विवाहमा दुलहीले लगाएको लुगता जन्ती तथा अरु पाहुनाले खान पाइने भएको छ । सुन्दै वाहियात लाग्ने कुरो के गरेको होला ? भन्ने लाग्नसक्छ, तपाइँलाई । कपडा त्यो पनि दुलहीले लगाएको कहीँ मान्छेले खान्छ ? हो, सामान्य लुगा मान्छेले खाँदैन, किनकी लुगा खानेकुरा होइन ।
तर एक जना बेलायतीले यस्तो बेहुली पहिरन तयार गरेका छन् जुन मज्जाले खान मिल्छ । बेलायतको बर्मिंघमका एक केक बेकरले ६ फुट लामो खान योग्य बेहुली पहिरन तयार पारेका हुन् । यो पहिरन कपडाबाट नभइ केक बाट बनेको छ । यसमा स्पन्ज केकका १७ पत्र प्रयोग गरिएको छ । साथै यो बनाउनका लागि २२ किलो चिनीको लेदोको बरफका १ सय वटा जति टुक्रा प्रयोग भएका छन् ।
यो बेहुली पहिरन २ हजार जना जम्मा पाहुनालाई खुवाउन मिल्ने बताइएको छ । डिजाइनर डोना मिलिंगटनले आफ्नी छोरीले बनाएको चित्र हेरेर आफुलाई यस्तो अचम्मको बेहुली पहिरन बनाउने लहड चलेको बताउँछन् । यो बेहुली पहिरन अब बर्मिंघमको राष्टिय विवाह प्रदशर्नीमा प्रदर्शन गरिनेछ ।
–एजेन्सीको सहयोगमा
Vanilla flavor bhayeko bhaye ta ma tala dekhi nai khanu start garthiye..
Like or Dislike:
9
6
[जवाफ फर्काउनुहोस्]
@ Manoj sharma :sansar ka bata ka pugisakyo ta Vanilla ma adkya6s
Like or Dislike:
9
2
[जवाफ फर्काउनुहोस्]
amazing..being a designer i m rly impressd….
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
यो राम्रो कुरा हो तर खर्चिलो चाँही धेरै छ् ।
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
machikne mero comment jati kina ab delete bhako ho huhhh??
ayera katdiula ni sabailai.
Like or Dislike:
0
3
[जवाफ फर्काउनुहोस्]
oho! tyesto lobh laagdo cake kasari khanu.?
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
gajab 6 ba
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]