बन्दले बिथोल्यो शीर्ष बैठक :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

बन्दले बिथोल्यो शीर्ष बैठक

२३ फागुन, काठमाडौं । नेकपा माओावदी लगायतका साना दलले आयोजना गरेको नेपाल बन्दका कारण चार प्रमुख दलको शीर्ष बैठक बस्न सकेन ।

नेताहरुले आज सबै विषयमा टुंगो लाग्ने दाबी गरेका थिए । तर, बुधबार बन्दका कारण बैठक बस्न नसकेपछि विहीबार बिहानलाई सारिएको छ ।

चार दलका नेताले बुधबार बस्ने शीर्ष बैठकले रेग्मी नेतृत्वको सरकार चुनावी सरकार गठनबारे अन्तिम टुंगो लगाउने दाबी गरेका थिए । तर, बन्दका कारण नेताहरु बुधबार साँझसम्म भेला हुन सकेनन् । अर्को बैठक विहीबार विहान ८ बजे बोलाइएको स्रोतले बतायो ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु