कराँचीमा विस्फोट, ४५ को मृत्यु :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

कराँचीमा विस्फोट, ४५ को मृत्यु

२१ फागुन, काठमाडौं । पाकिस्तानको कराँचीमा भएको बम विस्फोटमा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । अव्बास शहरको शिया बाहुल्य इलाकामा भएको विस्फोटमा परि १ सय ५० भन्दा बढी घाईते भएको प्रहरीले जनाएको छ ।

साँझको नमाज सकेर सर्वसाधारण फर्कँदै गर्दा मस्जिद नजिक बम बिस्फोट भएको थियो । विस्फोटका कारण केही भवन ध्वस्त भएका छन् ।

सुन्नी चरमपंथीले विस्फोट गराएको हुन सक्कने आशंका गरिएको भएपनि अहिले सम्म कुनै संगठनले यसको जिम्मेवारी लिएका छैनन् ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु