प्रेमिकाबिरुद्ध शुक्रकिट चोरीको मुद्दा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

प्रेमिकाबिरुद्ध शुक्रकिट चोरीको मुद्दा

अमेरिकामा एक व्यक्तिले आफ्नो पूर्व प्रेमिकाविरुद्ध शुक्राणु चोरीको आरोप लगाएका छन् । लेन हार्डिनले आफ्नो पूर्व प्रेमीकाले गर्भवती हुनका लागि आफ्नो शुक्राणु चोरी गरेको आरोप लगाएका हुन् ।यसबारे अब एब क्लिनिकविरुद्ध मुद्दा दायर हुँदैछ ।

टेक्सस एन्ड्रोलोजी सर्भिसले उनकी प्रेमिका टोबी देवललाई आफ्नो अनुमति विना नै शुक्राणु दिएको उनको आरोप छ । त्यही शुक्राणुको प्रयोग गरेर गर्भधारण गरेको बताइएको छ । अहिले देवलका बच्चा २ वर्षको भएको छ र हार्डिनले अब ती बच्चाको लालनपालका लागि पैसा दिनुपर्छ ।

अमेरिकामा यस्तो घटना यो पहिलो भने हैन । सन् २०११ मा जो प्रीसीलले पनि आफ्नो पूर्वप्रेमीकाविरुद्ध यस्तै आरोप लगाएका थिए ।

One Comment on “प्रेमिकाबिरुद्ध शुक्रकिट चोरीको मुद्दा”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु