२२ फागुन, काठमाडौं । लामो कपाल र मुन्द्रा लगाउनेहरुलाई प्रहरीले पक्राउ गर्दै कपाल कटाइरहेको खबर सार्वजनिक भइरहेका बेला काठमाण्डौ प्रहरी प्रमुख एसएसपी रणबहादुर चन्दले कपालसँग प्रहरीको कुनै सरोकार नभएको र मिडियाले आफैं कपाल काटेको दाबी गर्नुभएको छ ।
‘हाम्रो निगरानी अपराधमा संलग्न हुनेहरुप्रति हो, लामो कपाल र मुन्द्रा लगाउनेप्रति हैन ।’- चन्दले मंगलबार अनलाइनखबरसँग भन्नुभयो- ‘हामीले फिल्डमा कसैलाई लामो कपाल पालेका आधारमा पक्रेर कपाल कटाएका छैनौं, बेकारको हल्ला फैलाइएको मात्र हो ।’
‘फिल्डमा कहीँ पनि कपाल काटिएको छैन र कपालकै आधारमा पक्राउ गरिएको पनि छैन’ चन्दले भन्नुभयो- ‘मिडियामै कपाल काटियो, मिडियामै मुन्द्रा झिकियो ।’
‘समातिएका मध्ये बहुसंख्यक लामो कपाल पाल्ने र मुन्द्रा लगाउनेचाहिं परेका हुन’ चन्दले भन्नुभयो- उनीहरुलाई आवश्यक परामर्शसहित अभिभावकको जिम्मा लगाएर पठाएका छौं ।’
‘अपराधिक गतिविधिमै संलग्न भएको भेटिए पनि कानुनबमोजिम कारवाही गर्ने हो, कपालसँग कुनै सरोकार छैन’- चन्दले भन्नुभयो-’हाम्रै कष्टडीमा कतिजना कपाल पालेर बसेकै अभियुक्त छन्, हामीले अहिलेसम्म उनीहरुको काटेका छैनौं, उनीहरु पालिरहेकै छन् ।’
प्रहरीको अभियानप्रति चर्को आलोचना भएपछि रोक्न लागिएको हो कि भन्ने अनलाइनखबरको प्रश्नमा चन्दले भन्नुभयो- ‘कपाललाई लक्षित गरेर अभियान चलाएको पनि हैन र शान्ति सुरक्षा कायम गर्ने अभियान रोकिने कुरै छैन ।’
सामाजिक सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर काठमाण्डौंका स्थानीय जनतासँग गरेको अन्तरक्रिया र सुझावका आधारमा अपराधमा संलग्न हुनसक्ने स्वभाव र आचरणका करिव १२ सय युवा पक्राउ गरेको चन्दले जानकारी दिनुभयो । यसरी नियन्त्रणमा लिइएका १७ देखि २३ बर्ष उमेरका युवाहरु चोक चोकमा उद्देश्यविहीन तरिकाले बस्ने, चुरोट र गाँजा खाने, केटी जिस्काउने र स्थानीय तहमा झगडा गर्न जाने गरेको अनि कतिपयले धम्क्याउन पनि त्यही समूहलाई प्रयोग गर्ने गरिएको चन्दले बताउनुभयो ।
इमान्दारले डराउनु नपर्ने
समाजमा कपालै नपालेका ठूला ठूला अपराधी पनि देखेको र कपाल पालेका सज्जन इमान्दार पनि रहेको भन्दै चन्दले भन्नुभयो- हामीले कपालका आधारमा कसैलाई अपराधी हो वा हैन भनेर निर्णय गरेका छैनौं, लामो कपाल पाल्ने र मुन्द्रा लगाउने इमान्दार नागरिक प्रहरीदेखि डराउनै पर्दैन, पुलिसले कपाल पालेकै आधारमा पक्राउ गर्दैन ।’
राजधानीमा हरेक रात डेढ दुई सयलाई विभिन्न अपराधमा संलग्नहरु पक्राउ परी आवश्यक प्रकृयापछि छाडिने गरेको भन्दै चन्दले भन्नुभयो-त्यही अभियानलाई दिउँसोमा पनि चलाइएको हो, नयाँ त हामीले केही गरेकै हैन ।’
कपाल पाल्न पाउनु अधिकार
कपाल पाल्न पाउने अधिकारप्रति आफु सचेत रहेको बताउँदै चन्दले भन्नुभयो-’कपाल पाल्न पाउनु मान्छेको अधिकार हो, हामी पुलिस पनि समाजसँगै चल्ने हो, समाज कतातिर गइरहेको छ भन्ने हामीले राम्रोसँग बुझेका हुन्छौं, कपाल पाल्न पाउने अधिकार नै कुण्ठित गर्ने कुनै योजना र मनसाय छैन । तर, मेरो आग्रह के हो सामाज सुहाउँदो फेसन गरौं, सभ्य समाजको निर्माण गरौं ।’
तपाईमा चर्चामा आउने भुत सवार भएर यस्तो अभियान चलाएको भन्ने अरोप छ नि ? अनलाइनखबरको प्रश्नमा चन्दले भन्नुभयो- संचारमाध्यमले कुनै पुलिस अफिसरलाई हिरो बनाइदिने र कसैलाई भिलेन बनाइदिने गरेका छन् । वास्तविकता त्यस्तो हुन्न, मेरो २६ बर्षको पुलिस करियरमा संगठन र जनताले मलाई जसरी चिने, त्यसरी नै चिनिने हो, मैले एकाध चर्चामा आउने काम गर्दै राम्रो हुने र चर्चामा नआउँदैमा खराव हुने भन्ने लाग्दैन ।’
होनि नत्र महानायक राजेश हमाल पनि पक्राउ पर्नुपर्ने ।
Well-loved. Like or Dislike:
44
3
[जवाफ फर्काउनुहोस्]
la alikati bhaye pani relief hune bhayo sathi haru lai
Like or Dislike:
11
1
[जवाफ फर्काउनुहोस्]
एकदम सहि कुरा गर्नु भयो S S P जी !
Well-loved. Like or Dislike:
37
1
[जवाफ फर्काउनुहोस्]
gyan dulal Reply: March 6th, 2013 at 4:32 am
pulis haruko ta ke kura garu ssp jasto ta aaphno post ko dada giri garer aam pablic lai dukha dinchan yesto ghamand nagarna agraha gardachau melamchi pariwar
Like or Dislike:
2
7
[जवाफ फर्काउनुहोस्]
Bale sherpa(सिन्धुपाल्चोक) Reply: March 7th, 2013 at 4:56 pm
Police lai yesari gali garna chahi paudaina
Mitra , ahile samma ma yesto atilo police officer
Kam Matra ma betinxa, j garyo sahi garyo,
Yesto ko ta samman garnu parne hunxa. Mitra.
Socho bato hidne lai kanda le gojdaina, mitra,
Ma sipa baera tapai lai yo sujab didai xu, mine
Nagarnu hola!!!!!!!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Danthe Haru le payo ko samati halxa!!
Like or Dislike:
4
13
[जवाफ फर्काउनुहोस्]
Kulan thapa Reply: March 6th, 2013 at 2:41 am
Kapal palnu sabai manis ko aadhikar ho tar kapal paleko vandai ma ra mundra lageko khandama k aparadhi nai vanna sakinxa hola? Yasto gatibidhile taw jhan young jenereson lai galat dharana paida garne po ho ki?
Like or Dislike:
2
4
[जवाफ फर्काउनुहोस्]
सहमतिय सरकार बनाउने एजेन्डा छोडेर यो एमाओबादी ले फेरि यो नया एजेन्डा ‘जुल्फे मुन्द्रे’के नियत ले ल्याएको होला
Like or Dislike:
7
33
[जवाफ फर्काउनुहोस्]
ssp sap le bhaneko kra thikai ta hola ni?
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
afnai agadi lama lama kapaal bhayeka sathiharu lai, dashain ma khasi-boka chaneko jasari police le samatera lageko yehi ankhale dekheko ho….dosh media lai diyera kartavya bata panchine lai k bhannu ra khoi
Like or Dislike:
3
12
[जवाफ फर्काउनुहोस्]
Thank you chand good.
Like or Dislike:
7
2
[जवाफ फर्काउनुहोस्]
एउटा मान्छेको दिमागको अपरेशन भएछ । डाक्टरले ३० दिनपछि फलोअपमा बोलाएछ । बिचराको दिमागको एक भाग फिट गर्नै बिर्सेछन् । ठेगाना पनि स्पष्ट रहेनछ र डाक्टरले दिमागको त्यो टुक्रो जोगाएर राखेछन् । फलो अपमा आउदा सो व्यक्तीलाइृ सरी हामीले गल्ती गरेछोै भनेछन् । त्यो मान्छेले भनेछ छोड्नुस डाक्टरसाव मैले पुलिसमा जागिर खाइसकेँ ।
Like or Dislike:
18
22
[जवाफ फर्काउनुहोस्]
Fasto Reply: March 5th, 2013 at 7:19 pm
Yo timilnai holau ni sir police matra k army ani sastra pani vayeu hola ,apana apana lakir koi raja koi fakir !
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
giridharipokhrel Reply: March 6th, 2013 at 1:20 am
जोक भन्न सम्मलाई त ठिकै होला तर येस्ता कुराले राम्रा तथा ब्रिलियन्ट पुलिसको अपमान हुन्छ, annaya हुन्छ कि ??????
Like or Dislike:
15
5
[जवाफ फर्काउनुहोस्]
Gorkhe Nepali Reply: March 6th, 2013 at 8:25 am
giridhar ji, 90 % kuhiyeko aalu bhayeko bora lai dekhera tapai k bhannu hunchha? “Kasto kuhiyeko aalu rahechha” wa “kehi chai ramro rahechha ra kehi kuhiyeko rahechha”. “Tyo borabhitra bhayeko nakuhiyeko aalu tapai kinera lanu hunchha ?” Sayad tapai le paisa tirera haina sittaima diye pani lanu hunna hola tyo aalu. Kinaki tyo pani bigrisakeko hunsakchha bhanne thannu hunchha.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
akash Reply: March 6th, 2013 at 6:38 am
हा! हा!! हा!!! ब्रिलियन्ट जोक कर्कले ब्रो !!!!!
Like or Dislike:
6
5
[जवाफ फर्काउनुहोस्]
Jumra Bhayako kapal palnu bhanda police le kati dinchha bhane thikai ta ho ni प्रमुख एसएसपी रणबहादुर चन्द G.
Like or Dislike:
4
8
[जवाफ फर्काउनुहोस्]
Bekarma afno 5 mahina dekhi paleko kapal katiyo ! Ma ta imandar nai thea bekar daraexu!
Like or Dislike:
6
5
[जवाफ फर्काउनुहोस्]
“शान्ति सुरक्षा कायम गर्ने अभियान रोकिने कुरै छैन” You R Right Chand G… it’s +step…
Like or Dislike:
15
1
[जवाफ फर्काउनुहोस्]
यदि मिडियाले हल्लाचलाको हो भने मिडियामाथि कार्वाहि किन नगर्ने? साधारणतया नेपालका मिडिया भ्रमकोखेति गर्न खप्पिसछन् बास्तविकता संग यिनिहरुको कुनैसरोकारपनि हुदैन कतिपय मनगडन्त समचार लेखिदिन्छन् कमसेकम युवाको मामिलामात सजगहुनुनि युवाहरुको क्रोदको बांध फुट्योभने न मिडियारहन्छ न मिडियाकर्मि युवाहरुको जोस र जांगरको सन्मान गर्न सिकौं
Well-loved. Like or Dislike:
32
0
[जवाफ फर्काउनुहोस्]
Surprised to see the undesirable act of media, Hundai na vayeko kura sunayera Janata lai trasit garne… Patrika ma k chapu k chapu vayera yesto gareko hola…
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
nepalma harek kuralai media le bangayeko hunchha. Nepalko media ramro sanga ra ke sacho ke jhuth vanne chhutauna paryo.tehi vayera nepalko media sanga teti bisawas laagdaina malai. Tehi vayerata media maathi sadhai akraman ani patarakar kutinu parne jyaannai jane samma hunchha.ali media le pani ali sochera bujhera lekhana paryo.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
अव दिउसै चोरी गरेर हिड्ने प्रहरीका केहि ब्यत्तmिले आफै पलाउने कपाल दाह्ी काटेर के पैसा मागेका हुँन् ? उनीहरुका छोरा कसरी हिड्दै छन् थाहा छ ? अत्य ठाउमा घुँस खाने ठाउ सकिदै गए पछि कपाल काटेर हिडेर पनि हुन्छ । यस्तो नचाइदो काम कुनै देशमा पनि हुदैन होला ? दिन दहाडै बलात्कार गरेर हिड्ने, हत्या गनर्े , चोरी गनर्े रतस्करहरु प्रहरीकै अगाडी हिडीरहेका छन् ? खोर्इ कारवाही भुत्रो कपाल काटेर केहि हुन्छ ? केटा अराजक बनाउनु मात्र हो ।। काम नपाए पछि ………………………..सक्ने भए अपराधीलार्इ कारवाही गरेर देखाउ । कपाल काटे पनि पाले पनि केहि हुँन्न ।
Like or Dislike:
8
6
[जवाफ फर्काउनुहोस्]
kura thik ho
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
Lau aab nadaraunu parne bho police sanga aaba police le tyape mundre gunda lai samatera karbahi garos ani swachha samaj ko nirmad garos hamro kamana pani yehi ho sabai jana ramesh kharel jasto kam garera charcha ani samman paun, jai desh jai nepali
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
एसएसपी रणबहादुर चन्द ji hajur lai many many thanks. चुरोट र गाँजा खाने, केटी जिस्काउने लामो कपाल पाल्ने र मुन्द्रा लगाउने haru lai punishment dinu parcha. god bless uuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuu……..
Like or Dislike:
11
3
[जवाफ फर्काउनुहोस्]
Very nicely said, thank you Mr Chand.
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
Not bad……………
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
संचारमाध्यमले कुनै पुलिस अफिसरलाई हिरो बनाइदिने र कसैलाई भिलेन बनाइदिने गरेका छन् ।
Like or Dislike:
8
2
[जवाफ फर्काउनुहोस्]
पुलिसले कपाल पालेकै वा मुन्द्रा लगाएकै आधारमा सर्बसाधारणलाइ पक्राउ गर्दैन भने ठिक छ , एस. पी. साहाबले बोलेकै कुरा कार्वान्वयनमा आओस
Like or Dislike:
9
1
[जवाफ फर्काउनुहोस्]
राम्रो काम गर्ने जुनसुकै पेसाको लागि पनि आम जनमानसले सम्मान र सहयोग गरेका छन् तर यो अभियान चाहिं शान्ति सुरक्षा पुर्याउने भन्दा पनि तस्कर र अपराधी संग मिलेर प्रहरीले गरिरहेका विभिन्न कुरीतिहरुबाट समाज र पत्रकारिता जगतको ध्यान मोड्न चालिएको भान हुन्छ.
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
vane pa6i k ho t? Midiyale nai hawa samachar 6apeko ho t?
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
पुलिस नेता को झाहट उखाल्दै पुर्षद छैन के सान्ति सुरक्ष्या
सान्ति लाइ एक्लै भेटे यै मोजी ले बलत्कार गर छन्
यस्ता मोजिले सुरक्षया देलान भन्ने कुरा 16आना गलत हो
बरु मुन्द्रे जगल्टे जन्तु हरुलाई पक्डेर चिया खाने पोइस निकाले होलान नि
चिक्ने नेपाल प्रहरी नेताको नोकर जनता लाइ दुख दिने बर्दी क गुन्डा हरु
सरकार बाट मान्यता प्राप्त कानुनी लुटेरा हरु सत्र साले कांग्रेस हो नेपाल पुलिस
Like or Dislike:
3
4
[जवाफ फर्काउनुहोस्]
Namaste sir,
nepal ma chor. apaharana karta daka ra gunda lai samatnus tapailai Nepal ka poltical ledar le sayog garenan bhanae bodesh bata NRN le sayag garne chha Dhuka hunuhos. Ra rajnitekk dal ka netale samrachyan deya pani unterarastya gagat bata thulo sayog panu ho Nepali prohari le
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
police ra neta haru ko ta kaam nai tyai ho.. Mathi ka harule safai didai basne ani tala ka harule j man lagyo tyai garne..
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
julfe ra mundre bhanne adhikar prahari lai ani yo samachar daata lai kasle diyo….. kapal paldai ma julfe ani mundra lagaudai ma mundre hune ho bhane…. nepal ka sabbai mahila pani julfe ra mundre ma nai parchann ni haina ra….ani yo SSP sahab chai.. media ma kapal ra mundra lai target gareko haina bhanne… tara tapaika chela haru le samatda chai k garnu huncha ni… ki samatda kheri hamile aafai lai nirdosh prove garnu parne ho….
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
you dont worried sir if you are real, you are 100% right mundre and julfe lai karbai garnus kura matra haina(real ma arkai hunchha yo des ma)
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
la hera na aba aafule nai chalayeko yo ku abhiyan lai aafai le nai yo hamro karyekram haina bhanna thalyo. sabaile aafulai aakarsak , sundar ani unique banuna paunu sabaiko adhikar ho ni mahodaye. aahim dinbhari office ma bitaunchu ani ke top bhanu wa lamo kapal paleko bhandai ma hamilai fataha , gunda , tyape bhanera samatna paincha ra …..?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
अव दिउसै चोरी गरेर हिड्ने प्रहरीका केहि ब्यत्तmिले आफै पलाउने कपाल दाह्ी काटेर के पैसा मागेका हुँन् ? उनीहरुका छोरा कसरी हिड्दै छन् थाहा छ ? अत्य ठाउमा घुँस खाने ठाउ सकिदै गए पछि कपाल काटेर हिडेर पनि हुन्छ । यस्तो नचाइदो काम कुनै देशमा पनि हुदैन होला ? दिन दहाडै बलात्कार गरेर हिड्ने, हत्या गनर्े , चोरी गनर्े रतस्करहरु प्रहरीकै अगाडी हिडीरहेका छन् ? खोर्इ कारवाही भुत्रो कपाल काटेर केहि हुन्छ ? केटा अराजक बनाउनु मात्र हो ।। काम नपाए पछि ………………………..सक्ने भए अपराधीलार्इ कारवाही गरेर देखाउ । कपाल काटे पनि पाले पनि केहि हुँन्न ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
माथि उल्लेखित सम्पूर्ण मित्र हरुले लेख्नु भएको कमेन्ट निक्कै हासोलाग्दा रहेछन यानी देखिए तर कतिपय मित्रहरुले आफुले एती रिस( क्रोध ) को भासामा त् कतिपय ले खिल्ली उडाएर मलाई यसै मार्फत नेपाल प्रहरी लाइ प्रश्न सोधन मन लग्यो किन होला प्रहरी नेपाली जनताको नजरमा सधै नराम्रो र सत्रु जस्तै बनिराखेको छ ? किन नेपाल प्रहरी निस्पक्ष तथा पार्दारसी नभएर नै होत ? कुनै कुनै देशका प्रहरी उदाहरण बन्दछन भने नेपालका प्रहरी गालिमत्रै खाने अब नेपाल प्रहरीले नेपाली जनताको मानसिकतामा यस्तो प्रभाव पार्नु प्-यो कि जनताले प्रहरीलाई देख्ने बितिकै मित्रभाव राखी सिधा नजरले हेरुन प्रहरी लोभ लालच मा नफसोस किन कि लोभ लालच नगरे गल्ति हुदैन गल्ति नभए इमान्दार बनिन्छ फेरी अपराधी लाइपनि ऐन कानुनमा स्पस्ट जेउल्लेख छ सोहि अनुसार कारवाई गरे अपराध पनि हुदैन अनित प्रहरी स्वच्छ बनिहाल्छ लट्टे मुन्द्रे समात्न दुख गर्ने पर्दैन किन कि नेपाली जनता लाइ कानुनले वाक स्वतन्त्रता प्रदान गरेको छ एस्मा पनि प्रहरी सचेत हुन जरुरि छ फेरी सचेत केकालागी हुने त्यो पनि बुझ्न जरुरि छ कानुन कायान्वयन को लागि स्पस्ट नीति तय गर्दा राम्रो कानुन के कालागि हो त्यो नेपालीजनताले बुझ्नु पर्दछ कानुन कसको लागि र कस्तो छ एस्मा पनि नेपाली जनता सचेत हुनु जरुरि छ स्वतन्त्रता छ भन्दैमा हामी छाडा हुनुहुदैन यति कुरा बुझे राम्रो ……………………….दोष कसैको हुने छैन
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
dharairamro kamn ho
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yesto mahangima kapaalpani freema kaatna paune aviyaan ta sahi nai huncha ni haina ra?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
lekheko comment na chapne vaye k natak dekhaunu yo online le?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
S S P sap many many congratulation, tapaile gareko kam prati…..!!! Tara sohi siddanta tapako kehi % jawanle miss use pani gareka 6an…so prahari jawanharu …….lai special….good new treaning napuge jasto 6….!!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Mr. SSP can you punish to Balkrishna Dhungel who is a proved criminal of supreme court of nepal. You all are servent of political leader. Am I wrong ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]