२४ फागुन, काठमाडौं । गत जेठ १८ गते हत्या गरिएका न्यायाधीश रणबहादुर बम कान्छा शहीदको सूचीमा पर्नुभएको छ । गृहमन्त्रालयले बुधबार सार्वजनिक गरेको शहीदको सूचीमा उहाँको नाम सबैभन्दा पुछारमा अर्थात एकसय २७ औं नम्बरमा परेको छ । मन्त्रिपरिषदको असार १ गतेकै निर्णयअनुसार उहाँलाई शहीदको सूचीमा राखिएको गृह मन्त्रालयले जनाएको छ ।
अरुलाई न्याय दिने अदालतका न्यायाधीशको हत्यारा राज्यले अहिलेसम्म फेला पार्न सकेको छैन । बमका परिवारले उचित न्याय पाउन नसकिरहेका बेला सरकारले शहीदको सूचीमा राखेर थुमथुम्याउने प्रयास गरेको छ । त्यसो त २०६२/०६३ को जनआन्दोलनपछि यस्तै प्रकृतिका घटनामा मारिएका धेरैलाई शहीदको सूचीमा राखिएको छ । यसअघि गृहमन्त्रालयले शहीदको सूचीमा एकसय १ जनाको नाम राखेको थियो ।
सरकारमा रहेका मधेसी मन्त्री तथा बिभिन्न वर्ग र समुदायको दबाबमा असम्बन्धित घटनामा मारिएकालाई पनि शहीदको सूचीमा राखिएको आरोप लाग्दै आएको छ । जथाभावी शहीद घोषणा गर्ने क्रम बढिरहेको भन्दै बिरोध भैरहेका बेला गृहमन्त्रालयले फेरि शहीदको सूची लम्ब्याएको हो । यसबाहेक शान्ति मन्त्रालयले सिफारिस गरेका हजारौं शहीदको सूची अझै कार्यान्वयन हुन बाँकी छ ।
सात वर्षमा शहीद भएकाहरुको नामावली हेर्न यहाँ क्लिक गर्नुस ।
nepalma sabai sahid.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
बमका परिवारले उचित न्याय पाउन नसकिरहेका बेला सरकारले शहीदको सूचीमा राखेर थुमथुम्याउने प्रयास गरेको छ ।
Like or Dislike:
7
2
[जवाफ फर्काउनुहोस्]
Chor, Daka ,Gunda, Hattyara, Neta, Karyakarta, sabai sahid. Tara Nepali ganta chai hoenan. Ani ganga lal haru chai?
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
Bijaya kumarlai aba 128 numberma rakhnupaxa
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
आफै बोक्सी आफै झाँक्री !
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
khai ta naye jasle nayedenthyo tesle naye payena aasko aartha uunle pani kasai lai yestai garera aaja pap ko bagedari bhayeka 6an jasto lag6 malai ta
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
बमका परिवारले उचित न्याय पाउन नसकिरहेका बेला सरकारले शहीदको सूचीमा राखेर थुमथुम्याउने प्रयास गरेको x
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
yo desko durbhagya, bam jasta pani sahid, k marejati marieka sabai sahid ?
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
babu rawan prachande hisila yami jhallu susil koirala lagayt sabai neta bhanauda deshdrohi haru laai 10 lakh didai sahid ghosana garema sayed hami janta ley ragat ra pasila bagayera tire ko kar ko durpayog bhaye pani chitta buj thiyo hola ! thukka muji desh lootera haru !!!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Yo deshama aba kukhurako challa mariyapani Shahid Ghoshana garnu par6
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yesta chor daka pani sahid… thukka….yo bam lai gangalal, dharmabhakta sukraraj haru ko level ma rakhna pani kasari sakeko yo sarkar le. fcuk this politics
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
nyayako badalaa natak racheko ho
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
जो पायो त्यसैलाई सहिद बनाउनु राम्रो हैन | यसले त वास्तबिक शहिदको पनि अपमान हुन जान्छ | मेरो व्यक्तिगत बिचारमा स्वर्गीय न्यायाधीश रणबहादुर चन्दलाई पनि सहिद घोषणा गर्नु आवस्यक छैन | तर मैले यसो भनिरहँदा स्व. रणबहादुर चन्दप्रति असम्मान ब्यक्त गर्न खोजेको हैन | म एउटा सुदूरपश्चिमको छोरो भएकोले एक सुदूरपश्चिमकै व्यक्ति यो देशको शहिद हुँदा मलाई पनि उहाँप्रति उच्च श्रद्धाभाव छ | तर पनि रणबहादुर जस्ता महान व्यक्तित्वको सम्मान गर्ने अरु विकल्पहरुको खोजी गरिनुपर्दछ, न कि जो मर्यो त्यसैलाई सहिद घोषणा गर्ने | सर्बप्रथम त दण्डहिनताको अन्त्य हुनुपर्छ | यसमा सबैको ध्यान जानु आवस्यक छ |
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Saheed ko apaman ra abamulyan sarkarle nai gareko nikrist namuna madyako ek ho yo!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
नागरिक मारिएका छन, नेता मारीएका छन, पत्रकार मारीएका छन,शासक मारिएका छन, विद्रोही मारिएका छन, व्यापारी मारिएका छन, विद्यार्थी मारिएका छन. यस देशमा परिवर्तन ल्याउन न चाहनेहरुले धेरै जुलुम गरेका छन. एउटा न्यायधीश को रगत पनि देश कै सेवामा गयो.कान्छा शहीद प्रति सम्मान र श्रद्धांजली.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
गणतंत्रे देशद्रोही भ्रष्टाचारी लुटेर। हरू सत। म। रही रहे भने एक िदन सम्पूर्ण देश नै सिहद घोषण। हून सकछ !
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]