अमेरिकी अन्तरीक्ष संस्था नासाले सूर्यमा अकल्पनीय घटना घट्न लागिरहेको बताएको छ । यो वर्ष सन् २०१३ सौर्य विन्दुको ११ वर्षे चक्र अन्तरगतको उच्चतम विन्दुयुक्त वर्ष अर्थात् सोलार म्याक्सिमम वर्ष रहेको भन्दै नासाले निकट भविष्यमै सूर्यमा नचिताएको भवितव्य हुनसक्ने चेतावनी दिएको छ ।
सूर्यमा देखिने विभिन्न धब्बाहरुको संख्या सन् २०११ यता कम हुँदै गएको र सौर्यज्वाला उत्पन्न हुने क्रम पनि अनियमित बन्दै गएको नासाले जनाएको छ । उच्चतम सौर्यविन्दुयुक्त वर्षमा समेत सूर्यको आन्तरिक संरचनामा कममात्रै गतिविधि देखा परिरहेको भन्दै नासाले यस्तो बेला सूर्यमा धेरै धब्बा देखिनुपर्नेमा कम मात्र देखिनु रहस्यमय भएको बतायो ।
यद्यपि कतिपय खगोलविद्हरुले भने सूर्यको आन्तरिक गतिविधि तथा त्यसको बाहिरी सतहमा देखिने धब्बा अर्थात् विन्दुहरुको संख्यात्मक अवस्था घटबढ भैरहने भन्दै यस्तो यसअघि पनि भएको बताउँछन् । यसअघि सन् १९८९ र २००१ मा पनि यस्तै सोलार म्याक्सिमम वर्ष थिए, जतिबेला सौर्यधब्बाहरुमा घटबढ देखिएको थियो ।
सन् २०११ मा सौर्यधब्बाको संख्या बढ्नु र त्यसपछि घट्दै जानु पनि त्यस्तै नियमित प्रक्रिया भएको कतिपय खगोलविद्हरुको ठहर छ । त्यसैले यो वर्ष सन् २०१३ को मध्यतिरबाट सौर्य धब्बाहरु बढ्ने र सन् २०१४ सम्म रहने अनुमान उनीहरुको छ ।
तर यस्ता अनुमानको कुनै ठोस आधार नभएकाले सूर्यको गतिविधि तुलनात्मक रुपमा किन सुस्ताएको हो ? भन्ने कुराको एकिन जवाफ प्राप्त हुन सकेन ।
कतिपयले निकै सक्रिय हुनुपर्ने बेला सूर्य सुस्ताउनु वा शान्त रहनुलाई भविष्यमा कुनै ठूलै दुर्घटना वा भयानक सौर्यज्वालाको संकेतको रुपमा लिएका छन् । –एजेन्सीको सहयोगमा
J ta hola ……..
Like or Dislike:
8
2
[जवाफ फर्काउनुहोस्]
thirsty heart Reply: March 10th, 2013 at 10:29 am
yo papi sansar end hunu parcha
Like or Dislike:
5
1
[जवाफ फर्काउनुहोस्]
bhabisailai daikhauna kura ho
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
ke yo satya nai ho nasale vaneko.
Like or Dislike:
1
3
[जवाफ फर्काउनुहोस्]
k ko satya hunu ni 2012 ko december ma world end hun6 bhaneko r yo same ho…
Like or Dislike:
3
3
[जवाफ फर्काउनुहोस्]
ajay Reply: March 15th, 2013 at 6:14 am
by the way, tyo kura 2012 ma world end hune kura nasa le vaneko thiyena…..j paye tehi lekhne dilu ji….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
A lau kuro khatam…
Like or Dislike:
1
5
[जवाफ फर्काउनुहोस्]
Kehi huna sakchha aaba chhai.
Like or Dislike:
1
3
[जवाफ फर्काउनुहोस्]
Nothing happens. Don’t worry.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Saras Niraula Reply: March 12th, 2013 at 3:57 pm
Bilas baba ki jay.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
वकबास
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
chhito chhito mitho mitho khane kura khanu natra mare pachhi ke khane kera? ramri ramri hironi haru sanga chhito ilu ilu pani garnu?
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Don’t worry guys bcoz God is with us.
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Iam hopefull 95%
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Bhaye thikai ho hamro desko daridra netaharu khuttam hune bhaiyo ani narkalokma rajniti gara phatahaharu .
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
rich people careful.now start to share n help poor or beggar people.
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
Waighat nai ho….
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
huna sakchha. But true base chhaina ?
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
yo pani dec 2012 ma sansar masinchha vane jastai ho,daraunnu pardaina.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
So any effect on the earth ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]