खिलराजको मुद्दा चैत्र १ सम्म सर्‍यो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

खिलराजको मुद्दा चैत्र १ सम्म सर्‍यो

२४ फागुन, काठमाडौं । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बन्नबाट रोक्ने मुद्दामा चैत्र १ गते सुनुवाइ हुने भएको छ । अभिवक्ता भरत जंगमद्वारा दायर रिटमाथि आज भएको विशेष इजलासको सुनुवाइले चैत्र १ गते अर्को मुद्दासँगै राखेर एकसाथ इजलासमा पेश गर्न आदेश दिएको छ ।

जंगमद्वारा दायर रिट आज न्यायाधीशत्रय कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीलाको विशेष इजलासमा सुनुवाइ भएको थियो । आज अन्तिम सुनुवाइ गर्ने भनए पनि अर्को यस्तै प्रक्रियाको मुद्दामाथि चैत्र १ गते सुनुवाइ हुने भएकाले दुबै मुद्दालाई एकसाथ विशेष इजलासबाट पेश गर्ने आदेश अदालतले गरेको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालद्वारा दायर जंगमको जस्तै प्रकृतिको रिटमाथि सुनुवाइ चैत्र १ मा विशेष इजलासबाट हुँदैछ । अर्याल र जंगम दुबैका रिटमाथि १ गते सँगै सुनुवाइ हुने भएको छ । गत फागुन १५ गते जंगमले रेग्मीलाई प्रधानमन्त्री बनाउनु संविधान र शक्तिपृथक्कीकरणको सिद्धान्त विपरीत हुने भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र एमाओवादी अध्यक्ष प्रचण्डलाई विपक्षी बनाइएको छ ।

प्रधानन्यायधीश खिलराज रेग्मीको नेृतत्वमा चुनावी सरकार बनाउन प्रमुख राजनीतिक दलहरु सैद्धान्तिकरुपमा सहमत भए पनि यसबारे अदालतले कस्तो निर्णय दिन्छ भन्नेमा सबैले चासोपूर्वक हेरिरहेको अवस्थामा यो मुद्दा एक गतेलाई सरेको हो ।

16 Comments on “खिलराजको मुद्दा चैत्र १ सम्म सर्‍यो”
  • कांग्रेसी wrote on 7 March, 2013, 5:40

    आज सर्वोच्च अदालतको सुनुवाइ पछी , सोभीयत संघ लाई टुक्रा टुक्रा बनाउने मिखाइल गोर्वाचोव भन्ने कम्युनिस्ट नेता पतन भएझै , नेपाल का कम्युनिस्ट देशघातीहरु जनताको तहबाट बढारिने सुनिस्चित हुन्छ

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 33 Thumb down 39

    [जवाफ फर्काउनुहोस्]

    हरि प्रसाद यादव Reply:

    यो भनाई अत्यन्तै ठिक छ ।

    Like or Dislike: Thumb up 17 Thumb down 20

    [जवाफ फर्काउनुहोस्]

    samsar Reply:

    छेउ न टुप्पोको कंग्रेशी कुरा

    Like or Dislike: Thumb up 25 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

    Dipu Reply:

    काङ्ग्रेसी दिनमा सपना देखने रोग लागेको छ कि क्या हो ? जे होस् सपना देखन छुट छ ।

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • tree koirala wrote on 7 March, 2013, 6:42

    yes yes आज सर्वोच्च अदालतको सुनुवाइ पछी , सोभीयत संघ लाई टुक्रा टुक्रा बनाउने मिखाइल गोर्वाचोव भन्ने कम्युनिस्ट नेता पतन भएझै , नेपाल का कम्युनिस्ट देशघातीहरु जनताको तहबाट बढारिने सुनिस्चित हुन्छ

    Like or Dislike: Thumb up 17 Thumb down 22

    [जवाफ फर्काउनुहोस्]

  • JAL SAROWAR wrote on 7 March, 2013, 7:36

    MA LAI TA BISWASH LAGEKO NAI 6NA .PHAISALA KHIL RAJ LAI PM BANAUNE GARI AAUNE PAKKA 6.

    Like or Dislike: Thumb up 1 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Bharosa Nepal wrote on 7 March, 2013, 7:47

    mero bicharma India le chuna nasakeko nepalko chettra bhaneko Nyayapalika matrai thiyo. Dalal Netahrlule garda yo abasta ayeko pani ayo. Ajako sunuwaile samanya nepaliharulai kehi pharak pardaina. Jaba Samma Rastrabadi Nepali chora-chori sadak naai yi dalalharuko patta sap hudaina taba samma kehi hune wala chhains.

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • shiar wrote on 7 March, 2013, 7:48

    ‘…moto gaai maros”

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • nagendra wrote on 7 March, 2013, 8:23

    100 right

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • tt wrote on 7 March, 2013, 8:47

    YASRI CHUNAU HUNA NADINE HO BHANE BHATTARAI SARKARLE ANANTA KAL SAMMA SARKAR CHALAUNE BHAYO. AHILE SABAI KO GATIBIDHI HERNE HO BHANE TYAHI KURA ANUMAN LAGAUNU SAKINCHHA.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Rajkumar Prajapati (Ratnanagar-2, Chitwan) wrote on 7 March, 2013, 8:48

    खै के हो के हो? देश को स्थिती बुझ्नै सकिरहेको छैन । नेता, मन्त्री, कर्मचारी जती सबैले देशलाई भाडभैलो बनायेर लुटदै छ। देश भक्ती कोइ पनि देखिएन हाम्रो नेपालमा । जस्ले जे गरे पनि कसैलाई रोकटोक केही छैन ।

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • आदेश wrote on 7 March, 2013, 11:05

    चैत १ अगावै प्रन्या – प्रममा रूपांतरित हुन्छन. पक्का पक्की नै हो.

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Dhrub G wrote on 7 March, 2013, 13:31

    Yehi para le ta sarbochcha ko faisala nai jesth 30 gate pugla jasto chha,
    Baburam mandli ko sarkar lai moj hune bho.
    Hisila ji le samet aab baluwatar chhadne din aayo bhaner, mareka ba ko nam ma samet 3 karod ko kosh banaisaknu bhyo.
    aadalat le ajhai nirnya sarda chhittha pareko jasto chha hai.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kamal wrote on 7 March, 2013, 13:41

    In the Name of Democracy, we don’t need a party like Nepali Congress (visionless group).
    We are so fed up with Congress. They neither give a solution for the present deadlock nor they accept the logical proposal.

    One day you congress will be eliminated from nepal.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Dipu wrote on 7 March, 2013, 14:00

    क्या नराम्ररी उल्लु बनायो यि बाजेलाई माओवादिले ! झलनाथ पछी शुसिल, शुसिल पछी खिलराज अब अन्तमा खाने त आँफै ! विचरा धोविको के थोक न घरको न घाटको भने झै !

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Olate Magar wrote on 7 March, 2013, 14:03

    यो कांग्रेसी भन्ने मानिस को दिमागमा कमुनिस्ट लाई गाली गर्ने बाहेक अरु केहि छैन कि क्या हो ? असल र सहि मानिसले जहिले पनि राम्रो र नराम्रो दुवै कुरालाई अध्यन गर्छ अनि राम्रो कुरा जसको होस् त्यसको समर्थन गर्छ / त्यस्ता व्यक्तिले अरुको आलोचना गर्नु पुर्ब आफु र आफ्नो बारेमा पनि अध्यन गर्छ / तर यो कांग्रेसी त् आफ्नो आङमा हात्ती देखेर पनि लाज नमानी लुकाउने अनि अर्का को आङ मा भुसुना समेत खोजि खोजि हिड्ने / होइन यी कांग्रेसी मित्रलाई यस्तो के भएको हो / कहिँ न कहीं यिनलाई कमुटिस्टहरुले दुख दिएका रहेछन क्यार ? नत्र यतिविधि पुर्वागराही त् नहुनु पर्ने हो /

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु