२४ फागुन, काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको बन्द खुलेको छ । राजधानीमा बन्दको अवज्ञा हुने क्रम बढेपछि मोर्चाले ३ बजेपछि बन्द फिर्ता लिएको हो ।
मोर्चामा आवद्ध ताम्सिालिङ नेपाल राष्ट्रिय दलका अध्यक्ष एवं मोर्चाका प्रवक्ता परशुराम तामाङले ३ बजेबाट कोणसभा गरेपछि बन्द समाप्त भएको अनलाइनखबरलाई जानकारी दिनुभयो ।
राजधानीमा बन्दको प्रभाव विहान देखिएपनि अवज्ञा सुरु भएको थियो । सडकमा बन्दकर्ता नदेखिएपछि सर्वसाधारणले स्वस्फुर्त रुपमा बन्द अवज्ञा गरेका हुन् । सुरुमा मोटरसाइलक चलेपछि मध्याहृनबाट भने सार्वजनिक यातायत ट्यासी, ट्याम्पो र बस पनि चल्न सुरु भएको छ । यसैगरी बजार पनि खुल्ने क्रम सुरु भएको छ ।
बन्द सकिनासाथ वर्षाको सास्ती
बिहीबार राजधानीसहित देशका मध्य तथा पश्चिमी पहाडी क्षेत्रमा वर्षा भएको छ । बन्दका बेला गाडी नपाएर पैदलै हिँड्न बाध्य भएकाहरुलाई वर्षाले थप सास्ती दिएको छ । बिहान पानीपर्ने छाँट नदेखेपछि प्राय मानिसहरु छाता नबोकी सडकमा निस्केका थिए । तर, कामबाट र्फकने बेला परेको दर्केको पानीले उनीहरुको बिजोग भएको छ ।
बन्दका कारण खुला सडकमा हिँड्न रहर गर्नेलाई पनि वर्षाले सास्ती दिएको छ । कति भिजेरै हतारहतार कुद्दैछन् भने कति पानी रोकिन्छ र हिँडौला भनेर ओत लागेर बसेका छन् । मौसम पुर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले उपत्यका र पहाडी क्षेत्रमा मौसम बदली भएको हो । हिउँदे वर्षा सकिए पनि पि्रमनसुनको समय शुरु हुन लागेकाले स्थानीय प्रभावले पानी परेको मौसमविदको भनाइ छ । ठूलो वर्षा नभएपनि केही दिन मौसम बदली हुने महाशाखाले जनाएको छ ।
कार्यकर्ता पक्राउ परेकोमा आपत्ति
बन्दका क्रममा २ सय भन्दा बढी कार्यकर्ता पक्राउ परेको भन्दै मोर्चाले विरोध गरेको छ । मोर्चाका प्रवक्ता तामाङले जारी गरेको विज्ञप्तीमा शान्तिपूर्ण प्रदर्शनका क्रममा धरपकड भएको भन्दै तत्काल रिहा गर्न माग गरिएको छ । उसले पक्राउ परेका कार्यकर्ता रिहा नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
एमाले माओबादी र एमाओबादी नाम का पुच्छर झुन्डाएका कम्युनिस्ट हरु को मुख्य एजेन्डा भनेको / जनता लाई बेवकुफ बनाउन एक अर्काको विरोध गरेको ढोंग गर्ने तर कम्युनिश्ट नाता भएकोले मनै बाट हुर्किन दिने जस्तै / दिन मा एमाले रात मा माओबादी गरे झै / एउटा कम्युनिस्ट ले उग्ररुप लिए अर्को सत्ता मा बसेको कम्युनिस्ट ले टुलु टुलु हेरेर बस्ने र जनहित मा छारो टाल्ने काम गरे जस्तो देखाउने / नेपाल बन्द को बहानामा उधोग धन्दा बन्द गराएर जनता लाई बेरोजगार बनाई गरिबलाई अझ गरिब बनाएर गास बास का लागी समाधान गर्दैमा ठीक होस र राजनीति को बारेमा सोच्ने फुर्सत नै नहोस / अनि जनता को सोच्बे शक्ति कम भएपछि आफुले असिमित भ्रष्ट्टाचार गरेर आफु र आफ्ना सन्तान र आफन्त् हरु लाई भने स्वर्गीय आनन्दमा रहने व्यवस्था गर्ने हो
Well-loved. Like or Dislike:
99
55
[जवाफ फर्काउनुहोस्]
Rohan Reply: March 7th, 2013 at 6:12 am
tera gherma congress pasos.
चर्को मतभेद । तपाईलाई के लाग्छ?
37
27
[जवाफ फर्काउनुहोस्]
Nepal Nepali Reply: March 7th, 2013 at 9:18 am
कांग्रेसी..Bro..कांग्रेस ley chahi ahiley samma Nepal badnda nagareko jasto..nakhokana na bro..timro kangress ley pani 80% desh nepal ta dubayeko sabielie thaha cha!!
Like or Dislike:
25
16
[जवाफ फर्काउनुहोस्]
वामपन्थी ! Reply: March 7th, 2013 at 1:47 pm
यो देश बिगार्ने नै नेपाली काङ्ग्रेस हो भन्ने कुरा सारा नेपालीलाई थाहा छ तर यो काङ्ग्रेसी जन्तु भाङ खाएर लठ्ठिए जस्तो छ । विचरा तै ढुकढुकी बचाइ दिएका छन अबको निर्वाचनमा राम राम !! यो देशको भलो केवल एमालेले मात्रै गर्न सक्छ भन्ने कुरा जनतामा छर्लङ्ग भैसकेको छ !
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
pvs Reply: March 7th, 2013 at 2:10 pm
hoina hamro yo kangresi daju ho ki didi ho, sab tira comment garna bhyaunu hundo rahecha. Uha ko party le onlinekhabar ma sabai news ma Maobadi, communist haru lai gali garnu bhanera jagir deko cha jasto cha.
Ani kangresi daju/didi
hajur ko party le last 20 barsha dekhin yehi gardai aayi raheko cha. ali ali gardai nepal lai byapari, ra bideshi lai bechekai chan.
Nepal ko sarwajanik sansthan lai dharashayi banayera, byapari lai manamauji garne batabaran srijana 2050 saal dkehin nai bhako ho.
ajhai kun mukh le aru lai gali garnu huncha aafu lai congresi bhanera.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
गठबन्धनको नाम र त्यस्मा सहभागी दलहरुकै नाम पनि थाहा पाउन गाह्रो भो…..
Well-loved. Like or Dislike:
58
0
[जवाफ फर्काउनुहोस्]
बन्द गर्नु सरकारको आर्थिक अवस्थामा हानि गर्नु हो।
Well-loved. Like or Dislike:
39
4
[जवाफ फर्काउनुहोस्]
कम छैन गरिखाने गरिब जनतालाई मोमो खान नदिने भय ///
Well-loved. Like or Dislike:
27
3
[जवाफ फर्काउनुहोस्]
sunil shethi Reply: March 7th, 2013 at 9:21 am
Hahaha
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Upendra yadav g le pani Nepal bandha garrne bhanepachi party ko sadsya sankhya kati pugeka hun ? Eaklai ho ki aaru patry ko pani satha chha ? Rastrapati le nabolayeko nihu ma nepal bandha garn sakeko ma badhai chha.
Aeire gaire nathhu khaire le pani nepal bandha garda darayear ghar bhitra basne pani maruwa nepali lai dadu ma pani tatayer nuhaun apil chha.
Like or Dislike:
15
1
[जवाफ फर्काउनुहोस्]
दुख दिन मात्र जानेकाछन् यी उदेश्य बेगार का नेताहरुले ……
Well-loved. Like or Dislike:
28
0
[जवाफ फर्काउनुहोस्]
sabai netaharule afno 10 pusta lai pugne sampatti jodi sakeka chhan kere. janatako mukhma mad lagos nalagos ke matlab bhayo ra. 20 -30 jana gunda lagayo gadi futalna lagayo. yehi ho rajniti. banda karta party ra netaharulai samajik bahiskar garau.
kasaile kehi pani garne wala chhainan. nepali janata haru aba ta afno barema socha……………
Like or Dislike:
17
0
[जवाफ फर्काउनुहोस्]
Yo desh Neta harule khai sakyo. Yeha jun dal aye pani kan chireko ho. Desh ta aba dubi sakyo. Yi neta harulai aba pani kasari kursima pugne ani kamaune bhanda aru kehi socheko chhaina.
Avagi nepali
Like or Dislike:
9
0
[जवाफ फर्काउनुहोस्]
khali banda to bandale gariblai aaj garib banau6/mangai bad6.bhijmen lai ta kunai noksan hudain .grib jantako aja dukhabadaun ko laigi gar6n chorharo.kam 6in.banda nai garnu 6 bhane singa darbar banda gar sawari lai k hi nagar
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
yesto netaharule pheri election gareara k sambidhan lekhlan ?
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
बन्दले मनिशको बिकास हुँदैन , बन्दले देशको विकाश हुँदैन , बन्दले आर्थिक विकाश पनि हुँदैन, बन्द्ले नेताको सवारी रोक्दैन, बन्दले त सर्वसधारणको वाटो रोकिन्छ, सर्वसाधारणले गरी खान बन्द हुन्छ । त्यसैले बन्दको कार्यक्रम बन्द गरौ । सबैको हीत हुने काम गरौ । सार्व भौम सत्ता सम्पन्न जनता लाई दु:ख दिने काम बन्द गरौ । जय देश ! जय जनता जनार्दन !
Like or Dislike:
18
0
[जवाफ फर्काउनुहोस्]
kam china? banda garera janatalai dukadine haru. khorma lagera chutnu parcha.
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
aaba banda garne lai janata le laat han6n,yesai ho bhane janata le yi sabai lai mar6n,daal gat rajniti aasafal vo nepal ma .
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
pls banda sadhaiko lagi banda garau.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Dhrube Reply: March 7th, 2013 at 8:34 am
Garikhanele nakahilei bandha garchha na bandhako support nai yo ta thagi khaneko matra kam ho
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
ती पार्टीहरूका कार्यकर्ता भए पो सडकमा देखिउन नेता मात्रै होलान नेतालार्इ सडकमा अाउन लाज लागिहाल्छ । धूलो मैलो लाग्छ भन्ने डर हुन्छ ।
Like or Dislike:
16
0
[जवाफ फर्काउनुहोस्]
Krishna sapkota,wami maidan 5 Reply: March 7th, 2013 at 9:19 am
अब बल्ल जन्ता जागे जस्तो छ ।
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
Please let stop this kinds of strike .banda.n hadtal which makes country weakday by day. Lets come all nepali people on de road against this kinds of banda….
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
दुख दिन मात्र जानेकाछन् यी उदेश्य बेगार का नेताहरुले
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
गर दलहरु बन्द गर । जावो सरकार बनाउने हुति छैन । अरु के गर्छैा र बन्द गर । काम गरी खान दिएनैा लुटेर नेतागिरी गर्न सकिएन । बन्द सफल गर । त्रासको बन्द सफल गर । केही छैन ।
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
nepal kha sasan gharne chor laie ra nepal banda gharne lai fasee dhinu parchha.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
दुख दिन मात्र जानेकाछन् यी उदेश्य bihin, बेkaर का नेताहरुले
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Banda garnu parchha vanneko pacchi kudeko chahi kina hau??? Sukuti ra jaad khana!!!
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Nepal jasto Krishi Pradhan desh maa paani napare Makai haalna dhelaa bhai sakyo ke ko saasti hunu ra.Yo “banda sakinaa saatha Barshako saasti” bhanne news maa mero bimati cha hai onlinekhabarko news maa. tyo pani paani ta pugne gari pareko chaina..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
banda, todfod garna bahek aru k nai garna au6 ra timi haru lai…. sala 6akka haru ho
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]