२२ फागुन, काठमाडौं । भारतले दोस्रो टेष्ट क्रिकेटमा अष्ट्रेलियालाई एक इनिङ र १ सय ३५ रनले पराजित गरेको छ । यससँगै भारतले चार म्याचको श्रृखलामा २-० को अग्रता लिएको छ ।
२ विकेटको क्षतिमा बनाएको ७४ रनबाट चौथो दिनको खेल थालेको अष्ट्रेलियाको पूरा टिम १ सय ३१ रनमा अलआउट भयो । भारतका आर अस्विनले ५ तथा रविन्द्र जडेजाले ३ विकेट लिए ।
अष्ट्रेलियाले पहिलो पारीमा २ सय ३७ रन बनाएको थियो भने भारतले चेतेश्वर पुजाराको दोहोरो शतक र मुरली विजयको शतकमा ५ सय ३ रन बनाएको थियो ।
hope by all ahead match also win by like this movement..
Like or Dislike:
4
9
[जवाफ फर्काउनुहोस्]