कुमार के.सी
रेडिंग । बेलायतको रेडिंगमा क्षेत्री समाज गठन भएको छ । गत १० मार्चमा रेडिंग क्षेत्रमा बसोबास गर्ने क्षेत्रीहरुको भेलाले समाज गठन गरेको हो । भेलाले इन्द्र क्षेत्रीको संयोजकत्वमा १७ सदस्यीय रेडिंग क्षेत्रीय समिति गठन गरेको छ । समितिको सचिबमा रामेश्वोर थापा तथा कोषाध्यक्षमा श्रीमती भगवती बस्नेतलार्इ चयन गरेको छ । समितिको सदस्यहरूमा सदस्यहरुमा प्रतिमा के.सी., भीमसेन खड्का, सुरेश थापा, रबि कुँवर, सीता लामिछाने, राजेन्द्र थापा, जीबन बस्नेत, रेनुका खत्री, उपासना बस्नेत, बिरेन्द्र पौडेल, दिपेन्द्र के.सी., निरजंग थापा, पुरन खड्का र सुमन कार्की रहनु भएको छ ।
क्षेत्री समाज बेलायतका अध्यक्ष्य भीम बानिया तथा महासचिब राजन कुमार क्षेत्रीको उपस्थितिमा सम्पन्न कार्यक्रममा बानियाले बेलायतमा रहेका सम्पूर्ण नेपालीको हक अधिकार सुनिश्चित गर्न संगठीत भएको बताउनुभयो ।
Jan jati KO rog hamra chettri daju bhai ma pani sareko dekhda dukha lagyo. Nepali KO sewa garna Nepali mantra bhaye pugdaina?
Like or Dislike:
6
2
[जवाफ फर्काउनुहोस्]
good job
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
racism start vo hau baru nepali jati ko samaj kholnu ni
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]