कुनै विवाह समारोहमा होस वा रेष्टुराँमा । अधिकांश मानिसहरु प्लेटमा आधा खाना छाड्छन् । अब चीनमा यस्तो गर्नेहरुलाई समस्या हुनसक्छ । किनकी शू चीचुनले प्लेटमा खाना छाड्नेलाई लज्जित पर्ने अभियान थालेका छन् ।
उनले चिनियाँ माइक्रोब्लग वेबसाइट ‘वाइबो’मा यस्ता मानिसहरुको तस्वीर राख्नेछन् । ‘वाइबो’मा यस्तो अभियान चलाउने शू पहिलो व्यक्ति हुन् । सन् २०१२ को अप्रिलमा एक तस्वीर पोष्ट गरेर उनले यो अभियान सुरु गरेका हुन् ।
‘अपरेशन इम्पीटी प्लेट’ ले सुरुमा गति लिन सकेन । हालै उनको भभियानले चिनियाँ कम्युनिष्ट पार्टीका नेता शी जिनपिङको समर्थन पाएको छ र यससँगै समर्थकहरु बढेका छन । चीनको सत्ता सम्हाल्ने तयारीमा रहेका शीले एक लेखमा शूको अभियानको चर्चा गरेका छन् । उनले खेलेका छन्-’यो (खाना) बर्बाद गर्ने बानी तत्काल रोक्नुपर्छ ।’ साथै चिनियाँ सरकारी मिडिया र सत्ताधारी कम्युनिष्ट पार्टीको मुखपत्रको पहिलो पन्नामा ‘अपरेशन इम्पीटी प्लेट’को चर्चा गरिएको छ ।
हाल राजधानी बेइजिङमा बस्ने शुको बाल्यकाल पूर्वी चियाङशु प्रान्तमा आमा बाबुसँग खेलमा काम गर्दा वितेको थियो । त्यसैले एक एक चामलको दानाको मूल्य उनलाई राम्ररी थाहा छ । हाल उनी बेइजिङमा एक कृषि पत्रिकामा काम गर्छन् । चिनियाँ विश्व विद्यालयका छात्रहरुले जति खाना खेर फल्छन्, त्यसले हरेक वर्ष एक करोडको पेट भर्छ भन्ने थाहा पाएपछि उनमा केही गर्ने इच्छा जाग्यो ।
Khana khera falnoo sachai nai ramro vane haina!!
Well-loved. Like or Dislike:
30
2
[जवाफ फर्काउनुहोस्]
chaudhary Reply: March 14th, 2013 at 11:21 am
falay ta merai bhag falyalay whos father what vitamin bhanna pani na mil nay bho
Like or Dislike:
0
5
[जवाफ फर्काउनुहोस्]
S. R. Shakya Reply: March 19th, 2013 at 8:26 am
तिमीलाई सोमालिया एकचोटी पठाउनु पर्यो जस्तो छ तब तिमीले खानाको महत्त्व बुझ्ने थियो !
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
I want to support to you and your mission
Well-loved. Like or Dislike:
36
1
[जवाफ फर्काउनुहोस्]
I like it. very good.. kasaile khana napaune.. kahi falne.. sabko god le sajaye deyoos
Like or Dislike:
21
2
[जवाफ फर्काउनुहोस्]
Great Job, Chines….
Like or Dislike:
19
1
[जवाफ फर्काउनुहोस्]
I want to supp0rt for your mission.
Like or Dislike:
7
2
[जवाफ फर्काउनुहोस्]
wooow its verry good i like it
Like or Dislike:
9
1
[जवाफ फर्काउनुहोस्]
Narayan Panthi Reply: March 11th, 2013 at 5:34 am
If All people think deeply about value of meal problem for poor people they always protect meal. Almost 6 aarab people leave in this world they eats minimum 2 times per day, every time if they protect only 1 pice of rice per time, How much rice protect for Us ? “Please calculate”
Like or Dislike:
9
1
[जवाफ फर्काउनुहोस्]
Sachai yo kaam ko tarif garnai parchha. Kohi khana napayera bhokai sutnu parne awastha chha bhane kasaile yesari khana falda naramro ta lagchha nai.
Like or Dislike:
5
1
[जवाफ फर्काउनुहोस्]
very good job i salute him.
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
So good!
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
Eat when you are hungry
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
such missions are really needed also to upgrade food economy in nepal.
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
Very good job…!!
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
Very good job. I Really support it. We must not waste food.
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
This is very good initiative. I think we should not just give moral support, but try to support the noble initiative by not wasting the precious food. Let’s stop wasting food. Aafu lai jati chahincha, tyati matra plate ma line baani basalum.
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
weldone….
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
People waste theirs meals because theirs eyes are bigger then theirs belly… Which is not good.. So I like this great job.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
excellent job I love it
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]