कसरी काट्ने यस्ता केक ? (फोटो फिचरसहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

कसरी काट्ने यस्ता केक ? (फोटो फिचरसहित)

जन्मदिनको उपलक्ष्यमा केक काट्ने चलन छ । सहरको यो चलन आजकल गाउँलेहरुले पनि सिक्न थालेका छन् । जन्मदिनमा काट्नको लागि विभिन्न खालका कलात्मक केकको अर्डर गरिन्छ बेकरीमा । तर के भर्खरै जन्मिएको बच्चाको जस्तै आकारको बर्थ डे केक देख्नुभएको छ ? सायद छैन होला । सायद जन्मदिनमा यस्तो केक ल्याएर टक्राइयो भने केक काट्नेवालाका हात अघि सर्दैनन् होला र केक खान

तम्सिएकाहरु पनि झसँग हुन्छन् होला । हेरौँ ठ्याक्कै बच्चाजस्ता केक

12 Comments on “कसरी काट्ने यस्ता केक ? (फोटो फिचरसहित)”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु