२४ फागुन, काठमाडौं । प्रमुख चार दलले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउन सर्वोच्च अदालतको फैसला नकुर्ने भएका छन् । रेग्मीलाई रोक्न माग गर्दै परेको रिटमा सर्वोच्चले बिहीबार सुनाउने भनेको फैसला चैत १ लाई सारेपछि बसेको शीर्ष नेताहरुको बैठकले अदालतको फैसला नकुर्ने र तत्काल सहमति गरेर सरकार बनाउने निर्णय गरेको हो ।
एमाओवादी नेता खिमलाल देवकोटाले अनलाइनखबरसँग भन्नुभयो-’अदालतले आफ्नौ फैसला गर्दै गर्छ, यसले राजनीतिक सहमतिमा केही असर गर्दैन ।’ यस्तै कांग्रेस नेता डा. रामशरण महतले पनि सरकार गठनका लागि दलहरुबीच सहमति गर्न अदालतले नरोक्ने बताउनुभयो । ‘सरकार बनाउने राजनीतिक सहमति हो’ महतले भन्नुभयो-’सर्वोच्चले आफ्नो फैसला सुनाउँछ । त्यसपछि हामी त्यसलाई मानेर अगाडि जान्छौं । तर, राजनीतिक सहमतिमा सरकार बनाउन त्यसले रोक्दैन ।’
श्रोतका अनुसार सर्वोच्चले प्रक्रिया रोक्न अन्तरिम आदेश नदिएकाले सकारात्मक फैसला आउनेमा दलका नेताहरु विश्वस्त देखिएका हुन् । सर्वोच्चले दलीय सहमति प्रतिकूल फैसला सुनाए रेग्मीलाई राजीनामा गराएर अघि बढ्न सकिने नेताहरुको बुझाइ छ ।
दलका नेताहरुले अदालतको फैसलालाई नपर्खीर् अघि बढ्ने बताए पनि नेपाल बार एसोसिएसनका उपाध्यक्ष टीकाराम भट्टराई भने अदालतको फैसलाअघि रेग्मीको नेतृत्वमा सरकार बन्न नसक्ने दाबी गर्नुभयो । भट्टराईले अनलाइनखबरसँग भन्नुभयो -’प्रधानन्यायाधीशले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा न्यायालयलाई उच्च सम्मान गर्ने बताउनुभएको छ । राष्ट्रपतिले पनि संविधानबाहिर नजाने बताउनुभएकाले चैत्र १ अगावै यो प्रक्रियाले गति लिने अवस्था छैन ।’
फेरि कार्यदललाई जिम्मा
शीर्ष नेताहरुले सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनबारे सहमति गर्ने जिम्मा कार्यदललाई दिएको छ । ‘सत्य निपरुपणबारे अहिलेसम्म भएका छलफलका आधारमा सरकारले तयार पारेको मस्यौदालाई अध्यनन गरेर सहमति गर्ने जिम्मा कार्यदललाई दिएको छ’ बैठकपछि एमाले नेता भीम रावलले भन्नुभयो । एमाओवादी नेता देवकोटाले कार्यदलले छलफल गरी राष्ट्रपतिसमक्ष सरकारले पठाएको अध्यादेशमा नै सहमति जुट्ने दावी गर्नुभयो ।
अध्यादेशमा द्वन्द्वकालका घटनाको छानविन गर्ने र आममाफी दिने प्रस्ताव छ । कांग्रेस केही घटनामा आममाफी दिन नहुने पक्षमा छ भने एमाले कांगेस भन्दा पनि कडा छ । ‘यसमा कांग्रेस केही नरम रुपमा प्रस्तुत भएको छ’ स्रोतले भन्यो-’तर एमालेले मानेको छैन ।’
चार दलबीच समायोजनमा गएका लडाकूको दर्जा निर्धारणमा पनि सहमति जुट्न सकेको छैन । एमाओवादीले जेन्टलमेन्ट एगि्रमेन्ट भएको भन्दै एक कर्नेल र दुई लेफि्टनेन कर्नेल दावी गरेपनि कांग्रेस र एमाले मेजर भन्दा माथिल्लो दर्जा दिन नसक्ने अडानमा छन् । ‘लडाकूहरुको दर्जाका विषयमा सहमति हुन सकेको छैन’ एमाले नेता रावलले भन्नुभयो-’यसबारे शीर्ष नेताहरुबीच भोलि छलफल हुन्छ ।’
नेताहरुका अनुसार कार्यदलको बैठक विहान ८ बजे बस्नेछ । कार्यदलले २ घण्टामा आफ्नो जिम्मेबारी पूरा गर्ने र ११ बजे शीर्ष बस्ने बस्ने कार्यक्रम छ ।
बाबुराम ज्यु तपाई लाई थाहा छ ? तपाई लाई गाली गर्ने को हो ? नपत्याए अनलाइन खबर को पाठक हरु को कमेंट पढ्नुहोस / तपाई कै एमाओबादी का समर्थक हरु हुन / एमाओबादी बाहेक का पाठक ले गाली गर्नै जान्दैनन / एक से एक गाली दिन जानेका छन तपाइका समर्थक पाठक हरुले / तपाइको ट्विटर को गाली र पाठक को गाली म्याच गरेर हेर्नुहोला / कस्ले गालि गरेको रैछ भन्ने थाहापाइ हाल्नुहुन्छ / थाहापाए पछि मन त दुख्ला कि आफ्नै कार्यकर्ता ले गाली दिन थालेछ्न भनेर / त्यसैले प्रधानमन्त्री को कुर्सि अब छोडिदीय हुन्छ यदी आफ्नै कार्यकर्ता को गाली खान छैन भने / अब आफ्नै कार्यकर्ता को गाली खाई खाई बस्न मन लाछ भने त कस्को के लाग्यो र
चर्को मतभेद । तपाईलाई के लाग्छ?
63
71
[जवाफ फर्काउनुहोस्]
Pakku Reply: March 7th, 2013 at 9:28 am
Aru kei kaam chhaina ho bekami congressi ? Vaya navayako hawaa guff diyara basne ? Laaj lagdaina ?
चर्को मतभेद । तपाईलाई के लाग्छ?
39
32
[जवाफ फर्काउनुहोस्]
Firoj Reply: March 7th, 2013 at 3:14 pm
Ho thik bhannubho yo onlinekhabarma lekhi rakhne Congressi thik xaina.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
kaji Reply: March 7th, 2013 at 10:54 am
aba ta janata panni thaki sake gali garna pani chhade !!!!!!
bebkuf harulai gali garera afno mukh kina dukhaune
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
misan Reply: March 7th, 2013 at 11:06 am
yasama pm ko kurai chhai kin badin hunchha congressi….
Like or Dislike:
22
6
[जवाफ फर्काउनुहोस्]
Rabin singh Reply: March 7th, 2013 at 2:24 pm
Ali comment pami samachar suhaudo ta lekha kam nabhako daka .Headline ,news junsukai bhayeni autai para ko kura chh ta harek comment ma aru kura tiro mind ma audaina ki ke ho ,congressi .Bhadau ma akha phuteko goru jastai rahechau laj pacheko manche .Online khabar jasto famous patrika le yesta wahiyat comment post garidekoma achhamma lagi ra ko chh.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
कोपिला Reply: March 7th, 2013 at 2:40 pm
कांग्रेसी online खबर पढ्ने मात्र जनता देखका हौ कि कसो हो ?????? गाली गरेर सत्ता छोड्ने भए गाली नखाने को होला देखाऊ त ? कालो चस्मा लगाएर सेतो देखिन्न बाबु तिमि जस्ता कंगेसिको चस्मा लगाउने ले बाबुराम लाई राम्रो नदेखेर केहि फरक पर्दैन ? जोत्ने मान्छे ले हिलो लग्यो भनेर जोत्न छोड्ने भने कहिले जोतिन्न विचार गर ! जसले काम गर्छ बढि आलोचना नि खान्छ !
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
SMS delor Reply: March 7th, 2013 at 2:50 pm
congressi haruwa harunae ta ho ni desko sampatti lutna napayera ramro kam garne haru laee gali garne ani cogressi haru pradhan mantrikhana maobadi ko khutta ma dogne yo ta sabae janata harulae thahha bhaye ko kuranae ta ho ni ta 2007 sal dekhi ko congress le nepal ma k gare ko chhara lut desko astitow lutnu bahek congressi mitra
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Raj Reply: March 7th, 2013 at 3:46 pm
यो देश यिनीहरुकै बाउको बिर्ता हो …हामी के भनु र ???????
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
romantic Reply: March 7th, 2013 at 9:09 pm
yo mula कांग्रेसी chor kati comment garcha chor desh chod chor mula
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
gara ajhai samma gara chalpal.timiharu ko kam chaina oh deshma.aba uba pusta lai sumpera kasi tira jana besh hola .
Like or Dislike:
9
0
[जवाफ फर्काउनुहोस्]
खोज दलहरु खोज, आफूले सकेनैा तानाशाहको सक्दो खोजी गर । आफू असफल भएको सगर्व घोषणा गर । धन्यवाद ।
Well-loved. Like or Dislike:
31
5
[जवाफ फर्काउनुहोस्]
Bisswa ka no 1 leader in the Nepal
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
bander haru ko kam bander jastai ta hunchha ni.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
INDIAN GURU HAROO LAAi KuRE bHAIGONI AROOO K SWANG PAAARII RAA HO.. SABAILAAI CHETANA BHAYA
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
gar gar nepal ko chor ho@ daka ho? timi harukai chha rajai janta vane khanu napayera bhok le mari rachha ta sale chor haru janta lai lata banaudai khusi khusi gar sale chor ho/
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
thuikka heheehe
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
4 parties unsucssesful vayakai hun
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Popular sovereignty indicates that the mandate of the people create government. It is better that you decide to go for election. Dont wait for the court’s verdict. Court can not run politics of a country. Their job is to conduct a free and fair election in the given condition.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Can someone make a 7.62mm spare for “Kangresi”?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Yo satta lambyaune khel ho. Jati lambyayo teti maobadilai ghata.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
aru des ma samsad bhanga hunda jo pm chha useile chunab garaunchha.nepalma chanhi jasari hunchaa aafu anukul byakhyakhya garera ulto kam garhhan nc ra uml le.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
BICHARA BABURAMJI KASLAI CHHUDUN KURSI SABAIJANA TANA TAN GAR6N HISILALI KURSI DINA PAEMA BABURAMJI LAI SANCHO HUNETHIYO ABA TEHI TRY GARI HERNUS BABURAMJI OK LA
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]