चिनियाँ राजदूतले प्रचण्डलाई भेटे :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

चिनियाँ राजदूतले प्रचण्डलाई भेटे

२९ फागुन, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताइले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नु भएको छ ।

प्रचण्डलाई भेट्न चुन्ताइ उहाँकै निवास लाजिम्पाट पुग्नु भएको थियो । भेटमा दुई देश तथा पार्टीबीचको सम्बन्ध सुधारबारे छलफल भएको बताइएको छ ।

राजदूत चुन्ताइले सोमबार मात्र राष्ट्रपतिसमक्ष आफ्नो ओहदाको प्रमाण पत्र पेश गर्नु भएको थियो ।

4 Comments on “चिनियाँ राजदूतले प्रचण्डलाई भेटे”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु