देशलाई अन्तै जिम्मा लगाउने षड्यन्त्र भयो : बस्नेत :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

देशलाई अन्तै जिम्मा लगाउने षड्यन्त्र भयो : बस्नेत

२९ फागुन, पोखरा । युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले दलहरुले सहमतिको नारा मात्र लगाएर भित्रभित्रै षडयन्त्रको तानो बुनिरहेकोmahesh-basnet अरोप लगाउनुभएको छ ।

प्रेस चौतारी कास्कीले मंगलवार विहान पोखरामा गरेका पत्रकार सम्मेलनमा बस्नेतले मुख्य चार दलका पाँच नेता एउटा कोठामा बसेर संविधान संशोसन गर्न नसक्ने बताउनुयो ।  मधेशवादी दलहरुले विदेशी नागरिकलाई नेपाली नागरिकता दिनुवर्छ भन्ने र एकीकृत माओवादीले जनमत संग्रहबाट सिमा विवाद टुङ्गो लगाउनुपर्छ भन्नु उनीहरुको मिलेमतोमा देशको जिम्मा अरुलाई नै लगाउने षड्यन्त्र रहेको दाबी गर्नुभयो । बस्नेतले सत्य लुकाउनका लागि दलहरुले सत्यनिरुपण तथा मेलमिलाप आयोगको गठन गर्न लागेको आरोप लगाउनुभयो ।

नेता बस्नेतले वृद्धलाई उपचार, युवालाई रोजगार र बालबालिकालाई पढ्न पाउने अधिकारको ग्यारेण्टि गर्नुपर्ने बताउनुभयो ।

22 Comments on “देशलाई अन्तै जिम्मा लगाउने षड्यन्त्र भयो : बस्नेत”
  • prasanta wrote on 12 March, 2013, 7:41

    TAPAI PNI TA TYAI MADHYE KO YAUTA BHATREE SANGATHAN ADHYAKSHA HO BHANE TAPAI PNI RASTRA KO GADDAR?

    Like or Dislike: Thumb up 13 Thumb down 11

    [जवाफ फर्काउनुहोस्]

  • कांग्रेसी wrote on 12 March, 2013, 7:48

    महेस बस्नेत को बलबुता मा एमाले ले अब आउने चुनाव जित्छ भनेर , झलनाथ , माधव , र ओलि जस्ता नेता ले सपना देख्नु भनेको ,पश्चिमबाट घाम उदाउनु सरह हो

    Like or Dislike: Thumb up 32 Thumb down 15

    [जवाफ फर्काउनुहोस्]

    sapana Reply:

    sapana matrai haina bipana ma dekhai dinchhu chunawa ta gare ra hera.

    Like or Dislike: Thumb up 5 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

    NaN AAA Reply:

    कांग्रेसी kta le ahile bhani pointko kura garyo hai …

    Like or Dislike: Thumb up 8 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

    Iishor Reply:

    Congress ji Ko bhanai sahi ho

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Kranti wrote on 12 March, 2013, 9:09

    यो पनि त गुण्डा मवाली त होनी ! यस्को कुराले न्यूज़ पेपरमा स्थान पाउनू नै दुखद हो ।

    Like or Dislike: Thumb up 21 Thumb down 16

    [जवाफ फर्काउनुहोस्]

    Ganesh Reply:

    हा पागल मूला ! अझ नाम क्रान्ति राखेछ ।

    Like or Dislike: Thumb up 4 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

    sapana Reply:

    aru lai gunda samjha ne aafu chhai ko ni sathi???????????????

    Like or Dislike: Thumb up 4 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • gagan bhattarai wrote on 12 March, 2013, 9:20

    yo mora kangreyshi pani ghare ghare ta ramrai kura gar6 keyaaa

    Like or Dislike: Thumb up 5 Thumb down 15

    [जवाफ फर्काउनुहोस्]

  • तोरीलाउरे wrote on 12 March, 2013, 9:23

    manxe ta gatilo hoina tara maobadi lai taha launa yastai chahinchha

    Like or Dislike: Thumb up 11 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

    suman p Reply:

    arulai khanay baghlay afulai pani khancha hai kunai din dhila chado matrai ho.

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • anjali wrote on 12 March, 2013, 13:47

    mahes basnet lai aba des ko netturto dinu parxa hai…..

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Saras Niraula wrote on 12 March, 2013, 15:42

    Aba gunda ko guff sunne din ayo. Nepali ko bhagya…..

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Gobinda wrote on 12 March, 2013, 16:12

    नेपालका भुस्याहा र घुस्याहा लाई भारतले दालभात खुवाई तालिम दियर पण्डित बनाई नेपालको जग खोतल्न पठाएका ञी खेतालाई यहांका मठ्याहाले साथ दिदा सच्चा वीर वीरङ्गनाको देश आज कुल्ली र धाई सुसारेको देश भन्न पुग्यो । “जोर्नेलाई जति भोग्नेलाई माया हुदैन” भन्ने कहावत सरकारमा बसेकाले दिनहु गरेको निर्णयले देखाई रहेको छ,अत:यिनलाई काशी खेदाई गरि,नेपाल निर्माण गर्न सवै दलका युवायुवती देश जोगाउन एक हौं ।

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • sj wrote on 12 March, 2013, 18:15

    Maobadi lai thalaune gad ma dam 6?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kamal wrote on 13 March, 2013, 0:35

    I am really worried, until when we will be governed by the “Gunda” like Mahesh Bashnet?

    Please Nepali Janta it is too late, don’t vote the people like him and those who are his boss, K.P Oli.

    We need progress and prosperity of the country. If you vote to these people, we will be
    directed towards 19th century and our next generation feel regret on our decision.

    it is not the era of Muscular power, it is the era of mind.

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • kami Sherpa wrote on 13 March, 2013, 2:31

    yo mahesh basnet ko biruddama lekhne kangresi chor ra mawobadika gunda haruko comment yaha narakdha hun6 sampadak ji. ki tapai pani rahar lagdo, var lagdo ra pari aaye dar lagdo sangathan yuva sangh ko birodhi ho. mula kangresi chor ra mawobadi daka gunda haru.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • मिलन wrote on 13 March, 2013, 3:24

    एमाले ले अब पनि चुनाब जितुला भनि दिवास्वपना नदेख्दा हुन्छ।

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Kanchha Reply:

    एमालेले चुनाव नजिते देशको लागि दुर्भाग्य हुन्छ । एमालेले नजिते कुन तेरो बाउले जित्छ त ? तँ जस्ताले भोट नदिए भैगो नि ! किन कराउँछस बकवासे गुण्डा ? खान पाइन भनेर ?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • nastika wrote on 13 March, 2013, 5:23

    ABA BHASAN HAINA KAM PAILA ANI AAUNI NETALI VOTE NATRA, KALO MOSOKO BIWASTA HUNUPARCHA,SATHI HO PARTYKO NAUMA KINA LADAI AJAI????

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • govinda wrote on 13 March, 2013, 10:10

    अरुहरुले भन्थे तिमी भनेका गुण्डा रहेछौतर मलाई बिश्वास लागेको थिएन् कम्यूनिजममा तिमीहरु जस्ता अहमता बोकेका नेता भनाउदाहरु इतिहासमा बिलय भएका छन अबको युगमा पनि तिमीहरु जस्ता (माओ र एमाले) फासिबादी शासनका नेताले समालेर हिड्नु जरुरी छ

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • govinda wrote on 13 March, 2013, 10:19

    प्रचण्ड र महेश बस्नेत नेपालका टप गूण्डा हुन किन कि प्रचण्ड सबार गाडी र महेश बस्नेतको बोलीलेु

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु