२४ फागुन, काठमाण्डौ । एक दिनको बन्दले करिब साढे दुई अर्ब बराबर घाटा हुने नेपाल उद्योग बाणिज्य महासंघले जनाएको छ । महासङ्घ उद्योग विभाग समितिका अध्यक्ष दिनेश श्रेष्ठले एक दिनको बन्दमा प्रत्यक्ष रूपमा कृषि उत्पादनबाहेक दुईदेखि साढे दुई अर्ब घाटा हुने महासङ्घको प्रारम्भिक अध्ययनले देखाएको बताउनुभयो ।
मिडिया इन्टरनेसनलले शनिवार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा उहाँले भन्नुभयो-”एक दिनको बन्दले दुई अर्बभन्दा बढी घाटा हुन्छ, यसले १५ लाख सानाठूला व्यवसायी मारमा परेका छन् । बन्दले उत्पादनसँगै आपूर्ति र निर्यातमा ठूलो घाटा पुगेको छ, यसबाट उद्योगी-व्यवसायी पलायन भएका र उत्पादन घट्दो अवस्था छ ।”अध्यक्ष श्रेष्ठका अनुसार देशभर साना ठूला गरेर १५ लाख व्यवसायी छन्, त्यसमध्ये एक लाख १० हजार कम्पनी दर्ता गराएका व्यवसायी छन् ।
कार्यक्रममा अर्थविद् डा चन्द्रमणि अधिकारीले बारम्बारको बन्दले देशको आर्थिकमात्र नभई सामाजिक क्षेत्रमा पनि असर पुर्याएको बताउनुभयो । उहाँले राजनीतिक दलहरूले बन्दहडताल गर्नु भनेको आफँैले आत्महत्या गरेसरह हुने र यसले आमजनतामा वितृष्णा पैदा हुने भन्दै राजनीतिक दलहरूले बन्दको संस्कृति सधैँका लागि बन्द नगरे उनीहरूको भविष्य समाप्त हुने टिप्पणी गर्नुभयो ।
राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष रमेशचन्द्रबादे श्रेष्ठले बारम्बारको बन्दले मुलुकका व्यवसायी मारमा परेका भन्दै बन्दहडतालको संस्कृति सदाका लागि अन्त्य गरी आर्थिक क्षेत्रलाई शान्तिक्षेत्रका रूपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो ।रासस
बन्द को कारण ले जसले : बाबु को सास भेटेनन, जसले : अस्पताल पुग्न पाएनन् , जसले : भाका मा पुग्न पाएनन्, जसले : आजको पाठ पढ्न पाएनन् , जसले : दैनिक मजदुरी गर्न पाएनन्, जसले : आज आफ्नो बच्चा लाई भोको राख्न बाध्य भए उनि हरु को नोक्सान कति ? आखिर गरिब नेपाली जनता सबै कुरा मा दोषी छन् त ? माथि तल जहाँ जे भए पनि बन्द र हड्ताल गरेर जनता लाई मात्रै नाकाबन्दी लगाउने ? आखिर दैनिक जिबिकोपार्जन गर्ने अथवा यो देश पाल्ने जनता को दोष चाही के को ? बारम्बार नाकाबन्दी मा पर्नु पर्ने ?…….. कसै संग छ उत्तर ?
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
pirali Reply: March 8th, 2013 at 7:45 am
band na garau
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
janta laee ghata bhayara Neta laee k Matlab ta.. chor Neta haru laee faeda huncha!!!
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
Ghata hunchha bhanne thaha huda huda pani kina banda garchhan ta yo netaharule. bhenepachhi yo banda garne netaharule Desko wasta chhaina bhanne kura tesai thaha hunchha ki kaso sathiharu ho
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
2 arba ghata vanne chai hawadari kura ho ? teso vaya faida chai kaslai vayo ta ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
m yes ma sabai vanda badi doshi hami nepali janta lai man6u
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
नेउबामहासंघले खुल्ला हुंदा कति आयमा आयकर तिरिएको हो त्यों हेरेको छ. यस्ता अन्दाजी हिसाब किताब कलाई देखाएको हो.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
kina ra baburam ani prachanda li paisa pugana ra………….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]