२३ फागुन, काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी क्रान्तिकारीका नेता मणि थापाले आफूहरुको आन्दोलन दबाए दोस्रो जनयुद्ध गर्ने चेतावनी दिनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा पूर्व माओवादी नेता समेत रहेका थापाले प्रधानन्यायाधीश नेतृत्जको सरकार बहिस्कार गर्ने र त्यो सरकारले गर्ने निर्वाचनमा समेत सहभागि नहुने बताउनु भयो । मुलुकलाई सामाजिक फासिवादमा लैजान बाबुराम र प्रचण्डले योजनाबद्ध रुपमा प्रधानन्यायाधीशसको नेतृत्वको प्रस्ताव ल्याएको उहाँको दावी थियो ।
जनआन्दोलन तेस्रो गर्ने र त्यसलाई दवाउन खोजिए हतियार उठाएर दोस्रो जनयुद्ध गर्ने चेतावनी दिदै आन्दोलन बाहेक अब अर्को निकास नभएको उहाँको चेतावनी थियो । जनयुद्ध सुरु भए विराटनगरमा रहेको भारतीय सेनाको अखडालाई ध्वस्त बनाएर सुरुवात गर्ने थापाको भनाई छ ।
विदेशीका एजेण्ट बनेका बाबुराम भट्टराई र प्रचण्डलाई जेल पुर्याउने आन्दोलनको आवश्यकता रहेको उहाँको भनाई थियो ।
mani ji andolan bata bhagera hidne ra anekau kriyakalap ma lagera karbahi bhogera ayaka manchhe ko tetro aat dekhda chhaka nai pare hau.nmani ji eklai leandolan garine hoina bujhnu bhayako 6 ki chhaina.
Like or Dislike:
8
1
[जवाफ फर्काउनुहोस्]
mani sar ko jay hos
Like or Dislike:
3
8
[जवाफ फर्काउनुहोस्]
किन हजुर तपाई लाई आफ्नो भाग पुगेन र ? बांडी चुडी खानु पर्ने त
Like or Dislike:
20
2
[जवाफ फर्काउनुहोस्]
min .b basnet Reply: March 7th, 2013 at 12:03 am
sabai murkha nabhaye pani kehi murkha fela parchhan ni
aatanka machhauna kati po manche chainchha ra bru yesto
bichhar lai nai dimaakh bata fale bes hunthiyo ki
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
नेपालमा अलग अल्ग नाम का पुच्छर झुन्नाएका कम्युनिस्ट हरूले मानिस मारेको र सम्पत्तिको तहसनहस गरेको, विस्थापित गरेको, जनतालाई दुःख दिएको सबै लाई थाहा छ / अब बारमबार नेपाली जनता लाई मुर्ख बनाम्ला भनेर नसोछे हुन्छ
Like or Dislike:
24
6
[जवाफ फर्काउनुहोस्]
vahw Reply: March 7th, 2013 at 7:59 am
vo vo congress ni kehi kheyassiyaka chainan nepal maa nepali history maa sabaibhanda bharasta ra janta mara congressi nai chhan.tara mani thapa ko kura bheyakuto jati ufreya pani …..nepali kranti ko auta gaddar patra maa mani thapa pani parchhan.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
दोस्रो, तेस्रो, चौथो, पाचौं …….जति गर्नी हो गर …..आफै लड , आफै मर …….तर हामीलाई टेन्सन नगर !
Like or Dislike:
13
0
[जवाफ फर्काउनुहोस्]
yo Mani Bhanne chor ta pagal bhaya cha ki kaso jana youdda jangalma gayara janawar sita garehunchha minisleta janayudda k ho janatale bujhi sake aba janayuddako paribhasa dinu jaruri chaina Understand mani………..????????
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
किन अझै पनि नेपाली जनतालाई मुर्ख सोच्नुभाको छकि क्याहो त्यसोहो भने तपाइले आफ्नो सोच बदल्नुभये राम्रो हुन्छ किनकि कुनै पनि जनता तपाइको पछि लाग्ने छैनन
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
sabai yestai binaskari nepal singapoor banaune bhanne bhayer 15000 marda samet kehi bhayeko thiyen,12 bunde le timiharu ko jyan bacheko ho,haal kamauna napayeka ko sano hul le ghurki dekhayer kehi hunna,laaj hunu parne mani thapa lai nepal barbat pareko ma.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
400 sit ma timiharu ko hul ko … kati??? 3 sit aaun6? tesaile chunab chahanna tero party,sabai lai thaha 6.party bhanna laaj hunna.??????????
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
la la jaruri cha yasto garna lai
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Maobadiharule deslai tahasnahas banaye. gharmaa aago salkayera kharani bechdai6an. nepal aamaako 6atimaa laatti hane.arabauko 6eti garaye. des 50 bars dhakele.desmaa ragatko kholo bagaye. inlai satta ra bhatta matra chaahin6a .desko maya dekhiyena.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
यसलाई यसका बाबुआमाले र गुरुले त्याग गर्न र सिर्जनात्मक निर्माण गर्न सिकाउन बिर्सिएको रहेछ यसैले त सधै क्रान्तिको कुरा मात्रै गर्छ……………..
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
Badhai cha Mani ji andolan garnus, 5,6 barsa li pugne gari bank lutnus, taspachi tapai ka ladaku li kaha k kaam deyara rakhnu hunchha tyo pani sochnus phari Prachanda li thappad hanne haru tapai k hanne holan sochnu vayako chha? Saknu hunchha vani neta ka kanchad taknus, Garib janata ko ghar ma 30,40 jana li khana paka vanara tharkaune kaam nagarnus
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
chunaba ma harne vaye pachhi ta kina vag linu paryo ra?
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
भाग पुगेन र ? बांडी चुडी खानु पर्ने त
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
राजालाई स्थापित गर्न की सर्वहाराको अधिनायकवादको लागी ???
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
A mao bata ansha payen?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Haina Mani Sir Nepal ma Jana Yudda bhanne sabda Sarai Santo bhaiskyo. Aba yo Bikna Garo H.
10 Barsa ko Mahan JanaYudhha lai Saphal pardai DhanaYdda ma Prabesh Gari sakeko bela, Ulto Bzto Hidera Hin6? Baru Tapai Pani DhanaYudda tira lagnus,Yesai ma tapai ko kalyan hune6? Jaya Janata
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Unle thatta gareka holan’ gali nagari halu na!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
a janayudda garne ? sab bhanda pahila ta jasta kukur lai marnu parchha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Ta dusta laai bhag pugena, arule lute maile lutna paaina, lutna timiharule pani luteko ho ,
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
LOL
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
गृह युद्द गरेर के फेरी कैयौ नेपालीहरुको सिदुर पुछ्ने, कैयौ को काख रित्याउने, कैयौ को गास, बासको तहन नहस गर्ने मनसायले तपाईको आत्माले शान्ति त पकै पनि पाउदैन होला । पाउछ भने त्यस्तो आत्मलाई त राक्षसको आत्म भन्नु पर्छ अनि सम्झनु पनि पर्छ । हामी सबै नेपाली जनताहरुले ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Mr.Mani Go to hell. you and your party and other crapy party donot help our country. Don’t bullshit and throw same dirt and creepy word again and again. New Generation is watching. you all see it very soon. you have to pay for all the mess you all have done.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
मण थापा ज्यू । नेपालमा अर्को जनआन्दोलन वा जनयुद्धको आवश्यत्तmा पक्कै पनि छ । यसमा राजनीति बुभm्ने र विवेकशील नागरिक कसैको पनि दुर्इ मत छैन । तर यो तपार्इको भनाइबाट सम्भव छैन र जन्ताले तपाइप्रति विश्वास गर्दैनन् । किनकी हिजो तपाइ नै माओवादीको संघर्ष एउटा उत्कर्षमा र सरकारले माओवादी विरुद्धको कारबाही तीब्र बनाएको बेला कायर भएर आफ्नो टाउको लुकाउन माओवादी नै परित्याग गरेर जानु भएको कुरा नेपाली जन्तालाइ सर्बविधितै छ । जन्ताले भुलेका छैनन् । तदनुरुप यो तपार्इको उद्घोष केवल चर्चामा आउनको लागि दिएको अभिव्यत्तmि मात्र हो यसमा कुनै तुक छैन बरु मिडियाले पनि यस्ता भारेभुरे को कुरालाइ पनि किन बाहिर ल्याउछन कुन्नी ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]