विराट गोल्डकप फुटबलको उपाधी संकटालाई :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

विराट गोल्डकप फुटबलको उपाधी संकटालाई

२९ फागुन, काठमाडौं । संकटा क्लबले विराट गोल्डकप फुटबलको उपाधी जितेको छ । मंगलबार भएको फाइनल भिडन्तमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै शंकटाले ३ लाख २५ हजार नदगसहित उपाधी उचालेको हो ।

स्थानीय रंगशालामा भएको खेलमा शंकटाका लागि ७५ औं मिनेटमा अबाले गोल गरेका हुन् ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु