मान्छेका शोख पनि कस्ता कस्ता ? कसैलाई लामो नङ पाल्ने इच्छा हुन्छ । कतिलाई गठिलो जिउ बनाउने आकांक्षा । कतिलाई कपाल खौरिने इच्छा हुन्छ त कतिलाई दाह्री कपाल पाल्ने ।
चीनकी एक ४४ वर्षे महिलालाई पनि कपाल पाल्ने भुतले छोपेको छ । उनी ११ वर्षदेखि कपाल लामो बनाउने कसरतमा यसरी लागेकी छिन् की यसबीचमा उनको कपाल उनीभन्दा निकै लामो बनिसकेको छ । ५ फिट अग्ली सेन यिंगुआनको कपाल ६ फिट ७ इन्च लामो बनिसकेको छ ।
ग्वीगांगकीबासिन्दा सेन आफुले ११ वर्षदेखि कपालको खुबै स्याहर गरिरहेको र आफू कपालको निकै ठूलो शौखिन तथा अम्मली जस्तै बनेको बताउँछिन् । उनले योएघार वर्षमा कपालमा कैँची लाएकै छैनिन् । यस बीचमा आफै झरेका कपालका त्यान्द्रा भने जम्मा गरेर राखेकी छिन् ।
एक वर्षमा ५० ग्रामजति रौँ झर्दा रहेछन् । आफ्नो यो झरेको कपाल किन्नेको हानथाप हुने र २० हजार युआन सम्म पैसा तिर्ने मान्छे आउने उनी बताउँछिन् । उनको कपाल निख्खर कालो छ ।
उनलाई आफ्नो कपालको स्याहार सुसार र सफाइ गर्न कम्ता कठीन हुँदैन । निकै मिहिनेत गरेर एक घण्टा लगाएर धुनु पर्छ । धोएको कपाल सुक्न आधा दिन जसो लाग्छ । कपाललाई चम्किलो बनाउन बियरले नुहाउँछिन् रे उनी । आम्मै कस्तो शोख हो कपाल पाल्ने ? अनि कतिसम्म लामो भएको हो कपाल ?
babbal rachha la
Like or Dislike:
6
5
[जवाफ फर्काउनुहोस्]
anda pahila janmeko ki chicken pahila janmeko jasto bhai halyo ni
Like or Dislike:
1
16
[जवाफ फर्काउनुहोस्]
Hey bhagawan manchhe haru ko pani kasto kasto sokh…
Like or Dislike:
0
6
[जवाफ फर्काउनुहोस्]
कतिलामो अनि कती धेरै कपाल सबै थोक छोप्न पुग्ने क्या मज्जा !!!
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
Gyinees bookma nam lekhauna koshish gare hun6 jasto 6 .
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Awesome……
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Wha,,,what a amazing hair…natural gift.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
ramro
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
nepal police le fela pare katla
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Nepal na aaunu natra yako police le ta lamo kapal dekhyo ki katdi halcha
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
la badhai 6 hai
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ramro6.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
i like very much
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]