३३ वर्षका म्याथ्यू हि्वलानले आफ्नो नाम वैधानिक रुपमा परिवर्तन गरी किंग बडी आर्ट राख्न त सफल भए तर अझै जागिर पाउन भने सकिरहेका छैनन् ।
बेलायतमा सबैभन्दा बढि टाटु खोपेको मानिसको कीर्तिमान उनको नाउँमा छ । तर, सो कीर्तिमानले उनका लागि जागिर भेट्टाउन सहयोग गरेको छैन । उल्टै जिउभरीको टाटुका कारण उनका लागि कोहीपनि रोजगारदाता जागिर दिन तयार भएनन् ।
सरीरको ८० प्रतिशत भागमा विभिन्न खाले टाटु खोपेका उनले टाटु बनाउनकै लागि ३ सय घण्टा त कुर्सीमै ठमठमी बसेका छन् । उनले २० हजार पाउण्ड टाटु बनाउनकै लागि खर्चिएका छन् । अरु ठाउँ त सामान्य भो उनले त आँखाको गेडीमै टाटु बनाएका छन् । यसबाट उनी कति हिम्मती छन् भने थाहा हुन्छ ।
तर, अनौठो कुरा उनले अहिलेसम्म जागिर भेटाउन सकेका छैनन् । उनको जिउ देख्दैमा कोहीपनि जागिर दिन तयार नहुने गरेको समाचार छ । लिबरल डेभोक्रेटिक पार्टीका कार्यकता समेत रहेका उनी टाटु अभियानका अभियन्ता पनि हुन् ।
कर्मचारी वा श्रमिकले चाहेको टाटु सरीरमा खोप्न पाउनुपर्ने अभियान उनले संचालन गरिरहेका छन् । उनले आफ्नो टाटुमय सरीरप्रति गर्व गर्छन् र आफुलाई जागिर दिन कोहीपनि तयार नभएकोमा अचम्म पनि मान्छन् ।
BALLA KHAAISH!!!
Well-loved. Like or Dislike:
32
4
[जवाफ फर्काउनुहोस्]
Good art……
Like or Dislike:
7
9
[जवाफ फर्काउनुहोस्]
kripa century Reply: March 15th, 2013 at 7:39 am
thik bho
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
HA HA HA HA HA HA HA HA HA HA HA HA HA HA HA HA HA HA HA HA HA HA AH HA HA HA HA HA HA HA HA HA
Like or Dislike:
1
6
[जवाफ फर्काउनुहोस्]
के जागिर पाउथे र हेर्दैमा यस्ता छन् भने यिनले दिने सेवा कस्तो होला ।
Like or Dislike:
6
4
[जवाफ फर्काउनुहोस्]
mora herdai darlagdo chha kasle dine jagir….. rati ta swasni pani tarsidi hola
Like or Dislike:
10
3
[जवाफ फर्काउनुहोस्]
I have to save our natural faces which has given by God except abnormal cases.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]