२१ फागुन, काठमाण्डौ । थाइल्याण्डमा उपचार गराईरहेका पूर्व युवराज पारस शाहको स्वास्थ्यमा निकै सुधार देखिएको छ । कृतिम स्वासप्रश्वास मेसिन (भेन्टिलेटर)बाट हटाएको भोलीपल्ट अर्थात सोमबार बिहानदेखि उनले बोल्न थालेको र आफैंले पानी पिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
हृदयघातपछि दुई सातादेखि थाइल्याण्डको समित्भेज अस्पतालमा उपचार गराईरहेका पारशको अबस्थाबारे सोमबार अपरान्ह अस्पतालले जारी गरेको बिज्ञप्तिमा भनिएको छ- ‘उहाँ पुरै होसमा आउनुभएको र कुरा गर्न पनि थाल्नुभएको छ । आज बिहानदेखि उहाँले आफैं पानी पिउन थाल्नुभयो ।’
यद्यपी उहाँको दिमाग र नसाको अबस्थाबारे एमआरई पश्चात केही दिनपछि मात्र भन्न सकिने अस्पतालले बताएको छ । स्थीतिमा सुधार ल्याउन पारशले फिजियो थेरापीसमेत गर्नुपर्ने उपचारमा संलग्न मुटुरोग बिशेषज्ञ मान चान्दाभिमोल र स्नायुरोग बिशेषज्ञ सोङचाई चिन्वातान्कुलले जारी गरेको संयुक्त प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
करिव दुई सातादेखि उपचार गराईरहेका पारशको शनिवार होस खुलेको र आइतवारदेखि उहाँलाई भेण्टिलेटरबिनै उपचार गराउन थालिएको बिज्ञप्तिमा उल्लेख छ ।
अघिल्ला दिनभन्दा केही लामो बिज्ञप्तिमा पारस अस्पतालमा भर्ना भएदेखिका केही घटनाक्रमहरुलाई पनि उल्लेख गरिएको छ । अस्पतालले पहिलोपटक पारसलाई हृदयघाट (हर्ट अट्याक) भएको बताएको छ । अस्पताल ल्याउनसाथ उनलाई कार्डियो पल्मोनरी रिसक्सन दिइएको र होसमा फर्काउन कैयौंपटक छातीमा करेन्ट लगाउनुपरेको बिज्ञप्तिमा उल्लेख छ । पारसको मुटुको धडकनलाई पुर्नस्थापित गर्न ९० मिनेट लागेको बिज्ञप्तिमा उल्लेख छ ।
good news
Well-loved. Like or Dislike:
216
7
[जवाफ फर्काउनुहोस्]
shobha Reply: March 4th, 2013 at 6:22 am
j hos ramero vayo. sabaile sake samma bachna paunuparchha.
Well-loved. Like or Dislike:
141
4
[जवाफ फर्काउनुहोस्]
Laxman Reply: March 4th, 2013 at 2:42 pm
The dates are mentioned wrong. This should be March not February!!!
Like or Dislike:
12
2
[जवाफ फर्काउनुहोस्]
Saroj Reply: March 5th, 2013 at 12:00 pm
Yeah its good, bt d date on the report is wrong. May be it needs to be march 2 nd 3……….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Very Good News !!
Well-loved. Like or Dislike:
151
5
[जवाफ फर्काउनुहोस्]
सपना-श्री Reply: March 4th, 2013 at 5:59 am
प्रचन्डेको बिऊ होइन सपना-श्री जि, प्रचन्डेको छाउरा हो छाउरा !
Well-loved. Like or Dislike:
55
13
[जवाफ फर्काउनुहोस्]
good news thanks god.
Well-loved. Like or Dislike:
120
3
[जवाफ फर्काउनुहोस्]
Good news, Godbless U
Well-loved. Like or Dislike:
107
5
[जवाफ फर्काउनुहोस्]
Good News.
Well-loved. Like or Dislike:
91
4
[जवाफ फर्काउनुहोस्]
dharmaraj dhungana Reply: March 4th, 2013 at 11:27 am
good news……god bless jhuta news flash garne prachnda ko chhorolai paila syakna parcha fit vaesi
Like or Dislike:
11
2
[जवाफ फर्काउनुहोस्]
Well, …khoi kaha gayo Prakash Dahal?
Well-loved. Like or Dislike:
110
15
[जवाफ फर्काउनुहोस्]
Gorkhali Thule Reply: March 4th, 2013 at 5:53 am
Yaba Prakashe lahi jail halnu parchha.
Well-loved. Like or Dislike:
75
10
[जवाफ फर्काउनुहोस्]
Aba thik hune vayo!! Bro ko ghaito ma gham lagoos…Chandramukhi gvan sangi saath dekhera dui thopa aansso tuppa chuhiyoos,ani aafna lalabala samatera chuppa chuppa ek ek chumban dinoo.ani aba Nepal chhitai farkanoo…
Well-loved. Like or Dislike:
97
2
[जवाफ फर्काउनुहोस्]
well thanks god
Well-loved. Like or Dislike:
84
4
[जवाफ फर्काउनुहोस्]
Dharai khusi ko kbr. aba parash shah bachera haya pachi paila karbai prachanda putra lai garnu parcha jasle parash ko mirtu ko halla chalyo ra jiudai hardik samabedana bhanera sambodhan garo.
Well-loved. Like or Dislike:
107
4
[जवाफ फर्काउनुहोस्]
god bless him!!!
Well-loved. Like or Dislike:
54
2
[जवाफ फर्काउनुहोस्]
khusi ko khabar sarkar ko jay hos,pashupatinath le rakchhya garun
Well-loved. Like or Dislike:
49
4
[जवाफ फर्काउनुहोस्]
hamara prakas ta behos bhai koma gaeki kya ho]
Well-loved. Like or Dislike:
42
3
[जवाफ फर्काउनुहोस्]
jaya rimal Reply: March 4th, 2013 at 3:00 pm
prakash dahal is dead
Like or Dislike:
16
2
[जवाफ फर्काउनुहोस्]
thanks god….!!!!!!!!!!!
Well-loved. Like or Dislike:
43
2
[जवाफ फर्काउनुहोस्]
Good News . Aba Paras le Prakash Jasta Lai Taha Lagaunu Par6.
Well-loved. Like or Dislike:
42
2
[जवाफ फर्काउनुहोस्]
VERY GOOD NEWS THNKS ALOT GODS.GOD BLESS U FOREVER.
Well-loved. Like or Dislike:
45
2
[जवाफ फर्काउनुहोस्]
anil sharma + keshabe upreti Reply: March 4th, 2013 at 9:28 am
i love you paras shaa thanks god
Well-loved. Like or Dislike:
36
2
[जवाफ फर्काउनुहोस्]
Good news
Well-loved. Like or Dislike:
38
2
[जवाफ फर्काउनुहोस्]
Good News..paras dai lai punarjanma ko lagi dherai dherai subhakamana ani badhai!!!
Well-loved. Like or Dislike:
39
3
[जवाफ फर्काउनुहोस्]
Bad news for Sujata and Rubel(Bangali)crimenal.
Well-loved. Like or Dislike:
44
2
[जवाफ फर्काउनुहोस्]
Darpan Reply: March 4th, 2013 at 10:30 am
Good news. Tara arko chij ta napiunu ni. What might prakash be doing?
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
पारसको ब्रेन ट्रांसप्लांट गरीएको हो.
Like or Dislike:
14
32
[जवाफ फर्काउनुहोस्]
Gorkhali, Lig Lig Amppipal, Gorkha Reply: March 4th, 2013 at 5:50 pm
“पारसको ब्रेन ट्रांसप्लांट गरीएको हो” Dear Megh Raj Nepali ji,
No, he has not transplanted brain. I do not this kind of techonology has been developed even USA. Kebal Pracndda Putra ali Gundda “Prakask” ko just kura bhayo.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
get well soon parash shaha
Well-loved. Like or Dislike:
35
2
[जवाफ फर्काउनुहोस्]
thanks god
Well-loved. Like or Dislike:
35
2
[जवाफ फर्काउनुहोस्]
thanks god good news
Well-loved. Like or Dislike:
31
1
[जवाफ फर्काउनुहोस्]
भतिज पारस्,
यी शब्द र यिन का अर्थहरु ले तिमीमा खासै केहि असर नहोलान्, म त्यो अनुमान गर्न सक्छु, किनकी म पनि तिमी जस्तै एउटा नेपाली हु, तिमी राज परिवार भित्र का पर्यौ म चै निम्न बर्गिय नेपाली भए । तिमी चै केहि स्वार्थी र अहम्कारी भयौ, म चै आम नेपाली जस्तै तिम्रा लागि सिघ्र स्वास्थ लाभ को कामना गरेर बसेको छु तेसैले म तिमी भन्दा केहि मायालु छु आम नेपाली जस्तै । विद्वान, साधु अनि ज्ञानीहरु भन्छन आफ्नो गल्ती महसुस गर्नु नै बक्तिको महानता हो, तिमीले हिजो जे गर्यौ त्यो सबैको आखामा तस्बिर झै अझै ताजा छ र हुँदा हुँदै पनि सारा नेपालीहरु आजको तिम्रो अवस्था देखेर तिम्रा लागि अझै भनु कुनै बाबु, आमाले पुत्र शोक्, पत्निले पती बियोग अनि ति कोपिला झै फुल्दै गरेका छोरा छोरीहरुले बाबुको मायाबाट बन्चित हुन नपरोस भनेर भागवान सँग प्रार्थना गरिरहेका छन । हामीलाई बिस्श्वास छ तिमी ठीक भएर फर्केने छौ, त्यस पछी तिमी परिवर्तन हुनु, आफ्ना बिगत – बिगत मा गरेका गलत कामहरुलाई बिर्सेर आफ्ना सहयोगी हातहरु उनिहरुका लागि बढाउनु जस्ले तिम्रा लागि नया जिबन को प्रार्थना गरे, तिम्रा कोपिला जस्तै फुल्दै गरेका छोरा छोरीहरु बाबुको मायाबाट नछुटुन भनेर प्रार्थना गरे, अनि हिमानिको सिन्दुर को दिर्घायुको कामना गरे । समय अझै धरै बाकी छ भातिज्, हिजो जन्मिएर हुर्कियो, आज यहाँ छौ भोली कहाँ हो कस्लाई के थाहा । तिमी भित्र एउटा असल छोरो छ, बाबु, लोग्ने अनि असल नागरिक पनि छ, आफुलाई एक पटक रम्ररी बुझ । तिम्रो नया परिबर्तित जिबनले पकै पनि सबैको मन जित्ने छ, नेपालीहरुको मनमा बस्नलाई तिमी राजा नै भैरहनु पर्दैन, तिम्रा सहयोगी हातहरुले पकै चमत्कार गर्नेछन र सारा नेपालीले तिमीलाई राजालाई भन्दा पनि बढी माया दिने छन्, त्यो तिमीलाई सपना जस्तै लाग्नेछ । अहिले त म बिदेशी मरु-भुमिमा छु भतिज्, नेपाल आएपछी भेटौला, तिमी चाडै ठीक हुनु मेरो शुभकामना……..
Well-loved. Like or Dislike:
209
6
[जवाफ फर्काउनुहोस्]
satya Reply: March 4th, 2013 at 8:45 am
good news.
sabai lai bachne adhikar huncha.
Well-loved. Like or Dislike:
32
2
[जवाफ फर्काउनुहोस्]
Darpan Reply: March 4th, 2013 at 10:34 am
Good advice.
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
Ram Bahadur Gurung (Smritirogi) Reply: March 4th, 2013 at 11:11 am
हो, पारसजी, गलत तिमीबाट भएको हैन भनेर तिमीले भन्नुपर्दैन । बरु ती गलतबाट नयाँ पाठ सिकेर मदन अंकलले भन्नु भएझैं अबका दिनहरुमा गल्तीहरु स्वीकारेर सही मार्गमा आऊ । यसैमा तिम्रो भलाई छ । तिम्रो अप्सराजस्ती श्रीमती, लालाबाला, परिवार लगायत समस्त नेपालीहरुको खुशी छ ।
Well-loved. Like or Dislike:
20
0
[जवाफ फर्काउनुहोस्]
Arjun Reply: March 4th, 2013 at 10:14 pm
Ramro lehk prati tapai lai hirdaya batai kadar gar chu
kadar
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
it’s a good for us sarkar!!
Well-loved. Like or Dislike:
34
2
[जवाफ फर्काउनुहोस्]
Good Bless you……!
Well-loved. Like or Dislike:
33
2
[जवाफ फर्काउनुहोस्]
उहिले मृत घोषित गर्ने मसानहरु कहाँ भागे खै ?
Well-loved. Like or Dislike:
80
4
[जवाफ फर्काउनुहोस्]
ठिक भयो ……अब नेपाल आउदा हिमानीको मूहारमा खूशीका आशु बर्षिउन…… जय पशुपति नाथ की भगवानले पारसको रक्षा गरुन्
Well-loved. Like or Dislike:
67
1
[जवाफ फर्काउनुहोस्]
Gorkhali, Lig Lig Amppipal, Gorkha Reply: March 4th, 2013 at 5:53 pm
I think most people support her (Himani Shah) during this difficult time. God Bless You and Your Family.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
So nice to hear latest updates. God bless u Paras bro
Well-loved. Like or Dislike:
36
1
[जवाफ फर्काउनुहोस्]
Good News
Well-loved. Like or Dislike:
29
1
[जवाफ फर्काउनुहोस्]
Jay hos Paras Dai ko, malai pahile nai tha thiyo kehi hudaina bhanera, aba paras dai nepal aayara babal ramro kam garchhan bhanne hamilai biswas chha.
Well-loved. Like or Dislike:
31
1
[जवाफ फर्काउनुहोस्]
Good to hear..!!
Well-loved. Like or Dislike:
29
1
[जवाफ फर्काउनुहोस्]
पशुपतिनाथको कृपा र नेपालीहरुको चाहना साथमा डाक्टरहरुको अथक प्रयासको फल हो । धेरै खुसी लाग्यो तर प्रचण्ड पुत्रको चाँहि के दशा भएको होला ? त्यो चाँहि फेरी हेर्न बाँकीनै छ । अरुको दुखमा हाँस्ने मानव हैन दानव हो । दानव चरित्रको प्रकाश अब यस्ता खालको हल्ला नफैलाउनुहोला यस्तो चाँहि फेरी आफ्नै जीवनमा यथार्थ हुन सक्छ ।
Well-loved. Like or Dislike:
91
3
[जवाफ फर्काउनुहोस्]
Sitaram Ojha-Urlaabri Morang Reply: March 4th, 2013 at 8:29 am
I am agree with you.
Well-loved. Like or Dislike:
31
1
[जवाफ फर्काउनुहोस्]
Subash Adhikari, USA Reply: March 4th, 2013 at 2:05 pm
You are right Yugesh Shrestha ji,
Prachande putra “Monster” ho. He is Danab.
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
It’s a good news. Thanks God.
Well-loved. Like or Dislike:
31
1
[जवाफ फर्काउनुहोस्]
Good news,Godbless U !
Well-loved. Like or Dislike:
34
2
[जवाफ फर्काउनुहोस्]
Good news… hope to see on onlinekhabar.com, everyday updated very very good news on him..
Well-loved. Like or Dislike:
32
1
[जवाफ फर्काउनुहोस्]
GOOD NEWS, THANKS A LOT TO GOD.
Well-loved. Like or Dislike:
34
1
[जवाफ फर्काउनुहोस्]
je hos nepaliharu le feri aafno sanskar dekhaya.paras ka mukkhya karan rajtantra birodhi vayeka nepali janata ,tara marne lagda bhane sambedanshil bhaya.hamro maulik sanskriti ho yo.ma paras ko sigra swastha ko kamana gardachu
Well-loved. Like or Dislike:
23
0
[जवाफ फर्काउनुहोस्]
अब प्रचण्ड पुत्र प्रकाश दहालको सातोपुत्लो उडेर बेहोश हुने भयो/
Well-loved. Like or Dislike:
54
3
[जवाफ फर्काउनुहोस्]
unknown Reply: March 4th, 2013 at 12:41 pm
Sathiharu tyo khate Prakash ko nam na linus na pls.. kaha Obama kaha Ram Baran !!!! compare garna milchha kahi !!!
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Thanks God…Get well soon Paras Shah… be Nepali but different
Well-loved. Like or Dislike:
32
1
[जवाफ फर्काउनुहोस्]
Good News For All Nepali . Thanku God .
Well-loved. Like or Dislike:
23
1
[जवाफ फर्काउनुहोस्]
get well soon parash shaha good news
Well-loved. Like or Dislike:
22
1
[जवाफ फर्काउनुहोस्]
Good bless u thanks god
Well-loved. Like or Dislike:
23
1
[जवाफ फर्काउनुहोस्]
जे होस एउटा नेपालीले मृत्युको मुखबाट बाहिर निस्कन सकेकोमा धेरै धेरै खुसी लागेको छ । नेपाली युवा पारसलाई मृत्युको मुखबाट बाहिर निकाल्न हरसमय मिहिनेतका साथ लाग्नुहुने सम्पूर्ण डाक्टरका टिम लाई मुरी मुरी धन्यवाद व्यक्त गर्दछु ।
Well-loved. Like or Dislike:
40
1
[जवाफ फर्काउनुहोस्]
विना आधार एक नेपाली विदेशमा मरो भनेर भन्ने, प्रचार गर्ने, छाप्ने, छपाउने, प्रकासन गर्ने र प्रचार प्रसारमा सहयोग गर्ने भाम्रक मिडियाहरुलाई धिक्कार छ । एक नेपालीले जीवन पाउने कामना गर्नुपर्नेमा मृत्युको दुस्प्रचार गर्नेहरुलाई नेपाली भन्नु पर्दा मेरो गौवर घटेर गएको महशुस गरेको छु । म एक सच्चा नेपाली भएको हुनाले जस्तो सुकै अवस्थामा संसारको जुन सुकै कुनामा भए पनि नेपालीले बाँचेर जीवन यापन गर्नु पर्छ कुनै पनि कारणले मृत्युको मुखमा पर्नु नपरोस भन्ने मेरो व्याक्तिगत धारणा रहेको छ ।
Well-loved. Like or Dislike:
60
1
[जवाफ फर्काउनुहोस्]
Good News
Well-loved. Like or Dislike:
25
0
[जवाफ फर्काउनुहोस्]
I will worship laddu to shree Ganesh,God bless to Parash.
Well-loved. Like or Dislike:
25
0
[जवाफ फर्काउनुहोस्]
Khata Neata Haru lae God la sast Bhudi Die Raja lae Raja Hun Dinu . Raja Bhanako Raja Ho . Yubaraj Paras Long-Long Live .
Like or Dislike:
20
1
[जवाफ फर्काउनुहोस्]
Get well soon prince Paras Shah……
Well-loved. Like or Dislike:
20
0
[जवाफ फर्काउनुहोस्]
शीघ्र स्वास्थ्यलाभको कामना । श्री पशुपतिनाथको कृपाले पारसले नयाँ जीवन पाएको छ । अब पारसले बिगतबाट पाठ सिक्दै नयाँ भरोसायोग्य र जनप्रीय काम गर्नेतर्फ लाग्नैपर्छ । कुलत र कुसंगतलाई चटक्कै त्याग्नुपर्छ । केही नभएनि हिमानी जस्तै नेपाली जनताको मनमा बस्न सक्नेगरी कार्य गर्नुपर्छ ।
Well-loved. Like or Dislike:
35
1
[जवाफ फर्काउनुहोस्]
Get well soon n help our country and us ………..we need u ..u came out off death…god still want u to live and he is making you to live with reason
Like or Dislike:
14
0
[जवाफ फर्काउनुहोस्]
Je Hos Sabai ko Prathana Iswor le Suneko Hunu Parcha Sayad aba Desh Lai Thulo Khadko bata Jogayeko Cha, Sabai Suva Chintak mahanubhav haru ko pakkai pani JEET Bhayeko cha..
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
After few days he will drink whisky and wine too..
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
Super good news
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
good news to hear.Get well soon.God bless u.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
good news.Get well soon.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
पारस बाँचुन राम्रो होस् अब देखि राम्रो भए को सुन्न पाऊ कामना / तर, हल्ला के आयो भने बास्तमा उनलाई हट आट्यक नभई उनलाई लागु पदार्थ ओभरडोज भएको रे, त्यहि भएर उनलाई पटक पटक टाउको को एक्सरे गर्नु परेको हो रे / हो होइन भगवान जानुन / तर मुटु सम्बन्धित डाक्टरहरुको भनाइ अनुसार हट आट्यक भए पछि पटक पटक टाउको को एक्सरे गर्नु पर्दैन भन्ने कुराले पारसपर्तिको पछिल्लो हल्ला सत्य को नजिक हो कि ?
Like or Dislike:
0
5
[जवाफ फर्काउनुहोस्]
Euta sukhad news jasle dherai Nepali daju bhai didibahiniharu lai khusi banaune 6……kinki mrityuko mukh baat firta hune bhagyamani Nepal aamaka suputra hun….PARASH SHAH.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
This is really one of the good news for everyone and specially for Devi Himani i wish you have always happy . for your life and paras will become change with new mind
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
parkashe news sunis.laj nabhaka nakata.
Like or Dislike:
10
1
[जवाफ फर्काउनुहोस्]
jaya rimal Reply: March 4th, 2013 at 2:58 pm
HE COMMITED SUICIDE
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Good news
Like or Dislike:
10
0
[जवाफ फर्काउनुहोस्]
WE all are happy from the News that Prince Paras …Get out of his illness …..We all pray to God For his well being ….and I request all the media not to spread such message…which affect the credibility of Media….Get Well soon ……….Prince we all with you
Like or Dislike:
15
0
[जवाफ फर्काउनुहोस्]
Get well soon.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
यस्तै हो साथी हो भोलि उनले रक्सी पिउन थालेको र पर्सि बाट चुरोटमा के जाती मिसाएर पिए भन्ने समाचार आउला, शीघ्र स्वास्थ्य लाभको कामनासहित
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
I am very happy today.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
rausi khane lai pani ta k bho ra……………..
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Good News. Prachanda Putra should realize that he has made wrong Posting to the Public unnecessarily.
Also he gotta go Jail once Paras Shah is back to Nepal.
Thanks God!!!
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Good news पारस अब राम्रो मान्छे बन राज खान्दानी ईजेत देखाऊ अब नया जिबन को सुरूवात गर नमुना लायक बन
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Its reallly miracle.very good news.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
कागलाई बेला पाक्यो हर्ष न बिश्मात!
Like or Dislike:
0
3
[जवाफ फर्काउनुहोस्]
I am really amused to hear That he is allright…May god bless him..
New life New Beginning…
But no one noticed that the report from hospital did a blunder mistake… he was admitted on 19th feb
they have written that he start to talk from 3rd FEB???????
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Good to know that Paras has gained back his life. I hope he will be change his track and wish he will offer hopes in the eyes of Nepali people that he can be a good leader of the society. We are all waiting for the leader who produces solutions and ideas organically not like the current leaders who love to import ideas from the neighbors.
By the way, how come Paras gained his conciousness in 3rd Feb and started drinking water on 4th Feb while he was admitted to the hospital on the 19th Feb. Thai doctor haru last hawadari raichhan ki kyaho.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
we r very glad to hear this good news . God bless him.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
happy news
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
हरेक मानीसले आफ्नो पुर्ण जिवन वाँच्न पाउनु पर्छ । पारस शाहमा भएको अवगुणहरु समाप्त भएर उनी पुर्ण जिवन जिउन पाउन । झिँगाको सरापले डीँगा मर्दैन भन्ने कुरा सहि रहेछ नत्र त एउटा नेताको छाउराले खुशियाली मनाईसकेको थियो । जे भए पनि पारस शाहमा केहि गुण अवश्य नै थियो । रुबेल चौधरी जस्तो अपराधीलाई थर्काएको त थियो। पारस शाह तिम्रो सबै अवगुण त्यता नै छोडेर नेपाल फर्क, के थाह देशले तिमीलाई नै त खोजिरहेको छैन?
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
Aba prakash ko din ganti suru…..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Sathi haru, Baule jeudai ta man6e gadatheye bhane 6oro le ta namareko lai mareko po bhaneko po ta so don’t worry ””’ Paras le daibe shakti leyer aaudai 6an aaba Nepal ma kehai hola jasto 6,,,,,,,,,,,,,,,,, god bless you Paras
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Look at the blunder mistake made by the Hospital while making medical bulletin.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Good news…..
Wish for his good health.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Iam very happy sarkar
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
date ta gajab chha Bangkok hospital ko pani
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
The date of his (cp’s) shifting out of ventilator upon improvement states as FEB… n to my understanding to the news i have been reading it should be MARCH…pls have the concerned reverify and make neccessary ammendement if required
Pls refer to the statement of the concerned Hospital in Thailand
Shirish Bohra
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
regained consiousness on 2nd March or February?? why such blunder in Medical report?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
prince paras aba politiclema aaunuparcha.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
“उहिले मृत घोषित गर्ने मसानहरु कहाँ भागे खै ?” Yo Prachande putra Gundda “Prakash Dahal” ho. Aarko ko garbar bigare ra India ma kati tir Hooneymoon manihi rahe ko. Yas lahi Nepali ma layar “jail” halnu parchha.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Thankx god… good news..god bless u….
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
its a miracel god save his life . thank u god soooooooooooo much
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Good news, Godbless U
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
नेपाली डाक्टर हरु को मात्र होस् खुस्किने हो कि भनेको त थाईलेन्ड डाक्टरको पनि होस् खुस्किदो रहेछ बा / हेरन डाक्टरको madical update मा ध्यान नगएको “He regained consciousness on 2nd Feb and was taken off the ventilator on the 3rd Feb” यहाँ त “He regained consciousness on 2nd March and was taken off the ventilator on the 3rd March” हुनु पर्ने होइन र ///
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
पारस भाई को बिरामीले सारा नेपाल र नेपालीलाई हल्लिखल्ली बनायो प्रचन्द पुत्र प्रकाश मा सुर्य नै छायो अबत आउसी को रात भयो कि ? ? ? पारस लाई खासमा भएको रहेछ के ? ? ? कि नेताहरुको चुरिफुरी भाचिन लाग्दा खुशी भाको मन्– खिलाराज रेग्मी को दुस्सहास्ले एस्तो बनायो म अलि कुरा नबुझ्ने लाई कालो अछेर भैसी बाराबर भाछ– जे होस कुनै नेपाली लाई आपत बिपत पर्दा नरुने र प्रगती हुँदा नरमाउने नेपाली साएद को नै पो होला र तेसैले –म तथा हामी सबै नेपाली को तर्फ बाट दिह्घ लाभ को कामना —
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Mistake in date. All the best to ex-prince / ex – crown prince.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Ramro khabar
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
kya ho.. hos ta 1 mahina agadi ayeko re ta.. official press release ma pani esto gad badhi.. feb3 and feb 2.. aile march hoina bhanya?
j hos.. ramro samachar ho.. j jasto garepani.. jasto bhayepani.. bachechan.. khusikai kura ho…
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yeti thulo hospital ko bigyaptima truti? Look on the date specified. Regained consciousness on 2nd Feb re ani taken off from ventilator on 3rd Feb re. Is it march or Feb???
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
अब प्रचन्डपुत्र भारतबाटपनी कसैको बुढी लिएर तश्रो मुलुक भाग्ने भयो ही ही ही ही ही
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
Gorkhali, Lig Lig Amppipal, Gorkha Reply: March 4th, 2013 at 6:03 pm
I think you right Shiva ji.
Tesko baule lute ko piasa ra aarko ko srimati mathi mooj gari rakheko chha India ma. Suni ko ho kata Europe (Russia)tir jan khoje ko chha aare. Yas lahi pani Kumar Lama lahi justie samatare jail haldiya huni thiyo EU countries le.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Arjun Reply: March 5th, 2013 at 4:44 am
हा हा हा गोर्खाली लिग्लेगे जी ले हसाउनु भयो हो प्रकाश दाहाल ( प्रचन्ड को छोरा ) ले दोस्रो मुलुक को कसैको श्रीमती लीयेर तेस्रो मुलुक मा भक्दै छ भन्ने मैले पनि सुने को हो
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
usle naya jiwan payeko chha aba nepal ko Raja hunchha sure
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Good news that paras showed more physical activities. In a different note, The date mentioned in the press report ( regarding regaining consiousness) is incorrect, it should be 2nd and 3rd of march, not February.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
लापरबाहीको पनि हद हुन्छ नि, 19 February मा बिरामी भएर हस्पिटल भर्ना भएको मान्छे, 2 February मा होस् मा आएको र 3 February मा भेन्टिलेटर बाट बाहिर राखेको कुरा डाक्टर हरु ले जारी गरेको विज्ञप्ति मा लेखिएको छ,
टाइप गर्ने ले त गर्यो गर्यो त्यत्रो पढेलेखेका 2-2 वटा डाक्टरहरु ले एक पटक पनि नहेरी कसरि सही गरेका होलान ??
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
BREAKING NEWS…….PRAKASH DAHAL DIED BECAUSE OF HEART ATTCACK.HE IS NO MORE.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Gorkhali Reply: March 4th, 2013 at 8:34 pm
Ya ho ra. Bichhara tin wati srimati ko bijok huni bhayo.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Dateline MISTAKE in Summary and Update published by the hospital.
Feb 19 : Cardiac Arrest
?Feb 2 : Regained consciousness
?Feb 3 : Take off Ventilator
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
उफ योमान्छे बाचेर मलाईत सारै डर लग्यो साथीहरु किन थाहछ? किनकि एसले अझै कतिलाई मर्नेभो होकी होइन भन्नुस्त साथीहरु !!!
Like or Dislike:
0
16
[जवाफ फर्काउनुहोस्]
jivan uprety Reply: March 4th, 2013 at 7:46 pm
jasle yo kamentma rato tik garyo tyo pani voli parasko sikar bannu naparosss
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Very good news paras is recovering day by day.
Where is khate prakashe prachande ko chauro
bharaute prakashe paras niko hudai cha bhanera twat tanna piudai cha hola
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Its good to know that Paras has regained his health but there is a blunder in the statement of the hospital. He has gained his consciousness in 2nd March but not in 2nd February. I think he was not even admitted to the hospital in 2nd Feb.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
patrakar mohodaya tapie ajhai kina bhujnu hunna paras ji matra srabasadharan hun na ki desh ka rastriya bibhuti….tapia samachar napayera ki paras ji ko vyankar subhachintak…yeha harek nepali paras ko vanda daineya awastha ma xan koi tee nepali ko aawaaj….malai lagxa yo samachar print garnu vanda mero gau ma kulo khane ko samachar xapnus na…paras is a civil person like us neither he did sth for the nation nor he is about to die for nation…close the chapter patrakar mohadaya!!!!!
Like or Dislike:
0
5
[जवाफ फर्काउनुहोस्]
“Excellent News” to his family and all Well wishers.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Very good news indeed ! Just to let ex-crown Prince Paras and his family members know that many Christians in Nepal have been praying for your recovery. Recently I was at a prayer meeting in a Church where Christians prayed for ex-crown Prince Paras, former king and queen Gyanendra and Komal, Himani and the children by name. We thank our Lord Jesus Christ for hearing our prayer and bringing you back to life thus giving a second chance to live more meaningfully for the good of the people and nation of Nepal as well as for the glory of God almighty.
May God not only fully restore your health but HEAL you completely !
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
पारश शाह ले नया जिबन पाउनुभयो शिघ्र स्वस्थ लाभ को कामना गर्दछु / आगामी दिन मा भगवान ले सद्बुद्धिदिइ असल कम मा लाग्नी प्रेरणा मिलोस हिजोका खराब कम बाट पाठसिकी नया सृजनसिल काम प्रति मन लग्योस मेरो हार्दिक शुभकामान छ/
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
yo bhanda khusi aru k hun6 ra
Jaya Desh Jaya NARESH
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Swasthaya laav ko kaamana …sahittt hami sampurna Nepali khusi chayeko chaa……n Purba Yubraj Parash lai Hami Nepali Nepal farkera afnai Desh ma Basera yo desh ko safalta ra pragati tira lamkuuu vandaii Nepal aunaa agraa garda chuu…Ani Mr.Prakash laiii yo euta ramrooo jhapad hoo ki Parash judai chaaan ..ra rahanxhaan ………..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Hamro Yubraj Dhiraj Paras ko swastha isthiti ramro bhayeko sunda ati nai khusi lagyo…..Prachandra Putra Prakash Dahal aba kaha chan ki coma ta gayenan yesta deshdrohi haru lai bhagwan le sajaye dinu parne……Jay desh Jay Naresh….Hamro Raja Hamro desh Paran Bhanda Pyaro cha…I am Happy That Paras Shah get well…..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
prachanda putra le hachuwa ko var ma j man lagyo tyo vanne..uslai karbahi hunuparchha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
sigra sawastalav ko kamana gardachhau
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
good news…..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
SHREE PASUPATINATH LA SAB KO KALAYAN GARUN JAI NEPAL
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
PARAS SHAH AB NEPAL & NEPALI KO LAGI RAMRO KAM GARNU PAR6 HIMANI SHAH KO SATH MA BASER
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
HEY
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
sabaile kursikomlagi ladai gar6n timile jindaki ko laigi ladiraheka 6u. bholi gayar aapna bigatka gala kurabata rammra kkura ra rammro kam gar .timi nai boliko narendra modi banne 6u.sigra sayatha labha ko kamana
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
This is a magic, and happy for Himani.Lucky are the men who have their wives as her. Salute and may Paras realize all this now.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
thanks god paras shaha ko susosta ko kamana gardchu
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]