कला भन्ने कुरा विचित्रकै हुन्छ । कलाबाट अद्भुत तथा अनौठा चिजवस्तु तयार हुन्छन् । पत्याउनै नसक्ने खालका आकृति बनाइन्छन् । स्विडेनकी एक महिला कलाकारले पनि यस्तै अनौठो कलाकारितामार्फत अहिले आफुलाई चर्चामा पूराएकी छिन् ।
२६ वर्षे मेकअप आर्टिस्ट सान्द्रा होल्मबोमले आफ्नै ओठमा रंग पोतेर अनौठा आकृति तयार पारेर अनलाइनमा पोष्ट गरेसँगै चर्चा कमाइन् । उनले आफ्नो ओँठलाई यस्तो कलात्मक ढंगले रंगाइन् की त्यो ओँठ हो की आँखा छुट्टाउनै गाह्रो हुन्छ ।
दन्त लहर नदेखिउन्जेल त्यो आँखा नै हो भन्न कर लाग्छ । तर जब भित्रका दाँत देखिन्छन् तब मात्र झसँग भइन्छ । त्यो त नशालु आँखा नभएर गुलाबी ओँठ पो रहेछ । उनले आफ्नो ओँठलाई स्याउ तथा स्टबेरीको आकारमा पनि ढालेकी छिन् ।
wow beautiful arts.
Like or Dislike:
16
0
[जवाफ फर्काउनुहोस्]
baburam Reply: March 3rd, 2013 at 11:31 am
बाधेर घास हालनु पर्ने ! जनता सिटामोल नापएर मरेक छन कसैलाई अनाबश्यक खर्च गर्ने रहर/ त्यों ध्वासो दल्ने पैसा गरीब लाइ दिए ता कसैको २-४ दिन को दुःख तर्थ्यो /
Well-loved. Like or Dislike:
29
8
[जवाफ फर्काउनुहोस्]
So nice photos. It is really great creations.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Art is creation who can creat best becomes noble artist . Plbhattarai
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
kala ki galama nabheko manish……..nai ho ni
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
राम्रो कलाकारीता !
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
every thin is possible in the world.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]