माछा मार्न खोज्दा आफ्नै मृत्यु :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

माछा मार्न खोज्दा आफ्नै मृत्यु

२४ फागुन, बुटबल । माछा मार्ने क्रममा करेन्ट लागेर बुधबार साँझ रुपन्देहीको पडसरीमा एक जनाको मृत्यु भएको छ ।

पाल्पा रामपुर घर भई हाल पडसरी हाउसहोल्ड कम्पनीमा काम गर्दै आएका २७ वर्षका बमबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

कम्पनी नजिकैको नालामा करेन्ट लगाएर माछा मार्दै गर्दा राना करन्टे लागेर घाईते हुनु भएको थियो । घाईते रानाको उपचारका क्रममा भिम अस्पताल भैरहवामा मृत्यु भएको हो ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु