आमाको माया (फोटा फिचरसहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

आमाको माया (फोटा फिचरसहित)

यो संसारमा आमा भन्ने चिज सबैभन्दा पि्रय र पूजनीय हुन्छ । आमाको ममता बखान गरेर सकिँदैन । केवल मान्छेमा मात्र होइन हरेक प्राणीमा सन्तानप्रति आमाको प्रेम अवर्णनीय नै हुन्छ ।

निकै दुख गरेर आमाले आफ्ना बच्चालाई हुर्काउँछिन् । मार्च ८ अर्थात् शुक्रबा मनाइने नारी दिवसका अवसरमा सान्दर्भिक हुने ठानेर हामीले यहाँ केही त्यस्ता निकै सुन्दर तस्वीर प्रस्तुत गरेका छौँ, विभिन्न जनावरका आमाहरुले आफ्ना सन्तानप्रति गरेको माया झल्किन्छ ।

 

एजेन्सीको सहयोगमा

14 Comments on “आमाको माया (फोटा फिचरसहित)”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु