013, 7:43

    really good news…….

    Well-loved. Like or Dislike: Thumb up 95 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

    varun Reply:

    yo 1 dislike garne pakai pani parchande gunda ko ardha pagal 6ora prakash nai hola !!!!!!!!!!!!!!!!!1

    Well-loved. Like or Dislike: Thumb up 78 Thumb down 21

    [जवाफ फर्काउनुहोस्]

  • kuber kumar wrote on 2 March, 2013, 7:44

    पारस सरकारको जय होस्

    Well-loved. Like or Dislike: Thumb up 103 Thumb down 26

    [जवाफ फर्काउनुहोस्]

    सुभाष भारी Reply:

    Paras hos ma auda sarai khusi lagyo, ma matra hoena sara nepali khusi chan, ab ka din ma paras le sampurna nepali ko man jitna sakos ra des lai ramro nikas tarfa lane prayas garun

    Well-loved. Like or Dislike: Thumb up 57 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

  • Ganesh chand wrote on 2 March, 2013, 7:45

    AAphno family ra Prachand ko chhora Prakash ko lagi ni parash bachnu parcha … jaya pashupati naath

    Well-loved. Like or Dislike: Thumb up 91 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Ganesh Gautam wrote on 2 March, 2013, 7:46

    Thanks Alot Doctor …… Wel come back again Parash Bro ….. नेपाल भित्र भन्दा नेपाल बाहिर खतरा छ तेसैले नेपाल मै बस्नु पर्छ .!

    Well-loved. Like or Dislike: Thumb up 103 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • Nar Bahadur Asthanee wrote on 2 March, 2013, 7:48

    Good news and hope get soon good feellig Jay Bholenath,

    Well-loved. Like or Dislike: Thumb up 57 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • lok raj sharma wrote on 2 March, 2013, 7:48

    thank you God, good news . very very good news, get well speedly soon. God bless

    Well-loved. Like or Dislike: Thumb up 49 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • pravakar wrote on 2 March, 2013, 7:49

    Any way congrats,,,,

    Well-loved. Like or Dislike: Thumb up 40 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • sarmila thapa wrote on 2 March, 2013, 7:54

    sigra sosthe lavko kamna

    Well-loved. Like or Dislike: Thumb up 47 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • binaya rijal wrote on 2 March, 2013, 7:55

    thankful to doctors and hoping so he will get well soon..

    Well-loved. Like or Dislike: Thumb up 44 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • rajendra thapa wrote on 2 March, 2013, 7:57

    Yo desh ko lagi aba paras le ramro kam garera dekhaunu parxa.aba yo desma neta tantra haina raj tantra ko aawasyak xa.

    Well-loved. Like or Dislike: Thumb up 46 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • suman wrote on 2 March, 2013, 7:58

    Parash ko hos aayo,aba Prachanda 6ora ko hos jane vo

    Well-loved. Like or Dislike: Thumb up 67 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    Arjun Reply:

    ha ha ha mittra

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Amar Gopal wrote on 2 March, 2013, 7:59

    Good News..

    Well-loved. Like or Dislike: Thumb up 36 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • chanda ghimire wrote on 2 March, 2013, 8:00

    shigra syasthya laabha ko kamana ….

    Well-loved. Like or Dislike: Thumb up 34 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • keenseej wrote on 2 March, 2013, 8:02

    Very good and beautiful news.it is all because of grace by god, efficiency of doctor and devotation of Himani. get soon and come into new form avoiding your old form.

    BEST OF LUCK

    Well-loved. Like or Dislike: Thumb up 43 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Sau kumar rai wrote on 2 March, 2013, 8:02

    A lot of thanx thai doctor for good treatment.

    Well-loved. Like or Dislike: Thumb up 35 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • jhapali wrote on 2 March, 2013, 8:03

    GR8 news

    Well-loved. Like or Dislike: Thumb up 32 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Dipendra wrote on 2 March, 2013, 8:04

    it’s good news for nepalese people

    Well-loved. Like or Dislike: Thumb up 36 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • yog wrote on 2 March, 2013, 8:05

    thanks god..paras comeback home once u will be really ok.just stay with ur lov one and people around as we all

    Well-loved. Like or Dislike: Thumb up 31 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Madhav Prasad Pandey wrote on 2 March, 2013, 8:05

    Thanks God. I am so happy. God is blessing him.

    Well-loved. Like or Dislike: Thumb up 37 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • samrat wrote on 2 March, 2013, 8:07

    जय बाबा पशुपतिनाथ

    Well-loved. Like or Dislike: Thumb up 43 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • khadka wrote on 2 March, 2013, 8:08

    Pasras Shaha koo Bachha/Bachhi raa Nepali Janta koo Aawaj Lai Bhagwan ley Sunii dinu Bhayoo? Dhaney Bhagwan ….thanx a lot.Aba pani Paras Shaha Nepal Maa Nai Basnu Parcha Ani Devta Koo Sewa Garnu Ramroo Huney thiyoo?

    Well-loved. Like or Dislike: Thumb up 37 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • Rajan wrote on 2 March, 2013, 8:09

    very very thanks to god and doctors as well as sunil khadka.Really Nepalese people are very very glad by the recovery of C.P. paras B.B.sah and they hope his kindly coordination to each other.

    Well-loved. Like or Dislike: Thumb up 30 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Sundar wrote on 2 March, 2013, 8:09

    this is the good news all the best and paras ko yo dusro janma ho aba u ramro mancha bancha ra bannu parcha .

    Well-loved. Like or Dislike: Thumb up 33 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • govinda wrote on 2 March, 2013, 8:12

    Paras Koo Hoos Ley Prachanda Puttrwoo ko Hoos Jaala Aba….? Be care full Prakash……… Timi Haruley Dherai Koo Jayan Leyekaa chwuu aba timroo khattam Huney Din koo Suruwaat |Bhayoo……….?

    Well-loved. Like or Dislike: Thumb up 40 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • sabir ali wrote on 2 March, 2013, 8:17

    हिमानी शाहा सधै सुहागन रहुन हाम्रो कामना छ …

    Well-loved. Like or Dislike: Thumb up 67 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Bhagawat wrote on 2 March, 2013, 8:18

    Manis janmiye pa6i dukha payera pani kamti ma 60 yrs bachnu par6 so paras ko jiwan ko lagi kamana 6.

    Well-loved. Like or Dislike: Thumb up 29 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • dhirk bahadur malla wrote on 2 March, 2013, 8:20

    Thanks GOD…………..Good news ……….

    Well-loved. Like or Dislike: Thumb up 33 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Arjun wrote on 2 March, 2013, 8:21

    Shree 5 ko sarkar li Sadai pasupati nath ko asarbid hos…..Ani akchoti purano paras bhayra prachanda ko chora li shoot garnu parcha if u need ……we r ready to give u hand…

    Well-loved. Like or Dislike: Thumb up 25 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Deshbhakta wrote on 2 March, 2013, 8:22

    Mr. Prakash dahal are you a mature human being, but i doubt as others although you did marriage 3 times during 7 years period. Please be sensative ahead, yedi kunai maoist worker laai kasai le yesari fb, death declear gareko bhaya kati dhunga,muda, chakka jam, nepal banda bhai sakeko hune thiyo. Mr. Prakash dahal are A doctor, who can declear death officially and are you immortal.
    I do not support paras as well royal lineage, but the relation of humanity is boundless, if you are in critical condition, many pray your recovery.
    Finally, Mr Prakash be a good human being.

    Well-loved. Like or Dislike: Thumb up 27 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Krishna sapkota,Bangkok wrote on 2 March, 2013, 8:27

    गुड न्यूज !अब पुरानो पारस शाह हैन नया सुध्रिएको पारश शाह सुन्न र देख्न मिलोस ।

    Well-loved. Like or Dislike: Thumb up 55 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • laxman wrote on 2 March, 2013, 8:28

    oh god ! u r the great.

    Well-loved. Like or Dislike: Thumb up 30 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Rames, Korea wrote on 2 March, 2013, 8:30

    Its great news for all. Hope this is the great last boon for Paras. Let’s hope he will take right path and will initiate to make proud for Nepal in coming days.

    Wish you soon recovery.

    Like or Dislike: Thumb up 21 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • nn wrote on 2 March, 2013, 8:32

    God Bless

    Well-loved. Like or Dislike: Thumb up 21 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • unknown wrote on 2 March, 2013, 8:32

    Very very glad..this is new life, aba Raja hune lachhen ho..hunaparchha… hami sidha sadha nepali jantako sath chha Parash Sarkar lai Gyanendra Sarkar lai…Jai Nepal

    Like or Dislike: Thumb up 16 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

    Madan Magar Reply:

    Birami bhaeko manchhe niko bhae dekhi ramro hunethiyo bhanne sabaiko kamana hunchha ra mero pani chha, niko bhae pachhi euta ramro pati, ramro chhoro ani jimmewar buba banna saknu parchha bhanne mero chahana ho, tara malai Paras euta nagarik bahek anya rup ma herne chahana chhaina, tyasaile kasaile pani Paras ra Gyanendra lai SARKAR bhanne himmat nagare ramro hune chha, unmulan bhaisakeko rajtantra lai puna farkinchha bhanera aasha garnu bhaneko kewal diwa swapna matrai hunechha.

    Like or Dislike: Thumb up 6 Thumb down 14

    [जवाफ फर्काउनुहोस्]

    nepali choro Reply:

    thanks madan g ganatantra auchha bhanne pani kasle dhekeko thiyo ra??? ra aaile aaera k bhayo for eg loadshading pahila ra aaile kati farak chha badheko badhei eeuta jalshrot dhani desh vaeko thau ma ta yesto awstha chha,slc ko mukh ma aaera padhna paudaina rati daka chor ko bigbigi, chor daka harulai masti chha din bhar sutne ratbhar jagram basi lutne k yahi ho ghantaaaaaaaaaa jasto gannnnnnatantra?????????

    Like or Dislike: Thumb up 4 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    Nik Reply:

    Just to let you know, Madan Magar ji, the crown and the throne was not “Unmulan” by the people of Nepal. It was taken away from them at the time when whole nation was broiled in a conflict nobody has actually invited. It was loathed by the foreign ideologists, Maoists (Remember Mao was Chinese dictator). I would say, rather you like people STOP saying such word “Unmulan”. If the leaders of Nepal Political Parties really want to know the verdict of people, give pressure on them to conduct a referendum on the question of the crown and the throne.

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    Madan Magar Reply:

    Nepali chhoro and Nik ji, tapain haruko comment padhera ma yo bhanna badhya chhu ki tapain haru pariwartan lai aatmasat garna saknu hunna, Rajtantra biruddha sara desh bhari urlieko janatako bhid ra aandolan lai tapain harule chatakkai bhulnu bhaechha yasma malai dukha lagyo. yadi tyasbela rajtantra lai janatale chaheka thie bhane ganatantravadi haruko vishal aandolan chaleko bela rajtantravadi haru kahan lukera baseka thie ? ra tapain harule yo pani mahasus garnu bhaeko chha hola ki ganatantra ko visheshata bhaneko nai sabaile aafno bichar khullam khulla rakhna paunu ho, jasto ki tapain haru karodau janata ko bhawana biparit khullam khulla marisakeko rajtantra ko wakalat gari rahanu bhaeko chha, pariwartan ko sangharma raheko bela hamro deshma matrai hoina sansarka sabai deshharu ma sankat utpanna bhaeko kura ta hami le padheka, suneka ra dekheka chhau, dhairya garna saknu parchha, ra ekdamai satya kura chahi ke ho bhane ” dukha pachhi sukha ayashya aaunchha.”

    Dhanyavad,

    Like or Dislike: Thumb up 0 Thumb down 0

  • Raj wrote on 2 March, 2013, 8:35

    sushyasthaya ko kamana.

    Well-loved. Like or Dislike: Thumb up 24 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Sanjeev wrote on 2 March, 2013, 8:36

    भगवानले सबै को प्रार्थना सुने, पारस भतिज्, तिम्रो सिघ्र स्वास्थ लाभको कामना गर्दछु …….

    Well-loved. Like or Dislike: Thumb up 30 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ramkaji Thapa wrote on 2 March, 2013, 8:40

    According to Dr…it was very very danger case and only 10% hope to alive so, Is it drama or real? We are confused.

    Anyway, It is good news our ex crown prince Parash Sah became conscious to lead Nepal to right way. We should be salute to the DRs for their efficiency treatement and devotation of Himani Shah. It is a kind of God gift for Himani as well as Nepalese people. We are expecting his leadership to lead Nepal as an King….., We are hopefully that he has lost his previous attitute and geting new life by new mind….Thanks DRs & God…..

    Well-loved. Like or Dislike: Thumb up 24 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Bipin wrote on 2 March, 2013, 8:42

    Welcome paras.timilai pura thike hos hamro subhakamana.bhagwan sanga prathana pani.

    Like or Dislike: Thumb up 18 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • shiva sapkota wrote on 2 March, 2013, 8:51

    nice place

    Like or Dislike: Thumb up 10 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • bishan singh wrote on 2 March, 2013, 8:54

    verry good

    Like or Dislike: Thumb up 13 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Pratap Dhungana wrote on 2 March, 2013, 9:04

    Goood News. Get perfect soon paras bro

    Like or Dislike: Thumb up 11 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Punya niroula wrote on 2 March, 2013, 9:05

    Gindagi second time dherai khushi bhayako chu.paras ko jaya hos.

    Like or Dislike: Thumb up 13 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Punya niroula wrote on 2 March, 2013, 9:06

    I am so happy .thank,s god.

    Like or Dislike: Thumb up 12 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Bhola wrote on 2 March, 2013, 9:07

    Thanks god.Welcome our prince paras see your newly life and do good things your future life.

    Like or Dislike: Thumb up 13 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Panita rana wrote on 2 March, 2013, 9:08

    Wow very gud new wating for parsha sarkar

    Like or Dislike: Thumb up 13 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Nepal ko Xoro wrote on 2 March, 2013, 9:26

    Jay hos

    Like or Dislike: Thumb up 11 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Sujan wrote on 2 March, 2013, 9:32

    Thank you GOD :)

    Like or Dislike: Thumb up 13 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • p tamang wrote on 2 March, 2013, 9:33

    dherai ramro ho nepal ko purba uvaraj bachnu parchha.malai lagchha ahile unaile nepal ko probs samdhan garna sakinchha

    Like or Dislike: Thumb up 11 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ram Autar Sah wrote on 2 March, 2013, 9:51

    Parsh Sah hos ma ayeoke nepali janta khushi bayea chan. Thanks gods. Nepali Janta le a chti Raja Banan chance dinc6. Naya juni payeko ma bichar pani naya bhayeko hola

    Like or Dislike: Thumb up 11 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • dinabandhu gautam wrote on 2 March, 2013, 10:14

    thx god.

    Like or Dislike: Thumb up 12 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bhim shah wrote on 2 March, 2013, 10:27

    PARASH SARKAR lai Pashupati vagwan le rakshya gar6. RA YO PAPI NETA HARU MAR6

    Like or Dislike: Thumb up 11 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • james gurung wrote on 2 March, 2013, 10:31

    la thik vo

    Like or Dislike: Thumb up 8 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Rapid wrote on 2 March, 2013, 10:39

    La la aba paras sarkar ka raiti haru paras sarkar ko chusna tayar hunu hos.

    Like or Dislike: Thumb up 4 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

  • B2 Lama wrote on 2 March, 2013, 10:39

    Whatever he has done before and present, as a human being The Good is blessing you and Peoples are praying for your Good health. “GET WELL SOON” for happyness of your family and to all well wishers.

    Like or Dislike: Thumb up 9 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • himal wrote on 2 March, 2013, 10:48

    good news for nepalese….n he sud devote his life for nepalese welfare leaving the crimes….

    Like or Dislike: Thumb up 8 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Suresh wrote on 2 March, 2013, 10:55

    Sampurna desh bhakta rastabadi nepali haruko subhekchha ra shubhakamanako falsworup Paras sarkarle naya jiban prapta garne aasha jageko chha, sampurna nepali haru ohako shighra swasthya labh ko kamana gariraheka chhan,pakkai pani Paras sarkar aba purna swasthya labh gari naya soch, umanga ra bharosa sahit aafno desh ma firta hunuhunecha ra aba naya dhangale nepal haru ko samu aafulai euta asal ra rastrabadi bektiko rupma pahichan garaunu hunechha,, Get well soon Paras Sarkar..may god bless you…….

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • rubi kc wrote on 2 March, 2013, 10:58

    good news,aaba ta buddhi pani firnu par6,testi swasni chhoder kin Thailand ma? bani sudhriyos.

    Like or Dislike: Thumb up 8 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • helloo wrote on 2 March, 2013, 10:58

    Shreeman gambhir nepali prachanda pratapi bhupati, shree 5 sarkar maharajadhirajko sada rahos unnati, rakhun chirayu eshale, praja failiyos pukarau jaya premle, HAMI NEPALI SARALE

    Like or Dislike: Thumb up 10 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Lamjungee Kancho wrote on 2 March, 2013, 10:59

    Very good news….see u soon paras in nepal

    Like or Dislike: Thumb up 7 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • nirmal wrote on 2 March, 2013, 11:03

    Subha khabar…jay pashupati..

    Like or Dislike: Thumb up 7 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • gaje thapa wrote on 2 March, 2013, 11:10

    Good news.

    Like or Dislike: Thumb up 7 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Lamjungee Kancho wrote on 2 March, 2013, 11:15

    Kun mola ho tyo paras lai wish gardapani dislike garne ! ki tyo prakase ho ki usko matiyar hos…

    Dear Friends, we have to respect Paras because he is Nepali. Please wish for him.

    Like or Dislike: Thumb up 7 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • canada wrote on 2 March, 2013, 11:34

    नयाँ पारस जन्मेर पुरानो पारस का चरित्र अन्त होस् । राज परिवार को चरित्र आवोस हिमानी बाट सालीनता सिकुन येही मेरो कामना छ ।

    Like or Dislike: Thumb up 15 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kshiteez wrote on 2 March, 2013, 11:37

    Haina Parash Shaha ko swathya parti kina yeti dherai chaso ho? sayau Nepali haru dindinai upachar na payera marekai chhan ta… Katai aajakal ka Naya Daliya Rajaharu kharab bhaye bhanera hijoka kharab raja lai ramra bhanna khojiyeko ta haina?

    Like or Dislike: Thumb up 3 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • सीताराम wrote on 2 March, 2013, 11:52

    ल ल धेरै राम्रो भयो । अब सम्पुर्ण नेपालीहरूले नयां पारश पाउन ।

    Like or Dislike: Thumb up 13 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Rajan Neupane wrote on 2 March, 2013, 11:59

    पारशको पुनर्जन्मकोलागि बधाइ राजपरिवारलाई! असल स्वास्थ्य संगै असल आचरण लिएर आफ़्नै देश फ़र्कि आऊ, तिमिले सोच्न पनि सक्दैनौ जनताले कति साथ दिन्छन भनेर.

    Well-loved. Like or Dislike: Thumb up 22 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • भुत्रो wrote on 2 March, 2013, 12:05

    कागलाई बेला पाक्यो हर्ष न बिश्मात!

    Like or Dislike: Thumb up 2 Thumb down 19

    [जवाफ फर्काउनुहोस्]

    nepali choro Reply:

    kag le k bel khanthyo ra timi haru jasta maobadi kaag le aru nai khanchha

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bipin cha wrote on 2 March, 2013, 13:02

    khushi lagyo , pariwar ka sabai sadasyale sath diyera aatma bal baliyo bhayo, aasha garau paras SHAH chhittai nepal farkaNA PAOS.

    Like or Dislike: Thumb up 8 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    koustup Reply:

    very happy to see this news…congrats himani…

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    gautam Reply:

    ABA PARAS SUDHRIYARA NAYA AWATAR MA PRAKAT HUNECHAN KI?

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Shekhar wrote on 2 March, 2013, 13:13

    Thanks Good..Sai Baba .. you are still in our hearts..Paras you will get warm welcome in the country

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Dipak wrote on 2 March, 2013, 13:34

    Good news. Kingship is must for nationality. Paras u have got a new life. I wish you would come with new attitude and behaviour. So you can win everyone’s heart.

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Sdpdgr8. wrote on 2 March, 2013, 13:35

    A Very Warm n Good News For Us n God Being Very Kind To Nepali people….Wc Paras.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Binod Kumar wrote on 2 March, 2013, 13:49

    Thanks to the Doctor’s team.Happy news.Shigra Swyasthyalav hos Paras ko.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • madhushudan timilsina wrote on 2 March, 2013, 13:49

    Gud news..thanks a lot to doctors..

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • jeevan wrote on 2 March, 2013, 13:59

    ramro paras hunu puranjanam haosh..

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Lado sing wrote on 2 March, 2013, 14:00

    Je vaye ni rajtantara vani Ko Nepal Ko gaurb ho

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bibek wrote on 2 March, 2013, 14:17

    Good news by the grace of god. Parasjee you need to change your all the bad habits. God bless you.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ram lal wrote on 2 March, 2013, 14:37

    raja aau desh bachau

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • mink wrote on 2 March, 2013, 15:12

    nepali haru lai balla Rajtantra ko mahatwa tha vayo.. tyo bela chai desh nai banda garera raja lai bejjat garera hataye.. aile feri raja chaiyo re ..

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • nepali choro wrote on 2 March, 2013, 15:56

    jay bholenath …sara nepali ko prathana suneu..shree pashupati nath le hami sabai nepali ko rakkchya garun jay nepal jay desh jay naresh

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • SEOnep wrote on 2 March, 2013, 16:01

    Thanks God !
    We love Paras.
    He is our history.
    We shound not ruin our history.
    God may bless him.
    God will save him.
    We pray for his well health.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Cm regmi wrote on 2 March, 2013, 16:11

    Good news

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Sonam wrote on 2 March, 2013, 19:18

    Came alive after 11 days of coma. This man surely is strong.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Pnifnee happi goroog wrote on 2 March, 2013, 19:54

    god timi lai thanks…ani parash timi lai naya life ko wish…timi lai hamro requist plz parash timi lai chahane timro lovely family n childs chhan n people poni…

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • suri wrote on 2 March, 2013, 22:35

    I Very glad hear This News.

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • deepak wrote on 2 March, 2013, 22:52

    Prachananda putra Prakash kun dulo ma pasyo?

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • shankar giri wrote on 2 March, 2013, 23:22

    nice

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Chan Gurung wrote on 3 March, 2013, 1:07

    Very good news. Mighty God has heard my prayer about his prompt recovery. Thank you God, may he relieve soon.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Munni wrote on 3 March, 2013, 1:26

    Its nice to hear d recovery of paras. I cant say that he can handle nepal as it was in d past time, its more difficult which created by all fataha Neta n same d neplese people who follows them.

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Arjun Reply:

    ha ha thanks for your comments

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • तुलाराज घिमिरे wrote on 3 March, 2013, 1:31

    विज्ञान को चमत्कार

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Arjun wrote on 3 March, 2013, 4:15

    HAMI NEPALI KATI ARU KO DUKKHA MA SAHANU BHUTI DINASAK CHAU! hagi

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • p.p.koirala wrote on 3 March, 2013, 4:35

    पारस लाई अब साचिकै पूर्व युबराज को दर्जामा बसेर आफ्नो र नेपाल को इज्जत राख्ने सद्बुद्धी प्रदान् गरुन श्री पशुपती नाथ्ले !

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Rajendra Lamsal wrote on 3 March, 2013, 6:00

    शायद हिमानी धेरै धर्मत्मा छन , भगवान ले उनि माथि अन्याय गरेनन ।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Rajendra Lamsal wrote on 3 March, 2013, 6:04

    पारस, भगवानले तिमीलाई सुस्वास्थ्य र सद् बुद्धी दिउन । हिमानी सधै सुहागन रहुन ।

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • prakash dahal wrote on 3 March, 2013, 6:45

    aba mero pali ho.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Babulal Tamang wrote on 3 March, 2013, 7:17

    Thanks to The THAI Doctors for well treatment.Wish fast recovery of Mr. Paras Shah and be able to come back home as a renewed gentleman. Lord Pashupati bless you !

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sabina wrote on 3 March, 2013, 8:03

    THANS GOD!!!!!!!!!!!!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Sunil Shrestha wrote on 3 March, 2013, 8:10

    Good or bad news, if he repeat his activities as before then bad news, if he realize and regrets all his mistakes done before and start new life then it is really very GOOD NEWS

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Rajani wrote on 3 March, 2013, 8:32

    It is very good news.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bharat bogati wrote on 3 March, 2013, 8:40

    पारशको पुनर्जन्मकोलागि बधाइ राजपरिवारलाई! अब साचिकै पूर्व युबराज को दर्जामा बसेर नेपाल को इज्जत राख्ने सद्बुद्धी प्रदान् गरुन श्री पशुपती नाथ्ले !

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Death Man wrote on 4 March, 2013, 5:54

    ekdam ramro news sunna paiyo. Wish him be very fine in near
    future……….

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु