एएफसी प्रेसिडेन्ट कपको छनौट खेल नेपालमा हुने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

एएफसी प्रेसिडेन्ट कपको छनौट खेल नेपालमा हुने

२५ फागुन, काठमाडौं । एएफसी प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताका छनौट खेल नेपालमा हुने भएको छ ।

बिहीबार मात्र एएफसी च्यालेन्ज कप छनोट फुटबल सम्पन्न गरेको नेपालले त्यसको २ महिनापछि एएफसीकै अर्को प्रतियोतिगा आयोजना गर्ने अवसर पाएको हो ।

बैशाख २४ गतेदेखि २८ गतेसम्म हुने एएफसी प्रेसिडेन्ट कप २०१३ का छनौट चरणका खेलहरु आयोजना गर्ने अवसर नेपाललाई प्राप्त भएको अखिल नेपाल फुटबल महासंघ एन्फाले विहीबार जनाएको छ ।

यो छनौटमा नेपालको सहिद स्मारक ए डिभिजन सुपर लिगको विजेता टोलीले भाग लिने छ ।सुपर लिग शुक्रवारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ ।

एशियाली फुटबल महासंघको कार्यक्रम अनुसार हुने यो प्रतियोगितामा सहभागि हुने अरु टिमको भने टुंगो लागेको छैन ।

6 Comments on “एएफसी प्रेसिडेन्ट कपको छनौट खेल नेपालमा हुने”
  • Pitar wrote on 7 March, 2013, 13:01

    good.

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • FightForRevolutation wrote on 7 March, 2013, 14:25

    Excelent G.Thapa

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kalpana pun wrote on 8 March, 2013, 4:46

    thats good news

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • किराँती हाङ wrote on 8 March, 2013, 8:24

    गणेश थापा ज्यु हाम्रो आफ्नो देशमा अरुलाई ल्याएर खेलाउनु राम्रो कुरा हो। तर हाम्रो खेलाडी हरुलाई पनि खाली समयमा बिदेशको खेलाडी र मैदान देखाउने गर्नुस। मात्र हामी दर्शकको ढाड भाँचिने गरी टिकटको भाउ ७०० राख्ने तर त्यस देखि उठेको करोडौँ र राज्यकोष बाट आएको पैसा फुटबलमा नै लगानी हुदैछ जस्तो लाग्दैना ।यदि फुटबलमा नै लगानी भएको भए AFC Challenge Cup को नतिजामा देखिहाल्यो नि पैसा काहा लगानी हुदोरहेछ भनेर अबदेखि फुटबलको लागी भनेर आएको पैसा फुटबलमा नै लगानी गरौँ भुडी्ँ बलमा होईना।

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • DINESH KHATRI wrote on 8 March, 2013, 11:05

    pakkai ramro ho tara k garnu game jitna sakeko chaina aaj samma nepal le

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • With Love From Desert wrote on 9 March, 2013, 11:22

    Nepal ma game navayekai ramro!!Kati Nepal le hareko herrnoo!!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु