२४ फागुन, काठमाडौं । फागुनमा विवाहको लगन नभएकाले विवाहको सुरसार गरेर बसेका धेरैलाई बैशाखसम्म कुर्नुपर्ने अवस्था आएको छ ।
हुन त लगनबिना विवाह गर्ने चलन पनि छ । तर, लगनबिनाको विवाह फाप्दैन भन्नेहरुले लगन नै पर्खन्छन् । यसरी लगन नै पर्खेर बस्नुभएको छ भने ढुक्क हुनुहोस्, बैशाखपछि तपाईंलाई विवाहका लागि रोजी-रोजी प्रशस्त लगन मिल्ने भएको छ ।
यसवर्ष अर्थात ०६९ सालमा शुक्र अस्तका कारण जेठ र फागुनमा विवाहको लगन थिएन । विवाहको लगन भएका बैशाख, असार, मंसिर र माघमा पनि थोरै मात्र लगन थिए । बैशाखमा १ दिन, असारमा ४ दिन, मंसिरमा ५ दिन र माघमा १० दिन मात्र लगन हुँदा धेरैतिरको विवाह एकैदिन पर्यो । जसका कारण विवाह गराउने पुरोहित मात्र होइन, निम्ता मान्नेहरु पनि कसकोमा जाने, कसकोमा नजाने भनेर हैरान भए ।
आउँदो वर्ष विवाह हुने ६ वटै महिनामा प्रशस्त लगन जुरेका छन् । ०६९ सालमा जम्मा २० दिन मात्रै लगन थियो । तर, ०७० सालमा भने विवाहको लागि ५२ वटा दिन जुरेका छन् । यसबाहेक दशैंको टीका र श्रीपञ्चमीको दिन लगन नभएपनि विवाह गर्ने चलन छ ।
Ma Pani feri bihe garu ki ke ho?
Like or Dislike:
9
2
[जवाफ फर्काउनुहोस्]
subhash Reply: March 7th, 2013 at 4:05 pm
Bholi Naari Diwas ho !!! Dohoro biwah garda mudda ko chakkar ma parla nee sathi… ha ah ah
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
k garne pheri bihe garum bhane bhudi le marchhe bhare bhudi lai phakaunu parla
Like or Dislike:
10
1
[जवाफ फर्काउनुहोस्]
mero sathi u ko biha6 aba lagan bhari vivaha garna sallaha dinu paryo ki kaso
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
yes pali beha garnu parxa ke ka ho…………lagan ta tanny raixan
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Ma Pani feri bihe garu ki ke ho?
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
abata ta mansir ma bibaha garnuparyo kayre
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
gf vaya po lagan,afu lai ta kehi na kehi
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Naya barsa ma tannai vooj khana paine vayooo…
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
लगन त प्रसस्तै रहेछ तर पिर त मन परेको लाई अरुलेनै उडउछ कि भनेर सतायो त हौ— तोरी लाहुरे…………….
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Aarko saal prasuti griha ma bhid hune bhayo.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
hhahah ho ra mero pane testai 6a ………..:)
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Lagan tannai rahecha aba chahi chani chani bihe gare huncha shathiharu
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]