के छापियो बिहिबारका दैनिक पत्रिकामा ? :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

के छापियो बिहिबारका दैनिक पत्रिकामा ?

आज मिति २०६९ साल फागुन महिनाको २४ गते बिहीबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले नेकपा- माओबादीसहित पााच राजनीतिक दलको आह्वानमा बुधबार भएको बन्दले देशभरको जनजीवन प्रभावित भएको समाचारलाई प्रमुख प्राथमिकताकासाथ छापेका छन् । यस्तै नागरिक दैनिकले कांग्रेसमा सबै संगठन अस्तब्यस्त, सभापति कोइरालाको नेतृत्व प्रभावहीन शीर्षकमा प्रमुख समाचार छापेको छ । कान्तिपुर दैनिकले भारतीय अभिनेताको घरमा नेपाली कामदारको मृत्यु शीर्षकमा प्रमुख समाचार छापेको छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु