२४ फागुन, काठमाडौं। लाउँलाउँ र खाउँखाउँको ६ वर्षको कलिलो उमेरमा एक अवोध बच्चा अस्पतालको शैय्यामा जीवन मृत्युको संघर्ष गरिरहेकी छिन् | बागलुङको भकुण्डे गाविस ६ निवासी तिलप्रसाद रिजाल र कान्ता रिजालकी ६ वर्षकी छोरी अंकिता रिजाल ब्लड क्यान्सरबाट पीडित भएर हाल भारतको राजधानी नयाँ दिल्लीस्थित एक अस्पतालमा उपचार गराईरहेकी छिन् ।
बालिकाको उपचारका लागि १५ लाख भारू लाग्ने उनलार्इ उपचार गरिरहेको बीएलके मेमोरियल अस्पतालले जनाएको छ । अंकिता पढार्इमा रूची राख्ने भएपनि विरामी भएर उनको पढार्इ बिग्रएको बुबा तिलप्रसादले बताए । उनले भने ‘छोरीको पढार्इ लेखार्इमा कस्तो रूची थियो, पढाएर ठूलो मान्छे बनाउने सोच थियो, तर अहिले उसलार्इ उपचार गर्ने खर्च नहुँदा विव्वल बन्दै बस्नुपरेको छ ।’ उनले सहयोग गर्न पनि सबैलार्इ अनुरोध गरेका छन् ।
अंकितालार्इ बचाउने अभियान अर्न्तगत विदेशमा रहेका नेपालीहरूले पनि सहयोग जुटाउने कार्यमा जुटेका छन् । जसअर्न्तगत अमेरिकाको बाल्टमोरमा किशोर शर्मा: 443 841 8600, प्रकाश उपाध्याय: 443 470 0382, महेश गौतम 443 564 9596, प्रकाश श्रेष्ठ 443 255 5606, सरोजकृष्ण पुरी, 443 799 0529, सुरेश श्रेष्ठ 443 722-2464, बलबहादुर गुरुङ 646 244 4563, मुकुन्द आचार्य 703 317 7063, इन्दु रेग्मी 410 562 2658, गौतम दाहाल 410 908 8744, संजय 225 588-3609, जापानमा सुमी केसी 08043704567, रामचन्द्र केसी 08030997859, शर्मेन्द्र पौडेल 09060132033, महेन्द्र पिसी 09084853872, अमृत जिसी 08046672036, राजु केसी 08044328848, त्यस्तै बेलायतमा चिरन सापकोटा 917894757904, नेदरल्याण्डमा महेन्द्र सुबेदी 31685353326, थानेश्वर कंडेल 31684677777, शशि पौडेल 31684401700, नारायणप्रसाद आचार्य 31647055439, फणिन्द्र पन्त: 31626971362, टिकाराम सापकोटा 31642739042, प्रेमसिंह गुरुङ 31648569924, शिब गुरुङ 31646673999, चन्द्र के सी, 31684444490, अशोक पराजुली 31655554512 लगायतले सहयोग संकलनको कार्य जारी रहेको छ ।
Could you plz provide me some contact no. so that i can help on this as per my capacity.
Regards
Amit
Like or Dislike:
11
0
[जवाफ फर्काउनुहोस्]
Amit Jee You can contact afore mentioned name and their contacts.
If you are looking to help in Nepal please contact
Pratap Poudel in +977-9857622519.
Thank You
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
Rajkumar Prajapati (Ratnanagar-2, Chitwan) Reply: March 7th, 2013 at 7:44 am
please mention the bank a/c detail. we all nepali want to help ankita sister. please let me know the bank a/c details
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
PLease place us the bank account no. where we can deposit fund as per our capacity
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Could you plz provide me some contact no. so that i can help on this as per my capacity.
Regards
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
i am saudi arabia right now, who people
was collecting for here to help ankita’s treatment? please mail to me…
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
It would be easy to help Ankita if there is any bank account for her.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
kasari kun tari ka le help garne ho.unko name ma kunai bank a/c kholeko6 r?unko nagik ko man6e ko call numbar6 vane numbar thaha payiyo vane.sagilo huntho gati sakin6 afno tarf bat sahayog garan ma.onlinekhabar le bugher khulasat pardiye sagilo huntho.ma afno tarf bat gati sakin6 sahayog garan tayar6u.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]