सुवाश कोइराला
नागरिकताको खोस्टो
माहिला शाहुको ऋण सँगै ,
थाप्लोमा तिम्रो आशिर्बाद बोकेर
शहर छिरेको तिम्रो कान्छो छोरो ,
कुहिएका खोसेलासरी
डिग्रिका प्रमाणपत्र सँगै
माहिला शहुको तमासुक सिरानी हालेर
यतै घुर्दै छ बा
कान्छो शहरमै छ ।
कहिले कसको झन्डा मुनी
कहिले कसको डण्डा मुनी
फेरी फेरी मित लाउँदै
बेरोजगारिको गीत गाउँदै
तिम्रा कुमारी सपनाहरुमाथि
दिनदहाडै बलात्कार गराउने
तिम्रो कान्छो छोरो ,
यतै छ बा ! यतै शहरमै छ।
पन्ध्र रुपैयाँको चियालाई
दश रुपैयाँको अखबारि सितन लागाएर
एकाबिहानै, शहरका चिया पसलमा
राजनीति छाद्दै छ ,बा !
कान्छो शहरमै छ ।
दर्शनका ठेली घोकेर
भित्तोमा टाउको ठोकेर
सर्बगुण सम्पन्न चाउचाउ टोक्दै
टुकीको उज्यालोमा भबिष्य खोज्न
तिम्रो छोरो महानगरमै छ, बा
कान्छो शहरमै छ ।
तिम्रा ज्योतिषले भाग्यमानी देखेको
कर्कटपाता झै निधार
निधार मुनी सिसाभित्रका आँखा सँगै
अल्सर उन्मुख एकपोको ग्याष्ट्रिक पालेर
बन्दाका पत्र झै, जिन्दगिका पत्र उप्काउदै
नयाँ भबिष्य खोज्न
छोरो महानगरमै छ ,बा
कान्छो शहरमै छ ।
This poem gives a solid blow to UML and NC thugs who roam in the streets of KTM.
Like or Dislike:
16
5
[जवाफ फर्काउनुहोस्]
TU berojgaar Ootpadan garne karkhana vayo ta kasko ke lagchha….
Like or Dislike:
12
0
[जवाफ फर्काउनुहोस्]
रंजन खनाल Reply: March 4th, 2013 at 6:34 am
हजारौ हजार शैक्षिक बेरोजगार नेपाली युवा हरुको वास्तविकता उजागर गर्नु भयको मा लेखक सुवास कोइराला लाई सम्मान प्रकट गर्दछु !!!!!
Like or Dislike:
16
0
[जवाफ फर्काउनुहोस्]
ramro 6.bastabikta ko dherai najik cha
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
दर्शनका ठेली घोकेर
भित्तोमा टाउको ठोकेर
सर्बगुण सम्पन्न चाउचाउ टोक्दै
टुकीको उज्यालोमा भबिष्य खोज्न
तिम्रो छोरो महानगरमै छ, बा
कान्छो शहरमै छ
Like or Dislike:
9
0
[जवाफ फर्काउनुहोस्]
With Love From Desert Reply: March 4th, 2013 at 9:39 am
Sahi thapeko ho la!! Sarwagoon sampanna!! Brain,body and bones hahaha!!!
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Sarai Dami creation !!! My huge solute to the Poem.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
daju dherai ramro chha so keep up best of luck for your future
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Very Nice and reliastic Poem I like it.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
subash dai ko rachana padna majja aaucha, sandarvik lagchan..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
कहिले कसको झन्डा मुनी
कहिले कसको डण्डा मुनी
फेरी फेरी मित लाउँदै
बेरोजगारिको गीत गाउँदै
तिम्रा कुमारी सपनाहरुमाथि
दिनदहाडै बलात्कार गराउने
तिम्रो कान्छो छोरो ,
यतै छ बा ! यतै शहरमै छ।
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Sabita Kharel Reply: March 5th, 2013 at 10:11 am
1dami man paryo yati yati aaru poemko aasa gar6u
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Yadab Pokharel Reply: March 5th, 2013 at 1:00 pm
काठमाडौँको बास्तबिकता लाई उजागर गर्नुभएकोमा साथी सुबाश जी लाई धन्यवाद .
यादब पोखरेल .
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
बेलैमा YCLमा लगियन बा …बुद्दी पुगेन ..!
अझै सडक नाप्दै ..कान्छो शहर मै छ ..!!
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
yes very nice one
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
होईन होउ कबिजी म कान्छा को कथा मलाई नै नसोधी लेखी दियर मेरा बाले गाउ बाट गाली गर्देइहुनुहुन्थ्यो किन मेरो आदर्श लाई धक्का दियको…………………
…
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
niceone mitra ………..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Dherai ramro lagyo
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Dherai ramro 6.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
दर्शनका ठेली घोकेर
भित्तोमा टाउको ठोकेर
सर्बगुण सम्पन्न चाउचाउ टोक्दै
टुकीको उज्यालोमा भबिष्य खोज्न
तिम्रो छोरो महानगरमै छ, बा
कान्छो शहरमै छ
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
नागरिकताको खोस्टो
थाप्लोमा तिम्रो आशिर्बाद बोकेर
शहर छिरेको तिम्रो छोरो
यतै घुर्दै छ बा
शहरतिरै घुम्दै छ ।।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
कहिले कसको झन्डा मुनी
कहिले कसको डण्डा मुनी
फेरी फेरी मित लाउँदै
बेरोजगारिको गीत गाउँदै
तिम्रा कुमारी सपनाहरुमाथि
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Ho tapai ko choro gaun audai chha . Kati marmik chha .
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
पन्ध्र रुपैयाँको चियालाई
दश रुपैयाँको अखबारि सितन लागाएर
एकाबिहानै, शहरका चिया पसलमा
राजनीति छाद्दै छ ,बा !
कान्छो शहरमै छ ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
nice poem.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Nice piece…..loved it…..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
मेरो कवितालाई पढेर प्रतिकृया दिनुहुने सम्पूर्ण मित्रहरुप्रती आभार प्रकट गर्दछु ………….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
A MASTERPIECE
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
तपाईको कबीताको शब्द चयन,भासा,लेखन शैली,सान्दर्भीक बिषय छनोट र मौलीकपनले कबीतालाई साँचीकै जीवन्त पारेको छ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]