महिलाबारे केही रोचक तथ्य :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

महिलाबारे केही रोचक तथ्य

महिला भन्ने बित्तिकै सुन्दरता, सहनशीलता, धैर्यता तथा कामुकता जस्ता विशेषण लाग्ने गर्छन् । तर महिलाको महिमा यत्तिमा मात्र सिमित छैन । यद्यपि महिला वा पुरुष जो कोहीका पनि सकारात्मक र नकारात्मक पक्ष हुन्छन् । तर केही त्यस्ता पक्षहरु पनि हुन्छन् जसका बारेमा सबै जानकार हुँदैनन् ।

सकारात्मक नकारात्मक जे भएपनि ती पक्षहरु आफैमा रोचक र स्मरणीय हुन्छन् । आम महिलाको आनिबानी तथा व्यहोराका विषयमा विभिन्न अध्ययन हुने गरेका छन् । उनीहरुको मानसिक तथा शारीरिक अवस्था, मनोविज्ञान तथा जिवनशैलीका बारेमा भएका विभिन्न अध्ययनले यस्ता रोचक तथ्य बाहिर ल्याएको छ: 

१. महिलाका लागि सबैभन्दा पि्रय वस्तु उनीहरुको ह्याण्डब्याग वा पर्स हुन्छ । त्यसैले सबैजसो महिला हिँडडुल गर्दा हातमा पर्स वा ह्याण्डब्याग झुण्डाएकै हुन्छन् । यद्यपि उनीहरुलाई त्यसपछि केही कुरो राखे नराखेको विषयमा कुनै मतलब हुँदैन ।

२.महिलाका लागि लुटाफाटोले कहिल्यै पनि पुग्दैन । महिलाहरुले भलै कैयौँ डिजाइनका कपडा एकैचोटी खरीद गरुन् तर उनीहरुले भन्ने कुरो के हुन्छ भने उनीहरुका लागि मिल्दो कपडा एउटा पनि छैन ।

३. अर्को रोचक तथ्य के हो भने महिलाहरु खुब खञ्चुवा हुन्छन् । जब महिलाहरु कुनै पुरुषसँगै हुन्छन् तब उनीहरुले आफुले कम खाने अभिनय गर्छन् । तर जब महिलाहरु एक्लै हुन्छन् उनीहरु फटाफट थुप्रै खान्छन् । महिलाहरुले एक आपसमा गर्ने कुराकानीका अधिकांस विषय खानेकुरा वा खानपिनकै हुने गर्छन् ।

४. सम्भोगका बेला समेत महिलाहरु आफ्नो सुन्दरता तथा लुक्सलाई लिएर निकै चिन्तामा हुन्छन् ।

५. महिलाहरुलाई भलै कुनै सामान किन्नु छैन तर उनीहरु पसलमा गएर पसलेसँगै निकै मोलमोलाई गर्छन् ।

६. सयमा सत्तरी जना महिला सेक्सका बेला चकलेट खान चाहन्छन् ।

७.महिलालाई त्यसबेला निकै रिस उठ्छ जब अर्की महिलाले पनि आफुले जस्तै कपडा लगाउँछे ।

८.पुरुषहरुको तुलनामा महिलाहरु निकै बुझक्की हुन्छन् ।

–एजेन्सीको सहयोगमा

17 Comments on “महिलाबारे केही रोचक तथ्य”
  • तोरीलाउरे wrote on 8 March, 2013, 12:48

    nepali mahila chahi pakkai ho

    Like or Dislike: Thumb up 13 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

  • टिका देउराली, खनार, सुनसरी wrote on 8 March, 2013, 13:05

    समग्रमा यो लेख आनुसार ८ ओटा बुंदामा आन्तिम मात्र राम्रो कुरा छ…
    १. आवस्यकता भन्दा बढी स्वाङ/नक्कल पार्ने,
    २. आवस्यकता भन्दा खर्च बढी गर्ने,
    ३. आवस्यकता भन्दा माया गरे जस्तो देखाउने ल
    ४. आवस्यकता भन्दा देखावटी नम्र बन्ने आदि आदि रहेछन…
    बास्तबमै हो त ??

    Well-loved. Like or Dislike: Thumb up 67 Thumb down 20

    [जवाफ फर्काउनुहोस्]

    binam Reply:

    kata ne hunu ni ho ,,,आवस्यकता भन्दा बढी स्वाङ/नक्कल पार्ने,
    आवस्यकता भन्दा खर्च बढी गर्ने, sabai mil6 ni ….

    Like or Dislike: Thumb up 4 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

    krishna chaudhary Reply:

    Every thing right…

    Like or Dislike: Thumb up 1 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

    akash Reply:

    दिमागलाई मान्नु पर्छ सटिक छ ।

    Like or Dislike: Thumb up 3 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Prem limbu wrote on 8 March, 2013, 14:20

    Last topic ma m sahmat xaina… Mahilaharu pray aawsarbadi hunxan..

    Like or Dislike: Thumb up 6 Thumb down 13

    [जवाफ फर्काउनुहोस्]

  • cooler wrote on 8 March, 2013, 15:57

    No 7 Super Lives

    Like or Dislike: Thumb up 2 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • Praj wrote on 9 March, 2013, 5:47

    Initially Thank your for Information. Very Very Interesting Fact on Female. Nice and the word you have included in this News is 100% true. LOL

    Like or Dislike: Thumb up 5 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • मदन अंकल wrote on 9 March, 2013, 8:39

    Ladis First!! That’s why They R Number 1!!!

    Like or Dislike: Thumb up 10 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kishna gare wrote on 10 March, 2013, 6:43

    aabaskta bhanda badi bolni sowan parni aapna mon ka kura lukauni chaiya na chaiya ka gahana lagauni nakal chai badhi nai parni yo ta ho hahaha

    Like or Dislike: Thumb up 2 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • lp nepal wrote on 11 March, 2013, 5:49

    500 persent sahi jo yo kura aru pani derai chan

    Like or Dislike: Thumb up 2 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • A1 LAKHARTHYAAK wrote on 12 March, 2013, 16:25

    LOGNE MANCHHE BHANDA AIMAI BUJJAKI TA HUNAI SAKDAINA, MA BAJI THOKNA SAKCHHU. LOL!!!!

    Like or Dislike: Thumb up 0 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • जन्मजात कांग्रेसी wrote on 14 March, 2013, 8:19

    ल यो जन्मजात कांग्रेसीलाई पनि यो कुरा मन पर्यो ।

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    Raman Reply:

    रोल्पा जिल्लाको सुगुरे भन्ने ठाउमा, सुगुर घर भित्र पस्यो भने लोउ कांग्रेस घर भित्र पस्यो भन्दा रहेछन. त्येस्तै घरमा चोर पस्यो भने, लोउ मावोबादी पसेछ भन्दा रहेच्चन, जांड खाएर बाटोमा लमतन्न भएको मान्छे भेट्यो भने, एमाले को नेता भोट मग्न अयेछा भन्दा रहेच्चन. प्रजातन्त्रको निकै विकास भै सकेछ गाउमा पनि

    Like or Dislike: Thumb up 9 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    janak Reply:

    nepal ko sabai gau yedi yestai vaidiye .

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Jiban Regmi wrote on 15 March, 2013, 5:22

    समग्रमा यो लेख आनुसार ८ ओटा बुंदामा आन्तिम मात्र राम्रो कुरा छ…
    १. आवस्यकता भन्दा बढी स्वाङ/नक्कल पार्ने,
    २. आवस्यकता भन्दा खर्च बढी गर्ने,
    ३. आवस्यकता भन्दा माया गरे जस्तो देखाउने ल
    ४. आवस्यकता भन्दा देखावटी नम्र बन्ने आदि आदि रहेछन…
    बास्तबमै हो त ??

    Like or Dislike: Thumb up 1 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • mahendra kumal wrote on 15 March, 2013, 6:22

    ललललललललललललललललल

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु