मानिसका लागि विश्वभर कति टीभी च्यानल खुलेका छन, गणना गरिसाध्य छैन । तर, अब इजरायलमा कुकुरका लागि छुट्टै च्यानल सुरु भएको छ ।
हालै सुरु भएको ‘डग टीभी’ प्रति कुकुर पनि मोहित हुन थालेका छन । तेल अभिभको डल बीचमा रहेका कुकुरका मालिक यसलाई लिएर उत्साहित छन, किनकी उनीहरुले आफ्नो पाल्तु साथी कुकरको मनोरन्जनका लागि नयाँ तरिका भेट्टाए ।
यिनीहरु मध्ये एक हुन जेरुसेलमका जेफ । आफू घरबाट बाहिर निस्कँदा कुकुरलाई रेडियो सुनाउने गरेका उनी अब डग टीभी सुरु भएपनि खुसी छन् । कुकुरहरु समूहमा बस्न रुचाउँछन् र आफ्नो मालिक लामो समय अलग रहँदा तनावमा हुन्छन् ।
त्यसैले टीभीमा चर्को भुकाईको सट्टामा बैज्ञानिक अध्ययन र कुशल प्रशिक्षकहरुको सहयोगमा तयार पारिएको उनीहरुलाई मनोरन्जन दिने संगीत प्रयोग गरिन्छ । यस्तो संगीतयुक्त टीभी हेर्न पाएपछि कुकुरहरु घण्टौं त्यहाँ झुम्मिछन, उनीहरु भुक्दा डिस्टर्व भयो भनेर गुनासो गर्ने छिमेकीहरु पनि चुप छन ।
कुकुरका लागि लक्षित गरिएको भएपनि अहिले टेलिभिजन हेरेर बिरालाहरुले पनि आनन्द लिइरहेका छन् ।-बीबीसी
hamro cable operator harule ni yo channel rakhna paryo…mero kukur sarai khusi hunthyo hola…
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
lau teso bhaye hamra netaharu le ramrai sanga time pass garne bhaye TV herera
Like or Dislike:
13
0
[जवाफ फर्काउनुहोस्]
Life ho to aisaaaaaaaaa………..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Yo channel nepalma pani prasaarad vayo vane neta haruko time pass hunthyo ki?
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
hamra netaharulai ta kukurle herne channel ta navanau baru janta kasari dhatne ani vartachar kasari garne vanne channel kholidiye hunthyo ni
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Hamra deshka netaharu pani kukur vanda kam chhainan tiniharukai lagi vaypani tyo channel prasaran garnuparyo taki hami jantaharulai distrub garna nasakun aba ta atti vo hoinata
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Prachanda ra babu ram le hernai parne channel
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
kati pai manish khana na payera bhok bhokai marirahe ko bela kukur haro ko lagi chuttai tv show garieko sunda achhmai lagchha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ahile ta tv le manchhe matra lai lose banayeko 6, aba janawar haru lai pani banaune bho.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]