गत माघ २५ गतेदेखि प्रधानन्यायाधीश खिलराज रेग्मी चुनावी सरकारको प्रधानमन्त्री बन्ने चर्चा शुरुभएको हो ।
रेग्मीको चर्चा हुन थालेको ठ्याक्कै एक महिना पुगेको छ । तर, अझसम्म उहाँ प्रधानमन्त्री बन्न सक्नुभएको छैन । कहिले भइहालेजस्तो हुन्छ, कहिले टरेजस्तो हुन्छ ।
शीर्ष नेताहरुले भने रेग्मी प्रधत्रानमन्त्री बन्ने आश्वासन बाँड्न अझै छाडिसकेका छैनन् । यद्यपि उहाँविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ आगामी चैत्र १ गतेका लागि सरेको छ । यस्तो अवस्थामा चुनावी सरकारको प्रधानमन्त्री बन्ने रेग्मीको साइत कहिले जुर्ला ?
क. चैत्र १ अघि नै उहाँ प्रधानमन्त्री बन्नुहुन्छ ।
ख. चैत्र १ पछिमात्रै बाटो खुल्छ ।
ग. हल्ला मात्रै हो, रेग्मीको निधारमा ‘प्रधानमन्त्री’ लेखेको छैन ।
ख. चैत्र १ पछिमात्रै बाटो खुल्छ ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
चैत्र १ पछि । २००८ सालको चैत्रमा जस्तै ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
प्रभुहरू ले अर्को घंटी दिए पछि / जन चाहना, जन आबाज बुझनू थियो बुझी बक्सियो / खास असर परेन / अब लागू होला /
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
प्रधानमन्त्री बन्न र बनाउन लोभी र पापीहरु सबै मिले भने धेरै समय लाग्दैन नत्र हल्ला मात्र हुनेछ /
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
जनता ले त २ बर्ष को कार्यकाल का लागी मत दिएको थियो तर जालझेल गरेर अझै ३ बर्ष थप गरेर मजातन्त्रमा डुबेका मा एमाओबादी हरु चुनाव हारेपछी जेल जाने हैसीयत पहिलै नै बुझेपछी अनेक बखेडा गरेर (जेल जान बाट बच्न का लागी आममाफी को सर्त राखेर) चुनाव नगर्ने जालझेल मा छ्न त्यसैले
ग. हल्ला मात्रै हो, रेग्मीको निधारमा ‘प्रधानमन्त्री’ लेखेको छैन ।
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
हहह्हहहहह्हहहहाह पत्रकार जीउ प्रस्न देख्दा हासो लग्यो त्यो सबै आफै मा र राजनीतिका दल हरु मा भर प्रछ
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
हल्ला मात्रै हो, रेग्मीको निधारमा ‘प्रधानमन्त्री’ लेखेको छैन ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Kha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
क. चैत्र १ अघि नै उहाँ प्रधानमन्त्री बन्नुहुन्छ ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ग.हल्ला मात्रै हो, रेग्मीको निधारमा ‘प्रधानमन्त्री’ लेखेको छैन ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Halla matra ho jasto regmi ji mann ko laddu ghiu sanga khane jasto bho kura ta
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]