२९ फागुन, काठमाण्डौ । युद्ध अपराधको अभियोगमा बेलायती जेलमा रहेका नेपाली सेनाका कर्णेल कुमार लामालाई नेपाल सरकारले यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) नदिने भएको छ ।
अन्तिम फैसला नहुँदासम्म लामाले बेलायत छाड्न नपाउने सर्तसहित अदालतले उनलाई धरौटीमा छाड्ने फैसला गरेको छ । फैसलामा न्यायाधीशले कुमार लामालाई नेपाली राजदूतावासले नेपाल फर्किन पाउनेगरि यात्रा अनुमतिपत्र दिन नपाउने सर्त राखेका थिए । सर्तलाई स्वीकार्दै मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले अन्तिम फैसला नहुँदा उनलाई यात्रा अनुमतिपत्र नदिने निर्णय गरेको छ ।
नेपालले यात्रा अनुमतिपत्र नदिएसम्म उनले बेलायत छाड्न नपाउने हुँदा अदालतले उनी बेलायतमै रहने सुनिश्चीतताका लागि यस्तो सर्त राखेको थियो । मन्त्रिपरिषद्को निर्णयसहितको पत्र बेलायतको चेम्ल्फोर्ड अदालतलाई पठाएपछि लामा रिहा हुनेछन ।
अदालतको आदेशबमोजिम बेलायतस्थित दूतावासले निर्णयका लागि नेपाल सरकारलाई अनुरोध गरेको थियो । दूतावासको अनुरोधअनुसार लामालाई रिहा गराउन यस्तो निर्णय गरिएको परराष्ट्र स्रोतले जानकारी दियो ।
सन् २००५ मा कपिलवस्तु ब्यारेक कमाण्डर रहेका बेला युद्ध अपराध र मानवताबिरोधी काम गरेको अभियोगमा गत पुस १९ गते लामालाई बेलायती प्रहरीले पक्राउ गरेको थियो । सुडास्थित शान्ति स्थापना मिसनमा रहेका लामा परिवार भेट्न लण्डन पुगेका बेला पक्राउ परेका थिए ।
उनको रिहाईका लागि नेपाल सरकारले कुटनीतिक पहलसमेत गरेको थियो । कुटनीतिक पहल असफल भएपछि उनको रिहाईमा लाग्ने सवै खर्च नेपाल सरकारले बेहोर्ने निर्णय गरेको थियो । उनी १० हजार पाउण्ड धरौटी राखेर हिरा हुँदैछन । मुद्दाको अन्तिम फैसला जुलाई १० तारिखमा हुँदैछ ।
Aru pani chan ni bidesi jelma khai ta garib haruko sahayoga gareko lama ta aaphai pani paisa tirna sakchani yo desma garibko mulaya pnai chain ………………..
Well-loved. Like or Dislike:
33
1
[जवाफ फर्काउनुहोस्]
rosan Reply: March 12th, 2013 at 7:02 pm
kati nepali ko chora quatar dubai malaysiya ma problem ma chhan, jo 2 paisa kamauna ko lagi gayeka tini haru fasi sajaya
ko faisala huda samma lachar hune nepal ko sarkar,
bhat mara desh drohi, janata marne lai kina chutauna chahhanchha,
i am happy to heard that embassy dont want to give travel document.
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
Why would the government spend so much of time and money on this guy? Let the UK Government deal with him. He will get what he deserves.
Well-loved. Like or Dislike:
23
2
[जवाफ फर्काउनुहोस्]
कर्कले नेपाली Reply: March 12th, 2013 at 9:40 am
मानवता विरोधि मुद्धा नेपाल सरकार बादी हुन्छ क्या फौजदारी मुद्धा सम्बन्धी ऐन २०४९ अनुसार । नेपाल सरकार नै मानवता विरोधी मुद्धाको पक्ष भो यहाँ । आखिर सत्य जो छ ।
Like or Dislike:
9
3
[जवाफ फर्काउनुहोस्]
nepal aauna napaye kaeda vo,sakin lageko des ma kin aaune? jas ko pariwar ghar sahit UK ma nai 6n,des ma rahe ka janata ta aatank ko raj ka karan des chhoddai 6n.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
yudha aparadhi lae kada bhanda kada barbahi hunu par 6 chahe tyo prachanda chor nae kina na hosh…??
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
हाम्रा नेताहरुलाई यसरी थुनी दिए पो —–
Like or Dislike:
16
0
[जवाफ फर्काउनुहोस्]
कर्कले नेपाली Reply: March 12th, 2013 at 9:37 am
हेरिरहनुस काजीसाप हेरिरहनुस । त्यो दिन टाढा छैन । मानवता विरुद्धको केस हो ।
कर्सावले कसरी थुन्नु पर्ने रहेछ भनेर सिकेर पनि आउँछन् अरुलाई पनि तरीका भन्छन् ।
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
somanaa Reply: March 12th, 2013 at 8:45 pm
कुकुरको पुच्छर १२ वर्ष ढुङ्रोमा राखे पनि सोझै हुन्छ हजुर ।।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Nepal sarkar le Lama ko dharauti tirne bhanda sarai naramro lagyo,tyaso bhaya bides ma bhaya ka sarba sadharan katti janma kaid nirdos nagarik xan,katti lai ta phasi pani dieyo ani sunaya ko xan uniharu ke pahal gare ko xa ra yo sarkhar le.tyaso matlab ho thulo ko chain sano lai kanun raxa nepal ma bhanne swota bujhna sakinxa.
Like or Dislike:
7
2
[जवाफ फर्काउनुहोस्]
Je bhaeta pani sarkarle ramro kam ko suruwat
Gareko6 , Tara sabai ko samman chanhi hunu
Par6.
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
कर्साप
थुन्नु थुनिनु दुवै गाह्रो काम रहेछ । कहिले सासुको पालो कहिले बुहारीको भन्या यै हो । कर्मको फल पाइन्छ भन्थे हो र छ । मानव अधिकारको नाममा मुलुकको नाम फाल्यौ । सरकारले मानवता विरुद्धको मुद्धामा कसरी सस्थागत सहयोग गर्न सकेकोऽ के नेपाल सरकारको नीति नै मानवता विरुद्ध हो र ?
कर्कले विधीशास्त्रले त यो भने जस्तो लागेन ।
Like or Dislike:
6
2
[जवाफ फर्काउनुहोस्]
सबै तामांग यस्तै हो ,चोर्ने लुट्ने गतिलो ,थोरै पैसामा पनि हत्या गरिदीहाल्ने
Like or Dislike:
7
9
[जवाफ फर्काउनुहोस्]
Pardesi Reply: March 12th, 2013 at 4:56 pm
Mind your language plz don’t see all finger equal
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
nepali Reply: March 12th, 2013 at 5:43 pm
Just 90% is right
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
YO Colonel Lama laai Nepal kina farkaaunu paryo….?? Kuhiyos Belayat jail ma…!!
Like or Dislike:
4
3
[जवाफ फर्काउनुहोस्]
a ani magar ledea chai konsa gatilo 6ni afno anawar ainama hernu ani arulai vanne gara ok………..?
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
Nepal ko itihaa Lama haru didi bahini bechane criminal kaam garchhan
Yo Lama lai fasi de hunchha
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Colnel Lama never to be released from London jail because he is satan and that period he had tortured many innocent pepole,he is always against of human right, and amnesty international also sound alarm against him and this a rediculous for nation and all nepalese people. The verdict shall be final but no people will be satisfy in his proceedings.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]